गण्डकी


भद्रकाली दिदी बहिनी समूह नमुना कार्य गर्न सफल ४ असार २०७५, सोमबार १४:३१

पोखरा, असार ४ । पोखरा लेखनाथ महानगरपालिका वडा नं. १० मा रहेको भद्रकाली दिदिबहिनी समुहले पोखरा मै नमूना कार्य गर्न सफल भएको छ । “आफ्नो घरआँगन आफै सफा राखौ फोहर लाई मोहरमा परिणत गरौं“ भन्ने नाराका साथ महानगरको निति नियमानुसार वडा नं १० ले टोल टोलमा..

पुरा पढ्नुहोस् »

गण्डकी विकास बैंकका अध्यक्षद्वारा सपथ ग्रहण ४ असार २०७५, सोमबार १४:२२

पोखरा, असार ४ । गण्डकी विकास बैंक लिमिटेडका नवनिर्वाचित अध्यक्षसुशिल गौचनले सोमबारसपथ ग्रहण गरेका छन् । गौचनलाई सोमबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले सपथ ग्रहण गराएका हुन् । गत जेठ २५ गते बसेको बैंकको दशौ बार्षिक साभारण..

पुरा पढ्नुहोस् »

क्षमता अभिवृद्वि तालिम सम्पन्न ४ असार २०७५, सोमबार १४:१९

पोखरा, असार ४ । नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघको पाँचौ वार्षिक उत्सव तथा क्षमता अभिवृद्वि तालिम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. ४ का सभामुख माननिय सृजना शर्मा ले सुनचाँदी व्यवसाय राष्ट्रको मुख्य पेशा रहेको..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को प्रदेशसभा बैठकमा बजेटबारे दफावार छलफल सुरु ४ असार २०७५, सोमबार १४:१६

पोखरा, असार ४ । प्रदेश सरकारले शुक्रबार ल्याएको बजेटबारे प्रदेश नम्बर ४ को प्रदेशसभा बैठकमा दफाबार छलफल शुरु भएको छ । छलफलमा भाग लिने प्रायःजसो सबै सदस्यले बजेट राम्रो भएको र कार्यान्वयनमा चुनौती देखिएको बताएका छन् । अर्थ मन्त्रालयले ल्याएको..

पुरा पढ्नुहोस् »

बजेटमा प्रदेश ४ सबैभन्दा कमजोर (सबै प्रदेशको हेर्नुस्) २ असार २०७५, शनिबार ११:५५

पोखरा, असार २ । नेपालका सबै प्रदेश सरकारले आफ्नो बजेट शुक्रबार सार्वजनिक गरेका छन् । आगामी आर्थिक बर्ष २०७५÷७६ का लागि ल्याईएको बजेटमा प्रदेश ४ सबैभन्दा कमजोर देखिएको छ । सबैभन्दा बढी प्रदेश १ मा छ । प्रदेश ४ का अर्थमन्त्री किरण गुरुङले २४ अर्ब २..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को घाटा बजेट, सडक र स्वास्थ्य सरकारको प्राथमिकतामा २ असार २०७५, शनिबार ०४:२०

प्रकाश ढकाल पोखरा, असार २ । प्रदेश सरकारले आगामी बर्षको लागि २४ अर्वको बजेट सार्वजनिक गरेको छ । शुक्रबार प्रदेशका अर्थमन्त्री किरण गुरुङले प्रदेशसभाबाट डेढ अर्व घाटा बजेट प्रश्तुत गरेका हुन् । २४ अर्व २ करोड ३३ लाख बजेटमध्ये १ अर्व ४० करोड..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को बजेट २४ अर्व (मुख्य बुँदा सहित) १ असार २०७५, शुक्रबार १३:१६

पोखरा, असार १ । प्रदेश ४ ले आगामी बर्षका लागि कार्यक्रम सहितको बजेट सार्वजनिक गरेको छ । शुक्रबार अर्थमन्त्री किरण गुरुले संसदमा बजेट प्रश्तुत गरे । सरकारले आगामी बर्षका लागि २४ अर्व २ करोड ३३ लाख रुपैयाँको बजेट प्रश्तुत गरिएको हो । जसमध्ये..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा बजेटको बाटो फुक्यो, ३० अर्व हाराहारीमा बजेट आउँदै १ असार २०७५, शुक्रबार ०२:३८

प्रकाश ढकाल पोखरा, असार १ । प्रदेश सरकारले शुक्रबार आगामी आर्थिक बर्षको बजेट ल्याउँदै छ । त्यसका लागि विहिबार बजेट बारे २ वटा विधेयक पारित भएको छ । प्रदेश कर तथा गैरकर राजस्व उठाउने विधेयक र प्रदेश वित्त ब्यवस्थापन विधेयक सदनबाट पारित भएको हो ।..

पुरा पढ्नुहोस् »

बहुमतले सरकारको नीति तथा कार्यक्रम पारित ३० जेष्ठ २०७५, बुधबार ०२:२४

पोखरा, जेठ ३० । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७५÷०७६ को लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । जेठ २५ गते प्रदेशसभामा पेश भएको नीति तथा कार्यक्रममाथि सोमबार र मंगलबार दुईदिनसम्म छलफल गरि पारित भएको हो । नीति तथा कार्यक्रममा..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को नामबारे असार १० गते संसदमा छलफल हुने २९ जेष्ठ २०७५, मंगलवार ०२:५०

पोखरा, जेठ २९ । अहिले प्रदेश ४ को नामाकरण बिषयमा बढी चर्चा र बहस छ । पहिले नाम टुंग्याउन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सदनमा नाराबाजी नै ग¥यो । सडकमा पनि विभिन्न जातिय संगठनहरुले आँफुअनुकुल माग राख्दै आन्दोलन गरिरहेका छन्..

पुरा पढ्नुहोस् »