न्यूरोड आगलागीमा सांसद थापा भन्छन्–समयमा दमकल पुगेन ५ भाद्र २०७६, बिहीबार १४:०१
पोखरा, भदौ ५ । सांसद विन्दुकुमार थापाले समयमा दमकल नपुगेका कारण न्यूरोड आगलागीमा बढी क्षति भएको बताएका छन् । संसद बैठकको सून्य समयमा उनले सरकारी सेवालाई चुस्त बनाउन सुझाए । थापाले गरेको सम्बोधन जस्ताको त्यस्तै –ः सभामुख महोदय, २०७६ साल श्रावण..
पुरा पढ्नुहोस् »