गण्डकी


गण्डकी प्रादेशिक क्रिकेट संघमा प्रजु १७ श्रावण २०७६, शुक्रबार १२:५७

  पोखरा, साउन १७ ।   गण्डकी प्रादेशिक क्रिकेट संघमा देवेन्द्र प्रजू अध्यक्षमा सर्वसम्मत भएका छन् । उनी लामो समय कास्की जिल्ला क्रिकेट संघको अध्यक्ष समेत रहेका थिए । उपाध्यक्षमा दिपक पोखरेल(स्याङजा), सचिवमा सुमनराज कार्की(तनहुँ),..

पुरा पढ्नुहोस् »

रातभरमा ३८ कर्मचारीको जागिर चैट, नयाँ भर्ना गर्दै गण्डकी सरकार १५ श्रावण २०७६, बुधबार १३:०६

पोखरा, साउन १५ । गण्डकी प्रदेशलाई अर्गानिक कृषि उत्पादनमा जोड्न र आत्मनिर्भर बनाउन सरकारले विशेष कार्यक्रम सञ्चालन गरेको छ । जलवायु परिवर्तनलाई मध्येनजर गरी वातावरण अनुकुल उत्पादन यसको मुख्य लक्ष्य हो । ‘मुख्यमन्त्री वातावरणमैत्री नमुना..

पुरा पढ्नुहोस् »

राईनासकोट होमस्टे नेपालकै उत्कृष्ट गाउँ घोषित, होमस्टे बुधबार काठमान्डौंमा पुरस्कृत हुँदै १४ श्रावण २०७६, मंगलवार ११:२६

  पोखरा, साउन १४ । लमजुङ्गको एतिहासिक राईनासकोटमा रहेको राईनासकोट सामुदायिक होमस्टे नेपालकै उत्कृष्ट गाउँ घोषित भएको छ । स्थापना देखि नै बिभिन्न सञ्चार माध्यम तथा पर्यटन निकायहरुबाट सद्भाव लिन सफल भएको उक्त गाउँ यो बर्षको नेपाल भरिकै..

पुरा पढ्नुहोस् »

सहकारी बैंकको कारोबार शुभाम्भ दिवस देशभर मनाइने १२ श्रावण २०७६, आईतवार १०:४८

पोखरा, साउन १२ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १६ औँ कारोबार शुभारम्भ दिवस देशभरका सबै शाखामा मनाइने भएको छ । कारोबार शुभारम्भ भएको दिन साउन १९ गते बैँकका ४४ वटै शाखामा सहकारीका लागि विद्यमान कानुन ः अवसर र चुनौती विषयक अन्तरक्रिया गरी मनाउन..

पुरा पढ्नुहोस् »

गण्डकीका सांसदलाई सुनको लोगो ११ श्रावण २०७६, शनिबार ०४:५१

पोखरा, साउन ११ । गण्डकीका सांसदहरुलाई प्रदेशसभाले सुनको लोगो उपलब्ध गराएको छ । प्रदेशसभाले चीनबाट सुनजडित लोगो ल्याईएको हो । नयाँ लोगो पहिलेभन्दा ३३ गुणा महंगो छ । लोगोको डिजाईन पुरानै भएपनि धातुको रुपमा चाँदी र बाहिरी कक्षमा सुन लेपन गरिएको छ..

पुरा पढ्नुहोस् »

गण्डकी सरकारको गम्भीर त्रुटी, संसदबाट पास नहुँदै सेवा सुविधा राजपत्रमा प्रकाशित १० श्रावण २०७६, शुक्रबार १४:११

पोखरा, साउन १० । गण्डकी प्रदेश सरकारले अहिले स्थानीय जनप्रतिनिधिदेखि प्रदेश सांसद र सरकारमा सहभागी मन्त्रीसमेतको सेवा सुविधा बढाएको छ । यसका लागि गत असार २५ गते बसेको मन्त्रीपरिषद् बैठकबाट निर्णय गरिएको हो । तर ऐनमै ब्यवस्था नभएको पदमा समेत..

पुरा पढ्नुहोस् »

गण्डकीका सांसदहरु भन्छन्–‘हामीलाई पनि गाडी चाहियो’ १० श्रावण २०७६, शुक्रबार १२:०५

पोखरा, साउन १० । गण्डकी प्रदेश अहिले सेवा सुविधा बृद्धीका कारण चौतर्फी चर्चामा छ । स्थानीय तहमा वडा सदस्य देखि मुख्यमन्त्रीसम्मको पारिश्रमिक तथा अन्य सेवा सुविधा बृद्धी भएको बिषय दिनहूँ समाचार आईरहेका छन् । यही क्रममा प्रदेशका सांसदलाई पनि..

पुरा पढ्नुहोस् »

चिनको युनान प्रान्तका भाइस गर्भनर र पोखरा महानगरपालिकाका मेयर जिसीबीच भेटवार्ता १० श्रावण २०७६, शुक्रबार ०३:३७

पोखरा, साउन १० । चिनको युनान प्रान्तका भाइस गर्भनर झाङ गुहुआ र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीबीच शुक्रबार भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेको भाइस गर्भनर नेतृत्वको ९ सदस्यीय टोलीलाई महानगरका प्रमुख जिसीले महानगरको सभाहलमा..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशः बाढी पीडितलाई शोक, जनप्रतिनिधिलाई सेवा र सुविधा १० श्रावण २०७६, शुक्रबार ०२:३०

पोखरा, साउन १० । देशभर अहिले बाढी र पहिरो चलेको छ । लमजुङमा बुधबार बाढीले बगाएर ४ जनाको मृत्यु भयो भने ६ जना अझै बेपत्ता छन् । ११ वटै जिल्लामा बाढीको वितण्डा छ । सबैतिर धनजनको क्षति भैरहेको छ । सरकारले उनीहरुको पीडामा मलमपट्टी लगाउने गरी कुनै राहात..

पुरा पढ्नुहोस् »

सुविधामुखी गण्डकी सरकार, मेयर र उपमेयरले पनि स्वकीय सचिव राख्न पाउने ९ श्रावण २०७६, बिहीबार ११:३०

पोखरा, साउन ९ । सांसद जस्तै गण्डकी प्रदेशका स्थानीय तहका मेयर उपमेयरले पनि पिए राख्न पाउने भएका छन् । गएको असार २५ गतेको निर्णय अनुसार प्रदेशभित्र रहेका महानगरका मेयर र उपमेयरलाई पिए (स्वकीय सचिव) राख्न पाउने ब्यवस्था गरिएको हो । स्थानीय तहका..

पुरा पढ्नुहोस् »