मुख्यमन्त्रीमा २ गुरुङको रस्साकस्सी (के भन्छन् नेताहरु ?) ८ माघ २०७४, सोमबार ०३:१३
पोखरा, माघ ८ । ४ नम्बर प्रदेशको मुख्य मन्त्री एमालेले पाउने पक्का छ । गठबन्धन हुने वित्तिकै यहाँको मुख्य मन्त्री एमालेको भागमा पुग्छ । अहिले एमाले भित्र पनि को मुख्य मन्त्री हुने भन्ने छलफल चलिरहेको छ । यो प्रदेशमा लमजुङका सांसद पृथ्वीसुब्बा..
पुरा पढ्नुहोस् »