कास्कीमा जनप्रतिनिधिबाटै तस्करी–छानबिनका लागि कार्यदल गठन १० पुष २०७५, मंगलवार ०२:३२
पोखरा, पुस १० । नदीजन्य पदार्थ तस्करीबारे छानबिन गर्न रुपा गाउँपालिकाले ५ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलको अध्यक्षमा वडा नम्बर ६ का वडाध्यक्ष नारायण गुरुङ, सदस्यमा वडा नम्बर ३ का वडाध्यक्ष रामजी अधिकारी, वडा नम्बर १ का वडाध्यक्ष..
पुरा पढ्नुहोस् »