अर्थ/विकास


२३ मन्त्रीले लिए दोहोरो सुविधा, मन्त्रालयको तेल हालेर नगद झ्वाम ५ पुष २०७५, बिहीबार ०१:५३

काठमाण्डौं, पुस ५ । मन्त्रीहरुले दोहोरो इन्धन सुविधा चप्काउँदै आएको खुलेको छ । नयाँ पत्रिकाका अनुसार, २४ मध्ये २३ मन्त्रीले दोहोरो सुविधा लिँदै आएका छन् । यति मात्रै होइन, स्वकीय सचिवलाई पनि गैरकानूनी रुपमा गाडी र इन्धन दिलाएका छन् । तर,..

पुरा पढ्नुहोस् »

मोनोरेल चलाउन दुई महानगरले देखाए चासो ५ पुष २०७५, बिहीबार ०१:४३

काठमाण्डौं, पुस ५ । झन्डै दुई दशकपछि भएको स्थानीय तहको चुनावमा मुख्य शहरका प्रायःजसो स्थानीय तहमा चुनाव लड्नेले चुनावी घोषणापत्रमा मोनोरेल÷मेट्रो रेल संचालन गर्ने मुख्य एजेन्डा नै बनाएका थिए । तर जनप्रतिनिधि निर्वा्चित भएपछि ललितपुर र..

पुरा पढ्नुहोस् »

कास्कीमा एउटै पुल दुईपटक शिलान्यास ? (के हो बास्तविकता ?) ४ पुष २०७५, बुधबार १०:२६

पोखरा, पुस ४ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाा ९ स्थित आँपाको पुल दोश्रो पटक शिलान्यास हुँदैछ । एकमहिना अघि स्थानीय अगुवा तथा समाजसेवी रामहरी गुरुङले शिलान्यास गरेर काम सुरु भैसकेको पुलको शनिवार खेलकुद मन्त्री जगत विश्वकर्माले शिलान्यास..

पुरा पढ्नुहोस् »

पेट्रोलियम पदार्थको मूल्य घट्यो ४ पुष २०७५, बुधबार ०२:२४

काठमाण्डौं, पुस ४ । नेपाल आयल निगमले पेट्रोलियन पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले हिजो मध्यरातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २–२ रुपैयाँ घटाउने निर्णय गरेको हो । इण्डियल आयल कर्पोरेशनले..

पुरा पढ्नुहोस् »

बाटोमा भेट्टाएको नागरिकताबाट ६८ करोड ठगी ४ पुष २०७५, बुधबार ०२:१८

काठमाण्डौं, पुस ४ । बाटोमा भेट्टाएको नागरिकताबाट एक व्यक्तिले ६८ करोड रुपैयाँ ठगी गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले समाचार लेखेका छन् । सीआईबीले ठगीमा संलग्न विजयनारायण श्रेष्ठलगायत ४ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ..

पुरा पढ्नुहोस् »

स्वकीय सचिवको तलब आफैँ लिन्छन् सभामुख महरा ४ पुष २०७५, बुधबार ०२:०५

काठमाण्डौं, पुस ३ । संघीय संसदका पदाधिकारी र सांसदले आफ्ना स्वकीय सचिव तथा सचिवालयका कर्मचारीको तलबभत्ता आफैँले बुझ्ने गरेको पाइएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । ऐनको व्यवस्थाविपरीत कर्मचारीको तलबभत्ता सबैभन्दा बढी बुझ्नेमा..

पुरा पढ्नुहोस् »

एसिया प्यासिफिक समिटमा सरकारको १३ करोड खर्च ३ पुष २०७५, मंगलवार ०२:३९

काठमाण्डौं, पुस ३ । विवादास्पद एसिया प्यासिफिक समिटमा करिब १३ करोड रुपैयाँ सरकारी बजेट खर्च भएको छ । युनिभर्सल पिस फेडेरेसनले मंसिर दोस्रो साता गरेको सम्मेलनमा १२ करोड ८५ लाख रुपैयाँ खर्च भएको हो । अर्थ मन्त्रालयका अनुसार सडक टालटुलका लागि १०..

पुरा पढ्नुहोस् »

टेण्डर नै नगरि भीभीआईपीका लागि १ अर्ब ५० करोडको हेलिकप्टर २ पुष २०७५, सोमबार ०२:०७

काठमाण्डौं, पुस २ । सरकारले भीभीआईपी राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीका लागि मात्र उडान गर्न १ अर्ब ५० करोड रुपैयाँमा हेलिकप्टर खरिद गरेको छ । नेपाली सेनाले ईटालीमा बनेको १४ सिट क्षमताको अगुस्टा वेस्टल्यान्ड एडब्लु १३९ हेलिकप्टर खरिद..

पुरा पढ्नुहोस् »

पुस आयो, तर आएन ओली सरकारको पानीजहाज १ पुष २०७५, आईतवार ०२:१८

काठमाण्डौं, पुस १ । चालू आर्थिक वर्षको बजेटमा कर्णाली, गण्डकी र कोसीमा पानीजहाज सञ्चालनको अध्ययन गर्ने योजना छ । प्रधानमन्त्री केपी शर्मा ओलीले त संसदमा बोल्दै पुससम्म स्टिमर चल्ने घोषणा गर्दै सांसदहरुलाई निम्तासमेत दिएका थिए । तर बिडम्बना..

पुरा पढ्नुहोस् »

फेरि ३३ किलो सुनसहित दुई नेपाली पक्राउ १ पुष २०७५, आईतवार ०२:१२

काठमाण्डौं, मंसिर ३० । भारतमा ३३ किलो सुनसहित दुई नेपाली पक्राउ परेका छन् । उक्त सुन सनम शाक्य हत्या प्रकरणसँग जोडिएको हुन सक्ने आशंका गरिएको छ । भारतीय राजस्व अनुसन्धान अधिकारीले कोलकाताबाट नयाँदिल्ली जाँदै गरेका कारको फल्स बटममा लुकाइएको..

पुरा पढ्नुहोस् »