अर्थ/विकास


कास्कीमा जनप्रतिनिधिबाटै तस्करी–छानबिनका लागि कार्यदल गठन १० पुष २०७५, मंगलवार ०२:३२

पोखरा, पुस १० । नदीजन्य पदार्थ तस्करीबारे छानबिन गर्न रुपा गाउँपालिकाले ५ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलको अध्यक्षमा वडा नम्बर ६ का वडाध्यक्ष नारायण गुरुङ, सदस्यमा वडा नम्बर ३ का वडाध्यक्ष रामजी अधिकारी, वडा नम्बर १ का वडाध्यक्ष..

पुरा पढ्नुहोस् »

फेवाताल किनारको सडक कालोपत्रे गरिने, २ करोड बजेट विनियोजन ९ पुष २०७५, सोमबार १६:१४

पोखरा, पुस ९ । हल्नचोक–पामे–ठुलाखेत –घाँटीछिना सडक आयोजना स्तरोन्नत्ति हुने भएको छ । प्रदेश सरकार मातहको ‘पूर्वाधार विकास कार्यालय’ र ‘वल्र्ड बैंक’ बाट बाटोको स्तरोन्नत्तिका लागि २ करोडभन्दा बढी रकम निकासा भए पछि बाटोको स्तरोन्नत्ति हुने..

पुरा पढ्नुहोस् »

घुस लिएको अरोपमा वडासचिव पक्राउ ९ पुष २०७५, सोमबार ११:०७

बुटवल, पुस ९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुटवल उपमहानगरपालिका वडानम्वर १३ का वडासचिव भरत काउचालाई पक्राउ गरेको छ । अख्तियारको टोलीले आज बिहान बुटवलको हाटवजार लाइनबाट काउचालाई पक्राउ गरेको जनाएको छ । स्थानीय तहका कर्मचारी बिभिन्न माग..

पुरा पढ्नुहोस् »

पोखरामा पर्यटन बसपार्क बन्दै, ६ करोड १० लाखको टेण्डर ९ पुष २०७५, सोमबार ०२:५८

पोखरा, पुस ९ । पोखरा ७ राष्ट्रबैंक चोक नजिक रहेको पर्यटन बसपार्क निमार्ण हुने भएको छ । पर्यटन विभागले पर्यटन बसपार्क बनाउन लागेको हो । बसपार्क निर्माणका लागि ३ दिनभित्र टेन्डर आह्वान हुने पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र..

पुरा पढ्नुहोस् »

अव मनाङमा पनि जहाज जाने, सिमरामा पनि उडानको तयारी ८ पुष २०७५, आईतवार १६:४२

पोखरा, पुस ८ । पोखरादेखि बाराको सिमरा तथा पोखरा–मनाङ सिधा जहाज सञ्चालन हुने भएको छ । गण्डकी प्रदेश सरकारको चालु आर्थिक वर्ष २०७५÷०७६ को नीति कार्यक्रममार्फत पोखरालाई सातवटै प्रदेशसँग हवाईमार्गबाट जोड्ने उल्लेख गरेको छ । सोही नीति तथा..

पुरा पढ्नुहोस् »

सकियो काहूँ महोत्सव ८ पुष २०७५, आईतवार १५:०४

पोखरा, पुस ८ । जनकल्याण क्लबको आयोजना र फूलबारी क्लबको सहआयोजनामा १० दिनसम्म चलेको काहुँ धरहरा महोत्सव आइतबार सकिएको छ । महोत्सव समापनको अवसरमा गण्डकी प्रदेश सदस्य बिन्दुकुमार थापाले काहुँ क्षेत्रले छिट्टै पर्यटन व्यवसायद्धारा आर्थिक..

पुरा पढ्नुहोस् »

कास्कीमा जनप्रतिनिधिबाटै तस्करी, बैठकमा आउँदैनन् वडा सदस्य ७ पुष २०७५, शनिबार ०५:४५

पोखरा, पुस ७ । नदीजन्य पदार्थ तस्करीबारे गाउँपालिकाले शनिबार डाकेको स्पष्टीकरण बैठकमा वडा सदस्य मोती श्रेष्ठको समूह उपस्थित नभएको रुपा गाउँपालिका प्रमुख नवराज ओझाले जानकारी दिएका छन् । मादी गाउँपालिका ७, कुनाको मुख (मादीखोला) घाटबाट अवैध..

पुरा पढ्नुहोस् »

पोखरा–काठमाण्डौं सडक ६ लेनको बन्ने ६ पुष २०७५, शुक्रबार ११:४८

पोखरा, पुस ६ । अर्थमन्त्री युवराज खतिवडाले पोखरा काठमाडौंको सडक ६ लेनको बनाउने तयारीमा सरकार लागेको बताएका छन् । उनले ४ लेनको डेडिकेट सहित ६ लेनको पोखरा जोड्ने सडक निमार्णका लागि दातृ राष्ट्रसंग कुरा भइरहेको उनले सुनाए । पोखरामा आउने सडक स्थर..

पुरा पढ्नुहोस् »

वन अधिकृत घुससहित रंगेहात पक्राउ ६ पुष २०७५, शुक्रबार ०९:४६

म्याग्दी, पुस ६ । म्याग्दीबाट वन अधिकृत घुससहित रंगेहात समातिएका छन् । बेनी नगरपालिका–७ स्थित सव–डिभिजन वन कार्यालयका वन अधिकृत राजकुमार ठाकुरलाई अख्तियारको टोलीले ३४ हजार घुससहित पक्रेको हो । सव–डिभिजन कार्यालयको आवासगृहको कोठामा..

पुरा पढ्नुहोस् »

मादी नदीबाट अवैध ढुङ्गा बालुवा निकासी ६ पुष २०७५, शुक्रबार ०४:१०

पोखरा, पुस ६ । कास्कीको मादी नदी किनारस्थित कुनाकोमुख र मादबेँसी क्षेत्रबाट अवैधरूपमा नदीजन्य पदार्थ चोरी–निकासी हुने गरेको तथ्य खुलेको छ । लमजुङसँग सीमा जोडिएको रूपा गाउँपालिका–७ अन्तर्गत पर्ने सो क्षेत्रबाट गएको दुई महिनादेखि लगातार दिनमा..

पुरा पढ्नुहोस् »