Breaking News


डेढलाख नगद सहित पोखराबाट ६ जुवाडे पक्राउ (४ महिला २ पुरुष को को हुन् ?) ३ जेष्ठ २०७६, शुक्रबार १५:३९

पोखरा, जेठ ३ । पोखराबाट ठूलो रकम सहित ६ जुवाडे पक्राउ परेका छन् । पोखरा ७ मासबाटरमा डेरा गरि बस्ने ३५ बर्षिया मुना गुरुङले अवैध रुपमा जुवातास खेलाएको सुईंको पाएपछि प्रहरीले छापा हानेको हो । ताल खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको..

पुरा पढ्नुहोस् »

बाबुराम भन्छन्–हिजो जडौरी लुगा लाएर हिड्नेहरु महाराज बने ३ जेष्ठ २०७६, शुक्रबार १३:३१

पोखरा, जेठ ३ । समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अहिलेको सरकारको आयू लामो नभएको बताएका छन् । सरकारले देशको हित हुने पक्षमा कुनैपनि काम नगरेकोले कम्युनिष्ट सरकार छिटै ढल्ने उनको टिप्पणी छ । ‘जनताले जुन प्रकारको..

पुरा पढ्नुहोस् »

प्रहरीलाई ९२ लाखको मोटरसाईकल बाँड्दै गण्डकी सरकार २ जेष्ठ २०७६, बिहीबार १५:२९

पोखरा, जेठ २ । संविधानले शान्ति सुरक्षा र प्रहरीको अधिकार प्रदेशलाई दिएको छ । संघको अवरोधका कारण हालसम्म कुनैपनि प्रदेशले प्रहरी गठन गर्न सकेको छैन । प्रहरी आफ्नो मातहत नभएपनि गण्डकी सरकारले प्रहरीका लागि मोटरसाईकल किनिदिने भएको छ ।..

पुरा पढ्नुहोस् »

न बजेट–न स्टिमेट, कसले दियो वनभित्र बाटो खन्ने स्विकृती ? १ जेष्ठ २०७६, बुधबार ०३:३६

पोखरा, जेठ १ । पोखराको वडा नम्बर १७ स्थित फुस्रे खोला छेउमा सरकारी स्विकृति विनै सडक बनाईएको छ । रातोपैरादेखि दोबिल्लासम्म बाटो १२ मिटर कायम गर्न बनेको उपभोक्ता समितिले बैकल्पिक बाटोका नाममा प्रगतिटोल हुँदै फुस्रेखोला छेउबाट महतगौंडा..

पुरा पढ्नुहोस् »

संघीयताभित्रको भ्रम र स्मार्ट पोखरा ३१ बैशाख २०७६, मंगलवार १२:००

सरस्वती गुरुङ पोखरा, बैशाख ३१ । नेपालमा संघीयताको अभ्यास नयाँ होइन । विकास क्षेत्र, अञ्चल, जिल्ला, निर्वाचन क्षेत्र, इलाका, गाविस, वडा हुँदै बस्ती स्तरसम्मको संरचना हामीले भोगेर आइसकेका छौं । त्यसो भए स्वायत्तता नयाँ हो ? त्यो पनि होइन । २०५५ सालमै..

पुरा पढ्नुहोस् »

पोखरामा बच्चा जन्माउने वित्तिकै आमाले बाँसघारिमा फालेपछि…..(घटना विवरण पढ्नुस्) ३० बैशाख २०७६, सोमबार १४:२०

पोखरा, बैशाख ३० । सोमबार पोखरामा अनौठो घटना भयो । एक महिलाले बच्चा जन्माउने वित्तिकै बाँसघारिमा फालिदिएकी छिन् । पोखरा १६ बाटुलेचौर स्थित अम्बिका टोलमा बस्दै आएकी रञ्जु भनिने सीमा मगरले जन्माउने वित्तिकै छोरीलाई बाँसघारिमा फालिदिएकी हुन्..

पुरा पढ्नुहोस् »

एकबर्षभित्रै गण्डकी प्रदेश ‘झलमल’ (यस्तो छ सरकारको योजना) ३० बैशाख २०७६, सोमबार १३:२४

प्रकाश ढकाल पोखरा, बैशाख ३० । जलविद्युत उत्पादनका हिसावले गण्डकी प्रदेश सबैभन्दा बढी सम्भाबना भएको प्रदेश हो । यहाँका नदीहरुबाट २० हजार ६ सय ५० मेगावाट विद्युत निकाल्न सकिने सैद्धान्तिक क्षमता भएपनि प्राविधिक र आर्थिक हिसावबाट ११ हजार ९ सय ३०..

पुरा पढ्नुहोस् »

फेवातालमा आयो डरलाग्दो छाल (भिडियो हेर्नुस) ३० बैशाख २०७६, सोमबार ०२:११

पोखरा, बैशाख ३० । आइतबार फेवातालमा समुद्री किनारको झल्को दिने गरी डरलाग्दो छाल आएको छ । प्रहरीका अनुसार तालको छेउछाउमा राखिएका डुङ्गाहरु डुबेका छन् । चर्को हावाहुरीले ल्याएको छालले ताल किनारमा पार्किङ गरी राखिएका ४० भन्दा बढी डुंगा डुबाएको..

पुरा पढ्नुहोस् »

पोखराको चाउथेमा ट्रकभित्र स्कुटर पस्यो, एकजनाको मृत्यु २८ बैशाख २०७६, शनिबार ०५:५८

पोखरा, बैशाख २८ । पोखराको चाउथेमा मिक्स्चर (ट्रक) र स्कुटर ठोकिँदा एकजनाको मृत्यु भएको छ । ग १ क २६६६ नम्बरको मिक्चर मुनी ग १५ प २५८६ नम्बरको स्कुटर पस्दा स्कुटर चालक बेगनासतालका २५ बर्षिय अजय भट्टराईको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाईते..

पुरा पढ्नुहोस् »

पोखरामा यौन पर्यटन चलाउँदै प्रदेश सरकार, ‘रेडलाईट’को सट्टा ‘ईन्जोय जोन’ २८ बैशाख २०७६, शनिबार ०२:१३

पोखरा, बैशाख २८ । गण्डकी प्रदेशको राजधानी पोखरामा चौबिसै घण्टा खुल्ला हुने मनोरञ्जन क्षेत्र (इन्जोय जोन) बनाइने भएको छ । थाइल्याण्ड लगायत देशको यौन पर्यटनकै विकसित रुपमा ‘इन्जोय जोन’ को परिकल्पना गरिएको हो । यसका लागि डिपिआर समेत बनाउन लागिएको..

पुरा पढ्नुहोस् »