फेवातालको बीचमा टापु बनाएर कफी पसल खोल्ने प्रदेश सरकारको तयारी, १ कपकै १० हजार २७ बैशाख २०७६, शुक्रबार १५:२४
पोखरा, बैशाख २७ । गण्डकी प्रदेश सरकारले फेवातालको बिच भागमा कफी सप बनाउने तयारी गरेको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लमसालले फेवातालको बीच भागमा कफी सप बनाउने प्रदेश सरकारको योजना रहेको बताएका छन् । पोखरा आउने..
पुरा पढ्नुहोस् »