Breaking News


बाँकी छैन सिंह दरबार पनि, ४६ रोपनी जग्गा अतिक्रमण १९ बैशाख २०७६, बिहीबार ०२:१६

काठमाण्डौं, बैशाख १८ । आजको नयाँ पत्रिका दैनिकले सिंहदरबारकै जग्गा अतिक्रमण भएकोबारे खबर छापेको छ । सिंहदरबरको पूर्व अनामनगरतर्फ कुलो र गोरेटो मात्रै थियो । ०४७ मा सडक निर्माण योजना बन्यो । सडक बनाउँदा चल्तीको गोरेटोलाई केन्द्र बनाएर..

पुरा पढ्नुहोस् »

पोखरा विश्वविद्यालयका उपकुलपति शर्मालाई विद्यार्थीले कालोमोसो दले १७ बैशाख २०७६, मंगलवार १५:२८

काठमाण्डौं, बैशाख १७ । पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक चिरञ्जीवी शर्मामाथि मोसो दलिएको छ । काठमाडौँको चोभारको मञ्जुश्री पार्क नजिकै विद्यार्थीहरुको एउटा समूहले उनीमाथि मंगलबार दिउँसो मोसो दलेको खवर थाहा खवरले लेखेको छ..

पुरा पढ्नुहोस् »

छोराको हत्यारा खोजिदिन आमाको विलौना–४ बर्षपछि थाल्यो कास्की प्रहरीले छानविन १७ बैशाख २०७६, मंगलवार १५:०१

पोखरा, बैशाख १७ । पोखरा नयाँ बजारका सूर्य पाण्डेको हत्या भएको चार वर्षपछि अनुसन्धान शुरु भएको छ । विसं २०७१ फागुन ७ गते नयाँबजारको तुलसीघाटमा पाण्डेको शव भेटिएको थियो । आफन्तले हत्या भएको भन्दै तत्काल प्रहरीमा केही शंकास्पद व्यक्तिको नामसहित..

पुरा पढ्नुहोस् »

पोखरा विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप–आन्दोलन जारी, परीक्षा नरोक्ने क्याम्पसको अडान १६ बैशाख २०७६, सोमबार ११:३६

पोखरा, बैशाख १६ । पछिल्लो समय पोखरा विश्वविद्यालयमा दिनहुँजसो तनाव भैरहन्छ । आइतबार क्याम्पस हाताभित्रै प्रहरी र विद्यार्थीबीच झडपको स्थिती सिर्जना भयो । झडपमा नेविसंघका नेता मुकेश महतोको टाउकोमा गम्भीर चोट लागेको छ । उनको लेखनाथ सामुदायिक..

पुरा पढ्नुहोस् »

४ करोड लगानीमा फेवातालमा ८० फिटको झण्डा सहित पार्क बनाईने १६ बैशाख २०७६, सोमबार ०५:३३

पोखरा, बैशाख १६ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त लगानीमा फेवाताल किनारमा झण्डा पार्क बनाउन लागेको छ । दुवै सरकारको ५०÷५० प्रतिशत लगानीमा पार्क बनाउन लागिएको हो । पार्क तयार गर्न ४ करोड लाग्ने अनुमान छ । पार्क निर्माणको..

पुरा पढ्नुहोस् »

आकाशबाट यस्तो देखियो बन्दै गरेकाे पोखरा अन्तराष्ट्रिय विमानस्थल (फोटो हेर्नुस्) १६ बैशाख २०७६, सोमबार ०२:१७

पोखरा, बैशाख १६ । पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको रन–वे र ट्याक्सी–वे को निर्माणको काम सकिएको छ । २५ सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको रन वेमा ढलान गरिएको हो । अन्य विमानस्थलमा पिच गर्ने गरिए पनि पनि पोखरामा पहिलो पटक रन वेमै ढलान..

पुरा पढ्नुहोस् »

२५ नेपालीलाई मृत्युदण्ड, १६ जना बाचुञ्जेल जेलमा १६ बैशाख २०७६, सोमबार ०१:१४

काठमाण्डौं, बैशाख १६ । रोजगारीका लागि खाडी पुगेका २५ जना नेपाली कामदारलाई मृत्युदण्डको सजाय सुनाइएको छ । विभिन्न समयमा पुगेका उनीहरुलाई विभिन्न समयमा मृत्युदण्ड सजाय सुनाइएको हो । विदेशस्थित विभिन्न कूटनीतिक नियोगहरुबाट प्राप्त विवरणका..

पुरा पढ्नुहोस् »

कास्कीमा उम्मेदवारीबारे रवीन्द्रपत्नी विद्या भन्छिन्–‘पार्टीले गरेको निर्णयमा हिड्छु’ १५ बैशाख २०७६, आईतवार १४:३७

पोखरा, बैशाख १५ । फागुन १५ गते ताप्लेजुङमा भएको प्लेन दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भयो । त्यसपछि कास्कीको क्षेत्र नम्बर २ अहिले खाली छ । अधिकारीको निधनपछि यो क्षेत्रमा उनकै धर्मपत्नी विद्या भट्टराईलाई उत्तराधिकारीको..

पुरा पढ्नुहोस् »

एक हप्तामै भरियो पोखराको फेवातालमा टनका टन फोहोर १५ बैशाख २०७६, आईतवार १०:३२

पोखरा, बैशाख १५ । फिर्के र बुलौंदी खोलाबाट बगेर जाने फोहोर सिधै फेवातालमा पुगेपछि त्यसको रोकथामका लागि अघिल्लो साता तालको मुखैमा चेकड्याम बनाईयो । बृहत सफाई अभियानका अभियान्ताहरुको निरन्तर दवावपछि पोखरा महानगरले फिर्के र बुलौंदी तालमा..

पुरा पढ्नुहोस् »

गुडिरहेको बस चिया पसलमा छिर्यो–१ को मृत्यु, ८ घाइते १४ बैशाख २०७६, शनिबार ०३:५७

राजविराज, बैशाख १४ । राजमार्गबाट अनियन्त्रित भई नजिकै रहेको चिया पसलमा छिरेको बसको ठक्करबाट शनिबार सप्तरीमा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कन्चनरुप नगरपालिका–९ मा दुर्घटना भएको हो..

पुरा पढ्नुहोस् »