गण्डकीमा मन्त्रीको खर्च पनि आयोजकले ब्यहोर्नुपर्ने, लगबुक नभरे तेल नपाईने ११ जेष्ठ २०७६, शनिबार ०२:०६
प्रकाश ढकाल गैर सरकारी कार्यक्रमको उद्घाटन र शिलान्यासमा मन्त्री जाँदा गाडीमा लाग्ने इन्धन खर्च सम्बन्धित आयोजकले ब्यहोर्नुपर्ने भएको छ । गण्डकी प्रदेशमा मन्त्रीहरुले इन्धन दुरुपयोग गरेको बिषयमा छलफल गर्दै संसदको सार्वजनिक लेखा समितिले..
पुरा पढ्नुहोस् »