Breaking News


मापदण्ड मिच्नेलाई प्रधानमन्त्रीकै साथ ! पोखरामा मापदण्ड मिचेर बनाएको होटल ओलीले उद्घाटन गर्ने १७ जेष्ठ २०७६, शुक्रबार १७:२१

पोखरा, जेठ १७ । पोखराको लेकसाइड स्थित मापदण्ड विपरित निर्माण गरिएको स्विस इन्टरनेश्नल होटल सरोवरको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन् । महानगरको मापदण्ड विपरित भवन बनाएर होटल सञ्चालन गर्न लागिएको हो । सोही होटलको प्रधानमन्त्री..

पुरा पढ्नुहोस् »

साढे २ बर्ष पुगेपछि ओलिले सत्ता छोड्ने प्रचण्डको विस्वास (हेर्नुस् गोप्य सहमति) १६ जेष्ठ २०७६, बिहीबार १७:४१

काठमाण्डौं, जेठ १६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको १५ महिनापछि केपी शर्मा ओलीले आफूलाई सत्ता हस्तान्तरण गर्ने विश्वास व्यक्त गरेका छन् । पार्टी एकता हुँदाखेरि नै आलोपालो प्रधानमन्त्री हुने लिखित..

पुरा पढ्नुहोस् »

पोखरा–मुग्लिन सडक ४ लेन बन्दै–२८ अर्व लाग्ने १५ जेष्ठ २०७६, बुधबार ०१:१६

प्रकाश ढकाल पोखरा, जेठ १५ । करिव ५ दशकअघि बनेको पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्ड पहिलो पटक स्तरोन्नी हुने भएको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा सरकारले तीन बर्षभित्र ४ लेनको सडक बनाउन लागेको हो । सन् १९७४ मा चीन सरकारको सहयोगमा बनेको सडक..

पुरा पढ्नुहोस् »

पोखरामा अख्तियारका कर्मचारीलाई खुवाउने भन्दै सेवाग्राहीसँग घुस मागियो, २ जना पक्राउ १४ जेष्ठ २०७६, मंगलवार १६:४९

पोखरा, जेठ १४ । अख्तियारका कर्मचारीलाई सेटिङ गर्नका लागि पैसा खुवाउनुपर्छ भन्दै सेवाग्राहीसँग घुस रकम लिँदै गरेका दुई जनालाई अख्तियार कार्यालय पोखराको टोलीले सोमबार रंगेहात पक्राउ गरेको छ । हेभि भेइकल ट्रयल पास गराइदिन्छु भन्दै उनीहरुले एक..

पुरा पढ्नुहोस् »

काँग्रेस कार्यकर्तासँग माफी माग्न आएको छ, एक पटक विश्वास गर्नुस्–जोशी (अन्तबार्ता) १३ जेष्ठ २०७६, सोमबार १७:२६

पोखरा, जेठ १३ । नेपाली काँग्रेस यतिबेला प्रतिपक्षमा छ । त्यो पनि कमजोर मतका साथ । अहिले काँग्रेसले आगामी चुनाव लक्षित विभिन्न कार्यक्रम थालेको छ । तीन चरणमा जागरण अभियान नै घोषणा गरेर जिल्ला र स्थानीय तहमा देशब्यापी कार्यक्रम भैरहेका छन् ।..

पुरा पढ्नुहोस् »

पोखराका तीन ठाउँमा बम भेटियो, सेनाले डिस्पोज गर्दै १३ जेष्ठ २०७६, सोमबार ०२:०९

पोखरा, जेठ १३ । पोखरा सहित कास्कीका ३ ठाउँमा बम भेटिएको छ । पोखराको सिर्जनाचोक स्थित एनसेल अफिसको आडमा प्रेसर कुकर बम भेटिएको छ । नेपाली सेनाको डिस्पोजल टोलिले डिस्पोज गर्दैछ । यस्तै नयाँबजार र न्यूरोडको बीच भाग आईडिया कलेजको अगाडी पनि बम..

पुरा पढ्नुहोस् »

विप्लव समूहले गरेको वम विस्फोटमा परि ४ जनाको मृत्यु १२ जेष्ठ २०७६, आईतवार १९:०९

काठमाण्डौं, जेठ १३ । राजधानीका दुई छुट्टा छुट्टै स्थानमा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले गराएको विस्फोटमा ४ जनाको मृत्यु भएको छ । ‘घटना विप्लव समूहले गराएकोजस्तो देखिएको छ’, काठमाडौं प्रहरी परिसरका..

पुरा पढ्नुहोस् »

नवौं राष्ट्रिय खेलकुदमा अधिकांश कास्कीका खेलाडीले पदक जित्छन्–बराल ११ जेष्ठ २०७६, शनिबार ०७:३७

पोखरा, जेठ ११ । शिक्षा, स्वास्थ्य, पर्यटन र खेलकुदको शहर पोखरा । परिचय आफैंमा गर्विलो छ । गण्डकी प्रदेशको निविर्कल्प राजधानीको रुपमा रहेको पोखरा खेलकुदको पर्याय नै हो । राजधानीपछि सबैभन्दा धेरै खेलकुदको गतिविधि हुने सम्भवत मोफसलको शहरमा पोखरा..

पुरा पढ्नुहोस् »

पोखराको फेवातालमा २७ डुबे, ३ जनाको हेलिकप्टरबाट उद्धार (सैन्य अभ्यास) ११ जेष्ठ २०७६, शनिबार ०२:३२

पोखरा, जेठ ११ । पोखराको फेवातालमा शुक्रबार करिब १२ बज्नै लागेको थियो । न कुनै हुरी, न अरु विपद् । दुई डुंगा एक्कासी डुबे । डुंगा पल्टेसंगै तालमा डुबेका २७ जनालाई बचाउन तीन वटा मोटरबोट कुदे । तत्कालै २४ जनाको उद्धार भयो । तीन जना डुबे हराए ।..

पुरा पढ्नुहोस् »

सरकारलाई अर्थ समितिको निर्देशन––‘थर्काको भरमा बजेट नदिनू’ ११ जेष्ठ २०७६, शनिबार ०२:१४

प्रकाश ढकाल पोखरा, जेठ ११ । ‘हाम्रा योजना अलपत्र छन् । संघ र स्थानीय सरकारको काम धमाधम भैरहेको छ । कहिलेकाहीँ त स्थानीय तहले पनि जिस्याउन थालिसके ।’ बागलुङका सांसद ईन्द्रलाल सापकोटाले दुखेसो पोखे, ‘माग र आवश्यक्तालाई ध्यान नदिँदा बजेट नै खर्च..

पुरा पढ्नुहोस् »