सभामुखमाथी बलात्कार आरोप, आवश्यक परे पदबाट राजीनामा दिन्छुः महरा १४ आश्विन २०७६, मंगलवार ०४:४६
काठमाण्डौं, असोज १४ । संघीय संसदका सभामुख कृष्णबहादुर महरामाथी बलात्कार गरेको आरोप लागेको छ । संसदभित्रै कार्यरत एक महिला कर्मचारीले सभामुखले आफुमाथी बलात्कार गरेको अन्तरर्बाता भिडियो रेकर्ड पत्रकारलाई दिएकी थिईन् । त्यसपछि घटनाले नयाँ..
पुरा पढ्नुहोस् »