Breaking News


वामदेव ‘ब्याक’ भएपछि केन्द्र ताक्दै कास्कीका नेता, कांग्रेस पनि उस्तै ८ आश्विन २०७६, बुधबार ११:२३

पोखरा, असोज ८ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचन नलड्ने घोषणा गरेपछि नेकपाका स्थानीय नेताहरु तरंगित हुन थालेका छन् । स्थानीय नेताहरुका पक्ष र विपक्षमा चर्चा सुरु हुन..

पुरा पढ्नुहोस् »

तीजपछि दशैं अभियानमा नारी जागरण, पुरातन शैलिमै दशैं मनाउन सरकारको ध्यानाकर्षण ! ८ आश्विन २०७६, बुधबार १०:५८

पोखरा, असोज ८ । तीज भड्किलो भएको आरोपसहित त्यसलाई रोक्न देशब्यापी अभियान चलाएको नारी जागरण अभियान पोखराले दशैंलाई पनि पुरातन शैलीमै मनाउनुपर्ने माग सहित सरकारको ध्यानाकर्षण गराएको छ । बुधबार गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री..

पुरा पढ्नुहोस् »

अपहरणमा परेको भनी प्रहरीलाई झुक्याउने पौडेल प्रहरी नियन्त्रणमा ७ आश्विन २०७६, मंगलवार १३:०५

पोखरा, असोज ७ । लेनदेनको विषयमा कुरा नमिलेपछि अपहरणमा परेको नाटक गर्ने पोखरा फुलवारीका नारायण प्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको छ । असोज ४ गते दिउसो साढे एक बजेको समयमा आफु अपहरणमा परेको जानकारी उनले परिवार मार्फत कास्की प्रहरीलाई जानकारी..

पुरा पढ्नुहोस् »

राष्ट्रिय युवा संघ नेपाल कास्कीद्धारा ज्ञानेन्द्र शाहीलाई कास्की प्रवेशमा निषेध २९ भाद्र २०७६, आईतवार १५:११

पोखरा, भदौ २९ । राष्ट्रिय युवा संघ नेपाल कास्कीले उच्श्रृङखल गतिविधी गर्ने ज्ञानेन्द्र शाहीलाई कास्की प्रवेशमा रोक लगाउने भएको छ । संघले आइतबार एक विज्ञप्ती जारी गरी पछिल्लो समय नेकपा सरकारको विरुद्धमा उच्श्रृङ्खल अराजक एवं प्रतिगामी..

पुरा पढ्नुहोस् »

स्याङ्जाको गल्याङमा टिप्पर दुर्घटना हुँदा ४ जना घाइते २८ भाद्र २०७६, शनिबार १०:१६

  पोखरा, भदौ २८ । स्याङ्जाको गल्याङमा आज टिप्पर दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । गल्याङ नगरपालिका–३ खरीपानी स्थित सिद्धार्थराजमार्गमा वालिङबाट गल्याङतर्फ जाँदै गरेको लु २ ख ८७५ नम्बरको खाली टिप्पर दुर्घटनामा परेको हो । सडकबाट..

पुरा पढ्नुहोस् »

सत्यमोहन जोशीको तस्वीर अंकित सिक्का निकालियो, एउटै सिक्का २५ सयको २५ भाद्र २०७६, बुधबार ०३:४८

काठमाण्डौं, भदौ २५ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीर अंकित चाँदीको सिक्का निस्कासन गरिएको छ । जोशी सय वर्ष पुगेको अवसरमा नेपाल राष्ट्र बैंक, टक्सार विभागले जोशीको चित्र अंकित तीनवटा सिक्का निष्कासन गरेको हो । दुई हजार पाँच सय, एक..

पुरा पढ्नुहोस् »

को उठ्ला रवीन्द्रको क्षेत्रमा ? २४ भाद्र २०७६, मंगलवार ०३:०४

पोखरा, भदौ २४ । महत्वकासाथ हेरिएको कास्की निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको तयारीमा राजनीतिक दल जुटेका छन् । मंसिर १४ को प्रतिनिधिसभा उपनिर्वाचनमा उम्मेदवार टुंगो लगाउन दलहरु कस्सिएका छन् । पर्यटनमन्त्री रवीन्द्र अधिकारीको..

पुरा पढ्नुहोस् »

पोखरामा जनप्रतिनिधिकै अगाडी कर्मचारी कुटिएपछि …. २३ भाद्र २०७६, सोमबार १४:३७

पोखरा, भदौ २३ । पशु सेवा महाशाखा पोेखरा महानगर अन्तर्गत वडा नम्बर २१ मा खटिएका नायव पशु स्वास्थ्य प्राविधिक दीपेन्द्र बास्तोला कुटिएका छन् । वडाध्यक्ष खगराज आचार्यकै अगाडी सेवाग्राही चन्द्रा रानाभाटले उनीमाथी हातपात गरेकी हुन् । विदाको दिन..

पुरा पढ्नुहोस् »

पोखराको यातायात गुरुयोजना कोरियाले बनाईदिने, ४ अर्व ल्याउने तयारी २३ भाद्र २०७६, सोमबार ११:३७

पोखरा, भदौ २३ । शहरीकरणको रफ्तार अनुसार प्रविधिको प्रयोग नहुँदा पोखराको ट्राफिक ब्यवस्थापन गन्जागोल बनेको छ । प्रत्येक चोकमा ट्राफिक प्रहरी राखेर पनि लामो समयसम्म गाडी जाम हुन्छ पोखरामा । एकातिर साँघुरा सडक र अर्कातिर अनियन्त्रित रुपमा..

पुरा पढ्नुहोस् »

एकैदिन ३ लाख नगदसहित २५ जुवाडे पोखराबाट पक्राउ २२ भाद्र २०७६, आईतवार १४:०३

पोखरा । पोखराबाट एकैदिन २५ जुवाडे पक्राउ परेका छन् । अबैध जुवातास खेलिरहेका उनीहरुको साथबाट करिब ३ लाख रुपैयाँ बरामद गरिएको छ । पोखरा ३२ तल्लो गगनगौंडा स्थित जंगबहादुर पुनको घरमा जुवा खेलिरहेका १९ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको..

पुरा पढ्नुहोस् »