Breaking News


तास खेल्दै गर्दा ४ जना पोखराबाट पक्राउ १७ आश्विन २०७६, शुक्रबार ०५:४८

पोखरा, असोज १७ । तास खेलिरहेको अवस्थामा कास्की प्रहरीले पोखराबाट ४ जना पक्राउ गरेको छ । पोखरा ३१ लामास्वाँरा स्थित कमल बुढाथोकीको घरमा जुवातास खेलिरहेको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो । तास खेलिरहेकै अवस्थामा स्थानीय २६ बर्षका सुमन..

पुरा पढ्नुहोस् »

पोखराबाट ७० करोडको नयाँ नोट साटियो १७ आश्विन २०७६, शुक्रबार ०५:४३

पोखरा, असोज १७ । नयाँ नोट र दशैं अहिले पर्याबाची जस्तै भैसकेका छन् । दशैंमा नयाँ नोट साट्ने संस्कृति अव नौलो रहेन । नयाँ नोट भेटी वा दक्षिणा दिने चलन नेपालभरी नै छ । यो बर्षपनि देशभरका बैंक तथा वित्तिय संस्थाहरुबाट नयाँ नोट साटिएको छ । पोखराबाट..

पुरा पढ्नुहोस् »

पोखराको लेकसाईडबाट लागू औषध सहित ४ जना पक्राउ १६ आश्विन २०७६, बिहीबार ०३:०३

पोखरा, असोज १६ । लागू औषध सहित पोखराबाट ४ जना पक्राउ परेका छन् । पोखरा ६ खहरे स्थित होटल कोकनमा लागूऔषध नियन्त्रण ब्यूरोे कोटेश्वर र वडा प्रहरी कार्यालय बैदामको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । शंका लागेर चेकजाँच गर्दा लागू औषध भेटिएको..

पुरा पढ्नुहोस् »

सभामुख पद रिक्त-नेकपाको सभामुख र उपसभामुखमध्ये एक पद गुम्ने १६ आश्विन २०७६, बिहीबार ०१:५६

काठमाण्डौं, असोज १६ । संघीय संसद्की महिला कर्मचारीमाथि यौनदुव्र्यवहार गरेको आरोपमा सभामुखबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि नेकपाभित्र सभामुख कसलाई बनाउने बहस सुरु भएको छ । संविधान र प्रतिनिधिसभा नियमावलीअनुसार नेकपाले सम्हाल्दै..

पुरा पढ्नुहोस् »

महराको राजीनामाबारे संसद सचिवालयले जारी गर्यो सूचना, वेबसाइटबाट पनि नाम हटाइयो १५ आश्विन २०७६, बुधबार ११:५०

  काठमाडौं, असोज १५ । बलात्कारको आरोप लागेका प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महराले दिएको राजीनामाबारे संघीय संसद सचिवालयले औपचारिक जानकारी गराउँदै सूचना टाँस गरेको छ । संसद सचिवालयका सचिव भरतराज गौतमले बुधबार सूचना जारी..

पुरा पढ्नुहोस् »

महरा प्रकरणः २४ घण्टामा के–के भए ? १५ आश्विन २०७६, बुधबार ०२:३८

काठमाण्डौं, असोज १५ । यौन दुर्व्यवहार प्रकरणमा मुछिएका सभामुख कृष्ण बहादुर महराले मंगलबार सभामुख पदबाट राजीनामा दिए । संसद सचिवालयकी महिला कर्मचारीले आफूलाई महराले यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि उनले मंगलबार नैतिकताको आधारमा राजीनामा..

पुरा पढ्नुहोस् »

घुससहित पोखराबाट भण्डारी पक्राउ १५ आश्विन २०७६, बुधबार ०२:२८

पोखरा, असोज १५ । नापी कार्यालय कास्कीका सर्भेक्षक सन्तोष भण्डारी घुस सहित पक्राउ परेका छन् । जग्गा नापजाँच तथा क्षेत्रफल छुट्याउने कामका लागि विभिन्न बहानामा सेवाग्राहीसँग घुस मागेको सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनको पिछा..

पुरा पढ्नुहोस् »

सभामुख महराले दिए पदबाट राजीनामा १४ आश्विन २०७६, मंगलवार ०८:३६

  काठमाडौं, असोज १४ । एक महिलामाथि यौन दुर्व्यवहारको आरोप लागेका प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् । उनले उपसभामुखलाई सम्बोधन गरेर दिएको राजीनामा पत्रमा भनिएको छ, ‘हिजोदेखि विभिन्न सञ्चारमाध्यममा मेरो..

पुरा पढ्नुहोस् »

सभामुख महराले राजीनामा दिने संकेत, शीर्ष नेतासँग परामर्श गर्दै १४ आश्विन २०७६, मंगलवार ०५:२६

पोखरा, असोज १४ । जवरजस्ती करणीको घटनामा आरोपित भएपछि संघीय संसदका सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन नेकपाकै शीर्ष नेताले सुझाएका छन् । महराले राजीनामा दिने वा महाअभियोगको सामना गर्ने बाहेक कुनै विकल्प नरहेको नेकपाका एक नेताले बताए..

पुरा पढ्नुहोस् »

सडकमा चौपाया छोड्नुहुन्छ ? होस् गर्नुस् १ लाख जरिवाना तिर्नुपर्ला १४ आश्विन २०७६, मंगलवार ०५:११

पोखरा, असोज १४ । ठूला सवारी साधन चलाउनका लागि अवदेखि कम्तिमा २१ बर्ष पूरा हुनुपर्ने नियम सहित गण्डकी प्रदेश सरकारले प्रदेश सवारी तथा यातायात ऐन ल्याउन लागेको छ । हाल लाइट गाडी चलाएको २ बर्ष पुगेपछि ठूला गाडी चलाउन पाउने नियम थियो । लाइट गाडीको..

पुरा पढ्नुहोस् »