Breaking News


पोखरामा कौडा खेल्ने १५ जना पक्राउ (नामावली सहित) २७ आश्विन २०७६, सोमबार १४:१३

पोखरा, असोज २७ । पोखरामा कौडा खेल्ने १५ जना पक्राउ परेका छन । पोखरा १८ चालिसे डाँडा स्थित रेष्टुरेण्टमा अवैध रुपमा कौडा खेलिरहेको गोप्य सूचना पाएपछि प्रहरीले छापा मारेको थियो । पक्राउ पर्नेमा बैदामका ४४ बर्षिय खिमलाल पहारी, ६० बर्षका विरबहादुर..

पुरा पढ्नुहोस् »

कोरला नाकाः चीनतिर धमाधम कालोपत्रे, नेपालतिर ग्राभेल मात्रै २७ आश्विन २०७६, सोमबार १३:३०

मुस्ताङ, असोज २७ । नेपाल–चीन सीमाअन्तर्गत गर्ने मुस्ताङको कोरला नाका सञ्चालन गर्नका लागि पूर्वाधार विकासको कामले तीब्रता पाएको छ । नेपालसँग दीर्घकालीन रूपमा व्यापार गर्न चीनले समेत प्राथमिकतामा राखेको यो नाकामा सडकलगायत अन्य भौतिक..

पुरा पढ्नुहोस् »

मध्येरातमा पोखराबाट ६ लाख सहित कौडा खेल्ने १५ जना पक्राउ, भागाभाग हुँदा २ जना घाईते २७ आश्विन २०७६, सोमबार ०४:२२

पोखरा, असोज २७ । पोखराको खपौंदीबाट कौडा खेल्ने १५ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट नगद ६ लाख बरामद भएको श्रोतले जनाएको छ । कौडा खेल्दै गर्दा प्रहरी पुगेपछि उनीहरु भागेका थिए । भागाभाग चल्दा दुवै पक्षका २ जना घाईते भएका छन् । कौडा..

पुरा पढ्नुहोस् »

कांग्रेस सांसद आलम गिरफ्तार, पाँच जनालाई इँटा भट्टामा पोलेर मारेको आरोप २७ आश्विन २०७६, सोमबार ०३:४०

रौतहट, असोज २७ । पाँच जनालाई इँटा भट्टामा पोलेर मारेको आरोप लागेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलमलाई प्रहरीले गिरफ्तार गरेको छ । आलमलाई आइतबार बिहान रौतहटस्थित उनकै निवासबाट गिरफ्तार गरेको हो । आलम रौतहट २ बाट प्रतिनिधि सभा सदस्य..

पुरा पढ्नुहोस् »

तनहुँमा बसको ठक्करबाट बलेरो चालकको मृत्यु २६ आश्विन २०७६, आईतवार ०५:०७

पोखरा, असोज २६ । तनहूँको गुणादीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । बस र बोलेरो आपसमा ठक्कर खाँदा बोलेरो चालक नवलपरासीका २२ बर्षिय रमेश थारुको मृत्यु भएको हो । नवलपुरबाट पोखराका लागि छुटेको लु १ च ७०४१ नम्बरको बोलेरो र ग १ ख ४०२२ नम्बरको बस..

पुरा पढ्नुहोस् »

पोखरामा दुई मोटरसाईकल जुध्दा ३ घाईते २६ आश्विन २०७६, आईतवार ०२:०९

पोखरा, असोज २६ । पोखरामा २ वटा मोटरसाईकल आपसमा ठक्कर खाँदा ३ जना घाईते भएका छन् । अञ्चल सशस्त्र प्रहरी गुल्म पोखराको ग १ ब १४४९ नम्बरको मोटरसाईकललाई बा ६४ प ७२१२ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा मोटरसाईकलमा सवार ३ जना घाईते भएका हुन् । घाईते..

पुरा पढ्नुहोस् »

यस्ता छन् चीनले नेपाललाई गर्ने सहयोगहरु (सूची सहित हेर्नुस्) २६ आश्विन २०७६, आईतवार ०२:०२

काठमाण्डौं, असोज २६ । चीनका राष्ट्रपति सी जिनपिङले नेपालको ‘भूपरिवेस्टित मुलुक’ बाट ‘भूजडित’ मुलुक बन्ने सपना साकार तुल्याउन चीनले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । नेपालको दुई दिने राजकीय भ्रमणमा शानिबार आएका सीले उनको सम्मानमा..

पुरा पढ्नुहोस् »

सीलाई विमानस्थलमा राष्ट्रपति भण्डारीले गरिन् स्वागत २५ आश्विन २०७६, शनिबार ११:४०

  काठमाडौं, असोज २५ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेकी छन् । शनिबार अपरान्ह काठमाडौं अवतरण गरेका सीलाई राष्ट्रपति भण्डारीले स्वागत गरेकी हुन् । चिनियाँ..

पुरा पढ्नुहोस् »

सेनाको गस्ती सुरू, चिनियाँ सैनिकसहित ४ तहको सुरक्षा घेराभित्र सी २५ आश्विन २०७६, शनिबार ०७:२३

काठमाण्डौं, असोज २५ । चिनियाँ राष्ट्रपति सी चिनफिङ आउने भएपछि राजधानीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । शनिबार बिहानैदेखि नेपाली सेना ब्यारेकबाट निस्किएर मुख्य मुख्य सडकमा गस्ती गरिरहेको छ । सी हिड्ने मुख्य सडकहरु विशेष निगरानीमा राखिएको..

पुरा पढ्नुहोस् »

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणः पहिलो घेरामा नेपाली सेना, २५ हजार प्रहरी परिचालन २५ आश्विन २०७६, शनिबार ०३:०८

काठमाण्डौं, असोज २५ । चिनियाँ राष्ट्रपति सी जिनपिङ आज एयर चाइनाको प्रेसिडेन्टल जेट विमान बोइङ ७४७–४०० मार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लने कार्यक्रम रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी..

पुरा पढ्नुहोस् »