Breaking News


बंगलादेशका राष्ट्रपति हमिदलाई रुपाकोटमा ठेकी उपहार २९ कार्तिक २०७६, शुक्रबार ०३:१७

पोखरा, कार्तिक २९ । राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई रुपा गाउँपालिकाले ठेकी उपहार दिएको छ । गाउँघरमै उत्पादन हुने दारको ठेकी उपहार दिईएको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए । उनले हमिद रुपाकोट आउनु नै ऐतिहासिक क्षण भएको सुनाए । ठेकी..

पुरा पढ्नुहोस् »

कास्कीमा विश्वकै सबैभन्दा होचो हिमताल, पर्यटकको आकर्षण बढ्दो २९ कार्तिक २०७६, शुक्रबार ०२:५९

पोखरा, कार्तिक २९ । संसारकै होचो स्थानमा रहेको दाबी गरिएको कास्कीको उत्तरपूर्वी भागमा अवस्थित कफुचे हिमताल आन्तरिक पर्यटक माझ पछिल्ला वर्षहरुमा आकर्षणको गन्तव्य बन्न थालेको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय..

पुरा पढ्नुहोस् »

बंगलादेशका राष्ट्रपति हमिद पोखरा आउँदैः फेवातालमा ‘बोटिङ’, रुपाकोटमा ‘साइटसिईङ’ २८ कार्तिक २०७६, बिहीबार ०१:४६

प्रकाश ढकाल पोखरा, कार्तिक २७ । चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद विहिबार (आज) पोखरा आउने कार्यक्रम छ । हमिदको साथमा ५५ जनाको टोली करिब ४ घण्टाका लागि पोखरा आउने छ । उनको स्वागतका लागि प्रदेश सरकार तम्तयार छ ।..

पुरा पढ्नुहोस् »

सरकारले फेरि कर बढायो, आर्थिक अराजकता निम्त्याउने विज्ञको विश्लेषण (के—के मा बढ्यो कर ?) २८ कार्तिक २०७६, बिहीबार ०१:२४

काठमाण्डौं, कार्तिक २८ । अर्थमन्त्री डा. युवराज खतिवडालाई करको बोझ जनतामाथि थोपरेको आरोप लाग्दै आएको छ । उसै त कर मैत्री नभएको आरोप खेपेका अर्थमन्त्रीले आर्थिक ऐन लागु भएको चार महिना नपुग्दै संशोधन गरेर करको दरमा हेरफेर गरेका छन् । यसले आम..

पुरा पढ्नुहोस् »

दिल्लीको कोठीमा बेचिएकी चेली ग्राहकसितै प्रेममा परेपछि…….. २७ कार्तिक २०७६, बुधबार १६:४९

काठमाण्डौं, कार्तिक २७ । नुवाकोटको विकट गाउँमा जन्मिएकी सुस्मिता (नाम परिवर्तन) ले १४ वर्षको कलिलो उमेरमै मातृ स्नेहबाट बञ्चित हुनुर्पयो । आमा गुमाएको पीडा आलै छँदा बुबाले कान्छी श्रीमती भित्र्याए । सुरुवाती दिनमा सौतेनी आमाले राम्रै व्यवहार..

पुरा पढ्नुहोस् »

पोखरामा स्कुटरले च्यापिएर एकजनाको मृत्यु २७ कार्तिक २०७६, बुधबार १६:२७

पोखरा, कार्तिक २७ । पोखरामा स्कुटर नालीमा खस्दा १ जनाको मृत्यु भएको छ । पोखरा ३३ बागमारामा ग ७ प ५२७६ नम्बरको स्कुटरले च्यापिएर स्थानीय पुरुषोत्तम पौडेलको मृत्यु भएको हो । गुडिरहेको स्कुटर सडकको बायाँ तर्फ नालीमा पल्टिएको हो । स्कुटरले..

पुरा पढ्नुहोस् »

सराङकोटमा माउण्टेन लजः हिमाल हेर्दै छतमा स्विमिङ (फोटोमा हेर्नुस्) २७ कार्तिक २०७६, बुधबार ०२:४९

पोखरा, कार्तिक २७ । पोखराको सराङकोट, एउटा उत्कृष्ट पर्यटकीय गन्तब्य । लामो समयदेखि पर्यटक यो डाँडोमा पुगेपनि पर्यटनका लागि आवश्यक पुर्वाधार थिएन । खासगरी हिमाली दृष्यावलोकन र उदाउँदो सूर्यको अवलोकन गर्नका लागि यो ठाउँ प्रख्यात छ । पर्यटकहरु..

पुरा पढ्नुहोस् »

जब नदीमै रगत बग्न थाल्यो… २७ कार्तिक २०७६, बुधबार ०२:२९

एजेन्सी, कार्तिक २७ । उत्तर र दक्षिण कोरियाको सीमास्थित एक नदीमा एकाएक रगत बग्न थालेपछि स्थानीय त्रसित र चकित बने । पछि बुझ्दै जाँदा थाहा भयो, त्यो त सुँगुरको रगत पो रहेछ । भएको के रहेछ भने, दक्षिण कोरियामा अफ्रिकन स्वाइन फिभर फैलिने खतरा भएपछि..

पुरा पढ्नुहोस् »

तिजी पर्वको झल्को दिने गरी पोखरामा बज्रकिलाया मण्डला पुजा(फोटो फिचर) २६ कार्तिक २०७६, मंगलवार १३:५६

गिता राना मगर, पोखरा कार्तिक २६ । उपल्लो मुस्ताङको लोमन्थाङमा मनाईने सांस्कृतीक पर्व तिजीकोे झल्को दिने गरी पोखरामा लामा नृत्य प्रस्तुत गरिएको छ । वौद्ध मार्गीहरुको फुदो बज्रकिलाया पुजाको अवसर पारी पोखराको याम्दीमा रहेको पेमा छाल शाक्य..

पुरा पढ्नुहोस् »

मन्त्रीमण्डल फेरवदल गर्ने तयारी, को को हुन् नयाँ मन्त्री ? २६ कार्तिक २०७६, मंगलवार १२:०३

काठमाण्डौं, कार्तिक २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डसहित शीर्षनेताहरुसँगको परामर्शपछि अर्को साता मन्त्रिपरिषद पुनर्गठन गर्ने भएका छन् । कम्तिमा ६ जना मन्त्री हट्दा केही प्रभावशाली नेताहरु सरकारमा सहभागी हुनेछन्..

पुरा पढ्नुहोस् »