Breaking News


डा. केसीले स्थगित गरे अनसन २६ कार्तिक २०७६, मंगलवार ११:४०

  काठमाडौं, कार्तिक २६ । प्रा. डा. गोविन्द केसीले आमरण अनसन स्थगित गरेका छन् । देशमा सीमा विवादको मुद्दा चलेकाले आफूले अनशन स्थगित गर्ने निर्णय गरेको उनले बताएका छन् । डा. केसीले सातबुँदे माग राख्दै कार्तिक १७ गते डडेल्धुरामा १७ औं अनशन सुरु..

पुरा पढ्नुहोस् »

कास्की उपचुनावः विवेकशीलकी शर्मालाई गुलावको फूल, दमैलाई डोजर २६ कार्तिक २०७६, मंगलवार ०३:४५

पोखरा, कार्तिक २६ । चुनाव चिन्ह विनै प्रचार गरिरहेका स्वतन्त्र सांसदलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिन्ह दिएको छ । २५ जनाले उम्मेदवारी दिएकामा ३ जनाको समानुपातिकको बन्द सूचीमा नाम भएपछि उम्मेदवारी खारेज भएको थियो भने एकजनाले..

पुरा पढ्नुहोस् »

पोखराका वडाध्यक्ष आचार्यमाथी दुर्व्यवहार २५ कार्तिक २०७६, सोमबार १६:२७

पोखरा, कार्तिक २५ । पोखरा २१ का वडाध्यक्ष खगराज आचार्यलाई कार्यकर्ताले नै अभद्र ब्यवहार गरेका छन् । स्थानीय प्रकाश पौेडेलले उनीमाथी मोटरसाईकलले ठक्कर दिएर अपशब्दबाट गाली गरेका आचार्यले बताए । निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटन गर्न..

पुरा पढ्नुहोस् »

डेढ वर्षपछि पोखराबाटै अन्तर्राष्ट्रिय उडान, रन वे, ट्याक्सी वे र एप्रोन तयार २५ कार्तिक २०७६, सोमबार ०३:३५

पोखरा, कार्तिक २५ । पोखराबाटै अन्तर्रा्ष्ट्रिय उडान भर्ने चाहना डेढ वर्षपछि पूरा हुँदै छ । २०७८ वैशाखदेखि पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट फ्लाइट अपरेसन सुरु गरिने छ । एक वर्ष्भित्रमा पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय..

पुरा पढ्नुहोस् »

कास्की २ उपचुनावः २१ जना चुनावी रिङमा २५ कार्तिक २०७६, सोमबार ०२:३४

पोखरा, कार्तिक २५ । कास्की क्षेत्र नं.२ प्रतिनीधि सभा उपनिर्वाचनमा एक स्वतन्त्र उम्मेदवारले नाम फिर्ता लिएका छन् । स्याङजा गल्याङका स्वतन्त्र उम्मेदवार पुरुषोत्तम खनालले निर्वाचनमा उम्मेदवारीबाट नाम फिर्ता लिएका हुन् । उनले नाम फिर्ता..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री सचिवालय सदस्यहरुको सामूहिक राजीनामा, यी हुन् प्रधानमन्त्रीका ४ असन्तुष्टि २५ कार्तिक २०७६, सोमबार ०२:०२

काठमाण्डौं, कार्तिक २५ । प्रधानमन्त्रीले नै असन्तुष्टि व्यक्त गरेपछि उनका सचिवालयका सबै सदस्यले सामूहिक राजीनामा दिएका छन् । प्रधानमन्त्रीले शुक्रबार सल्लाहकार र सचिवालयका सदस्यसँगको छलफलमा आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए..

पुरा पढ्नुहोस् »

मौजामा हाई अल्टिच्युड खेलमैदान बन्दै, डीपीआर तयार २४ कार्तिक २०७६, आईतवार १५:५२

पोखरा, कार्तिक २४ । पोखरा महानगरपालिकाले मौजामा हाई अल्टिच्युड खेल मैदान निर्माण गर्दैछ । यसका लागि (विस्तृत परियोजना प्रतिवेदन) डीपीआर तयार गरिएको छ । पोखरा २० मौजाको १७ सय मिटर उचाईमा महानगरले फुटवल मैदान सहित अन्य पूर्वाधार निर्माण गर्न..

पुरा पढ्नुहोस् »

श्रीमति पनि श्रीमानसँग जेलमै बस्न पाउने, महिला गर्भवती भए ६० दिन विदाको सुविधा २३ कार्तिक २०७६, शनिबार ११:००

काठमाण्डौं, कार्तिक २३ । अब पति वा पत्नी जेलमा रहे पनि दम्पतीले सन्तान सुखबाट वञ्चित हुनुपर्ने छैन । बाहिर रहेकी पत्नी जेलमा गएर पतिसँग बस्न पाउँछिन् । बाहिर रहेका पतिलाई कैदी पत्नीसँग भेट्न छेकिने छैन । कारागार परिसरभित्रै उनीहरूले यौन..

पुरा पढ्नुहोस् »

पात्रो विग्रिएको भन्दै २०७७ सालमा असोज महिना हटाउन माग २३ कार्तिक २०७६, शनिबार १०:३९

काठमाण्डौं, कार्तिक २३ । पर्व सुधार राष्ट्रिय कार्यान्वयन समितिले २०७७ सालको १ महिना कटौती गरेर समय सुधार गर्नुपर्ने माग गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०६४ सालमा गठन गरेको पर्व सुधार राष्ट्रिय कार्यदलको प्रतिवेदन..

पुरा पढ्नुहोस् »

कास्की २ उपचुनावः नेकपा भन्दा कांग्रेसको प्रचार टोली जम्बो २२ कार्तिक २०७६, शुक्रबार १२:१८

पोखरा, कार्तिक २२ । नेपाली काँग्रेस कास्कीले कास्की २ को उपचुनावका लागि जम्बो प्रचार टोली गठन गरेको छ । पार्टी सभापति कृष्ण केसीको संयोजकत्वमा ३ हजार ५ सय ५१ सदस्यीय प्रचार समिति गठन गरिएको हो । मूल समितिमा कास्की २ का क्षेत्रीय सभापति..

पुरा पढ्नुहोस् »