Breaking News


कास्की जिससमा चोरी, सुरक्षा गार्डले चोरे पैसा २९ आश्विन २०७४, आईतवार ०५:३२

पोखरा, असोज २९ । जिल्ला समन्वय समिति कास्कीमा चोरी भएको छ । राजश्व शाखाको काण्टरबाट ३ लाख ७७ हजार ९ सय ५० रुपैयाँ चोरी भएको जिसस कास्कीले जनाएको छ । चोरीमा जिससकै सुरक्षा गार्ड डम्बरबहादुर गुरुङले पैसा चोरेको अनुसन्धानका क्रममा खुलेको छ..

पुरा पढ्नुहोस् »

पोखरालाई तिहारमा मात्रै ६० लाखको फूल २९ आश्विन २०७४, आईतवार ०५:०२

प्रकाश ढकाल पोखरा, असोज २९ । फूलको पर्वको रुपमा लिईने तिहारमा पोखरामा यसबर्ष ८० प्रतिशत फूल पोखरा आसपासबाटै आउने उनको अनुमा छ । ‘पछिल्लो समय कास्की र आसपासमा फूलखेति गर्ने किसानहरु निकै बढेका छन् । यस क्षेत्रमा फूलको ब्यापार केन्द्र नै पोखरा हो,..

पुरा पढ्नुहोस् »

फूलसँगै फूलेको परिवार २९ आश्विन २०७४, आईतवार ०४:५४

प्रकाश ढकाल पोखरा, असोज २९ । फूल बेचेर पैसा कमाउने ? त्यो पनि नेपालमा । फूलको संस्कार सुरु भएकै कति भयो र ? नेपालीहरुले तिहार बाहेक फूल चलाउने चलन अझैपनि धेरै ठाउँमा छैन । कसैले सौखले करेसाबारी सजाउन रोपेपनि फूलको ब्यापार गर्ने चलन भर्खरै चलेको हो..

पुरा पढ्नुहोस् »

लेखनाथ उद्योग वाणिज्य संघमा भण्डारीको प्यानल २९ आश्विन २०७४, आईतवार ०४:४६

पोखरा, असोज २९ । लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णहरि भण्डारी निर्वाचित भएका छन् । संघको ११ औं महाधिवेशनले भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो । भण्डारीले निकटतम प्रतिद्धन्द्धी इञ्जिनियर वसन्तमोहन भट्टराईलाई..

पुरा पढ्नुहोस् »

बेनी–जोमसोम–कोरला सडकमा काम रोकियो २९ आश्विन २०७४, आईतवार ०४:३३

पोखरा, असोज २९ । बेनी–जोमसोम–कोरला सडक आयोजनालाई सरकारले दिएको सबै रकम खर्च भैसकेको छ । सरकारले यो बर्षका लागि ४५ करोड रुपैयाँ बजेट दिएको थियो । धेरै आयोजनामा बजेट खर्च हुन नसकिरहेको अवस्थामा यो सडकको बजेट समयमै खर्च भैसक्यो । नवलपरासीको..

पुरा पढ्नुहोस् »

समानुपातिक उम्मेदवार छान्नै सकस २९ आश्विन २०७४, आईतवार ०४:०६

काठमाण्डौं, असोज २९ । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची आइतबार निर्वाचन आयोगमा बुझाउनु पर्ने भए पनि दलहरुले अन्तिम रुप दिन सकेका छैनन् । विधानतः १५ सदस्यीय संसदीय समिति गठन..

पुरा पढ्नुहोस् »

कमल थापासहित ४ मन्त्रीले लिए सपथ २८ आश्विन २०७४, शनिबार १४:५७

काठमाडौं, असोज २८ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहित ४ मन्त्रीले पदको सपथ लिएका छन् । मन्त्रीहरुलाई शनिबार राति पौने ८ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ दिलाइन् । थापा..

पुरा पढ्नुहोस् »

माओवादी मन्त्री बिनाविभागीय २८ आश्विन २०७४, शनिबार १४:४१

काठमाडौं, असोज २८ । प्रधामन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई बिनाविभागीय बनाउने तयारी गरेका छन् । प्रधानमन्त्री देउवाले हाल सरकारमा रहेका मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्दै माओवादी केन्द्रका..

पुरा पढ्नुहोस् »

कास्की प्रहरी प्रदेशकै उत्कृष्ट २७ आश्विन २०७४, शुक्रबार १३:४९

पोखरा, असोज २७ । जिल्ला प्रहरी कार्यालय कास्की ४ नम्बर प्रदेशकै उत्कृष्ट कार्यालयको रुपमा पुरस्कृत भएको छ । प्रहरी दिवसको अवसरमा शुक्रबार क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल र प्रदेश प्रहरी प्रमुख कमल सिं बमले संयुक्त रुपमा सम्मान गरे । अपराध..

पुरा पढ्नुहोस् »

हङकङसँग पराजीत नेपाल डिभिजन टूमा घटुवा नजिक २७ आश्विन २०७४, शुक्रबार १२:४२

काठमाडौं, असोज २७ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा परेर विश्वकप छनोटमा स्थान बनाउन जित्नै पर्ने खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको छ । हारसँगै नेपाल ‘डिभिजन टू’मा घटुवा नजिक पुगेको छ । आइतबार नेपालले हङकङसँग दोस्रो..

पुरा पढ्नुहोस् »