प्रदेश ४–सभामुख र मुख्यमन्त्रीको तयारीमा दलहरु २३ माघ २०७४, मंगलवार १३:३३
पोखरा, माघ २३ । सभामुखको चुनावका लागि फागुन ३ गते १ बजे प्रदेशसभाको दोश्रो बैठक बस्दैछ । वाम गठबन्धनबीचको भागबण्डामा मुख्यमन्त्री एमाले र सभामुख माओवादी केन्द्रले पाउने सहमति छ । अहिले दुवै दल सभामुख र मुख्यमन्त्रीको तयारीमा जुटेका छन् । २४..
पुरा पढ्नुहोस् »