Breaking News


प्रदेश ४–फागुन ३ गते सभामुखको निर्वाचन (को बन्दैछ सभामुख ?) २२ माघ २०७४, सोमबार १०:२३

पोखरा, माघ २२ । प्रदेश नम्बर ४ को प्रदेशसभा सभामुखको निर्वाचन आगामी फागुन ३ गते हुने भएको छ । आज बसेको प्रदेशसभाको पहिलो बैठकले फागुन ३ गते दिउँसो १ बजे निर्वाचन गर्ने निर्णय गरेको हो । बैठकले अन्तरिम कार्यविधि पारित पनि गरेको छ । वाम..

पुरा पढ्नुहोस् »

प्रदेश सभाको पहिलो बैठकमै संघीयताको विरोध २२ माघ २०७४, सोमबार ०९:४८

पोखरा, माघ २२ । प्रदेश ४ को पहिलो बैठकमै संघीयताको विरोध भएको छ । संघीय संरचना अनुसार निर्वाचित भएर संसद प्रबेश गरेका राष्ट्रिय जनमोर्चाका सांसदले संघीय शासन ब्यवस्थामा आफुहरु असहमत रहेको बताए । बागलुङबाट निर्वाचित भएर आएका जनमोर्चाका सांसद..

पुरा पढ्नुहोस् »

यस्तो भयो प्रदेश ४ को पहिलो बैठक (फोटो फिचर) २२ माघ २०७४, सोमबार ०८:४२

पोखरा, माघ २२ । प्रदेश नम्बर ४ को पहिलो बैठकमा सांसदहरुले प्रदेशको विकास र समृद्धीका लागि एकीकृत भएर अगाडी बढ्ने प्रतिबद्धता जनाएका छन् । वाम गठबन्धनले स्थायी सरकार बनाउने र काँग्रेसले बलियो प्रतिपक्षी बनेर सघाउन तयार रहेको बताए । दलको हैसियत..

पुरा पढ्नुहोस् »

अनलाईन शपिङ–आईफोन भनेर सावुन बेचेपछि (घटना विवरण सहित) २२ माघ २०७४, सोमबार ०३:१०

काठमाण्डौं, माघ २२ । आजभोलि अनलाइन शपिङको जमाना छ । किनमेलको लागि बाहिर जाँदा समयको बर्बाद र शारीरिक कष्ट पनि हुने भएकाले नेपालमा पनि अनलाइनमार्फत् शपिङ गर्नेहरुको संख्या बढ्दै गएको छ । घरमै बसीबसी अर्डर गरेको सामान घरमै आइपुग्छ भने किन घुम्नु..

पुरा पढ्नुहोस् »

एमाले–माओवादी एकतापछि पार्टीको नाम नेकपा २२ माघ २०७४, सोमबार ०२:५९

काठमाण्डौं, माघ २२ । राष्ट्रियसभा निर्वाचनलगत्तै पार्टी एकताका लागि कार्यदल बनाउने एमाले–माओवादीका नेताबीच सहमति भएको छ । र, एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने प्रारम्भिक समझदारी भएको छ । एमाले सचिव प्रदीप ज्ञवालीले नयाँ..

पुरा पढ्नुहोस् »

प्रदेशसभामा कसरी छिर्छन् सांसद ? (यस्तो छ प्रक्रिया) २२ माघ २०७४, सोमबार ०२:४२

पोखरा, माघ २२ । प्रदेशसभाको बैठकका लागि सांसदहरुलाई तीनखाले पोसाक लाउने छुट छ । नेपाली पोसाक, कोट पाईण्ट वा आफ्नो सांस्कृतिक पहिचान झल्काउने रैथाने कपडा । यि तीनमध्ये जुन ड्रेसमा छिरेपनि पाईन्छ । महिलाका लागि चौवन्दी चोली र साडी वा सांस्कृतिक..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को पहिलो बैठक आज, सांसद छिरिसके कर्मचारी छैनन् २२ माघ २०७४, सोमबार ०२:२१

प्रकाश ढकाल पोखरा, माघ २२ । सरकारले ४ नम्बर प्रदेशका लागि प्रदेशसभामा मात्रै २७ जना कर्मचारी खटाएको छ । बैठक तयारी र त्यसपछिका कामका लागि भनेर खटाईएका कर्मचारीहरु अझैपनि प्रदेशसभामा हाजिर गर्न आईपुगेका छैनन् । उनीहरुलाई सघाउन संसद सचिवालयबाट..

पुरा पढ्नुहोस् »

प्रदेश ४ फागुन ३ मा सभामुखको चुनाव २१ माघ २०७४, आईतवार ०५:१५

- प्रकाश ढकाल पोखरा, माघ २१ । प्रदेशसभाको पहिलो बैठक तयारीका लागि भएको सवदलीय छलफलमा दोश्रो र तेश्रो बैठकको मिति तय गरिएको छ । प्रदेश प्रमुख बाबुराम कुँवरले माघ २२ गतेका लागि पहिलो बैठक डाँकेपछि त्यसैको तयारी स्वरुप शनिबार प्रदेशसभामा..

पुरा पढ्नुहोस् »

पोखराबाट प्रकाशमानले भने–काँग्रेसको नेतृत्व मैले लिन्छु २१ माघ २०७४, आईतवार ०५:०४

पोखरा, माघ २१ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अवको नेतृत्व आँफुले लिने बताएका छन् । अहिलेको नेतृत्व असफल भएको आरोप लगाउँदै उनले घुमाउरो हिसावमा आँफैले काँग्रेस हाँक्ने बताएका हुन् । "अहिले पार्टी लथालिड्ड अवस्थामा चलिरहेको छ । देशको..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को सर्वदलीय बैठक (के भयो निर्णय ?) २० माघ २०७४, शनिबार १३:२७

प्रकाश ढकाल पोखरा, माघ २० । प्रदेश नम्बर ४ को पहिलो प्रदेशसभा बैठक २२ गते डाकिएको छ । त्यसका लागि शनिबार दलहरुले तयारी बैठक गरे । प्रदेशसभामा प्रतिनिधीत्व गर्ने सबै दलका प्रतिनिधीको छलफलले सोमबार हुने प्रदेशसभा बैठकको समय र दलको उपस्थितीबारे..

पुरा पढ्नुहोस् »