Breaking News


कोरोनाले मृत्यु भएका ब्यक्तिले प्रयोग गरेका सामानबाट सर्छ कोरोना ११ भाद्र २०७७, बिहीबार ०५:२०

काठमाण्डौं, भदौ ११ । मास्क लगायत संक्रमित र सक्रमणबाट मृत्यु भएका व्यक्तिले प्रयोग गरेका सामग्री घरायसी फोहोरमा मिसिएर त्यसै बाहिर जाने गरेका छन् । कतिपय स्थानमा ढल, नदी, सडक वा अस्पताल आसपास जथाभावी प्रयोग गरिएका मास्क फ्याँकिएका भेटिन्छन्..

पुरा पढ्नुहोस् »

पोखरामा कोरोनाले एक महिलाको मृत्यु ११ भाद्र २०७७, बिहीबार ०५:१६

पोखरा, भदौ ११ । पोखरामा कोरोनाका कारण थप एक महिलाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा पोखरा १२ कि ३२ बर्षीया महिलाको मृत्यु भएको हो । उनी भदौ ७ गते उचपारका लागि अस्पताल आएकी थिईन् । विहिबार..

पुरा पढ्नुहोस् »

कुलमानको नियुक्तीबारे मन्त्रीपरिषद्मा प्रश्ताव नै नलगेको उर्जामन्त्रीको भनाई ९ भाद्र २०७७, मंगलवार १३:३३

काठमाण्डौं, भदौ ९ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नियुक्त गर्ने बिषयमा कुने प्रश्ताव मन्त्रीपरिषद्मा नलगेको उर्जामन्त्री वर्षमान पुनले बताए । सामाजिक सञ्जाल र सञ्चार माध्यममा समेत कुलमानलाई निरन्तरता..

पुरा पढ्नुहोस् »

बागलुङमा घर पुरिँदा १ जनाको मृत्यु ९ भाद्र २०७७, मंगलवार १३:२१

पोखरा, भदौ ९ । बागलुङको ढोरपाटन नगरपालिकामा पहिरोले घर पुरिँदा १ जनाको मृत्यु भउको छ । स्थानीय प्रकाश परियारको घर माथीबार झरेको पहिरोमा पुरिएको हो । घर पुरिँदा परियारकी १९ बर्षीया छोरी पुजा परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । अविरल..

पुरा पढ्नुहोस् »

कोरोनाबाट एकैदिन ८ जनाको मृत्यु ८ भाद्र २०७७, सोमबार ०१:५९

काठमाण्डौं, भदौ ८ । कोरोनाको संक्रमणबाट एकैदिन ८ जनाको मृत्यु भएको छ । देशका विभिन्न जिल्लाहरुमा संक्रमितको मृत्यु संख्या ८ पुगेको हो । सुनसरीको धरान उपमहानगरपालिका–८ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । उनी श्वाश प्रश्वाशका विरामी थिए ।..

पुरा पढ्नुहोस् »

आजदेखि लगाईएको निषेधाज्ञामा के खुल्छ, के खुल्दैन ? ८ भाद्र २०७७, सोमबार ०१:५१

पोखरा, भदौ ८ । कास्की जिल्लामा जारी निषेधाज्ञा थप ५ दिन लम्विएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा आज बसेको जिल्ला विपद व्ययवस्थापन समितिको बैठकले निषेधाज्ञाको समयावधि ५ दिन थपेको छ । भदौ १२ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी भएको..

पुरा पढ्नुहोस् »

कास्कीमा ५ दिन खुकुलो निषेधाज्ञा ८ भाद्र २०७७, सोमबार ०१:३९

पोखरा, भदौ ८ । पोखरा महानगरपालिकामा कोरोना संक्रमित बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले ५ दिनका लागि निषेधाज्ञा थप गरेको छ । पोखरा महानगरपालिकाले निषेधाज्ञाको समय भदौ १२ गते सम्म थप गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्णय पठाएको थियो..

पुरा पढ्नुहोस् »

कास्कीमा निषेधाज्ञा नहटाउन कास्की कांग्रेसको माग ७ भाद्र २०७७, आईतवार ०५:३६

पोखरा, भदौ ७ । नेपाली कांग्रेस कास्कीले कास्कीमा निषेधाज्ञा नहटाउन माग गरेको छ । कोरोना संक्रमण समुदायस्तरमा फैलिएको भन्दै तत्काल निषेधाज्ञा नहटाउन माग गरेको हो । सरकार गैरजिम्मेवार बनिरहेकाले कोरोना महामारीका कारण भयावह अवस्था सृजना हुने..

पुरा पढ्नुहोस् »

पोखराको निषेधाज्ञा ५ दिन थप्न महानगरको सिफारिस ७ भाद्र २०७७, आईतवार ०५:०३

पोखरा, भदौ ७ । हाल जारी निषेधाज्ञा ५ दिन थप्ने पोखरा महानगरपालिकाले तयारी गरेको छ । भदौ २ गतेदेखि जारी निषेधाज्ञा आज राती १२ बजेपछि सकिँदैछ । महानगरपालिकाको कोरोना ब्यवस्थापन मुल समिति बैठकले ५ दिन यही अवस्थामा निषेधाज्ञा थप्न जिल्ला विपद..

पुरा पढ्नुहोस् »

पोखराका कोरोना संक्रमितः बैंकका कर्मचारी, प्रहरीदेखि मालपोतका अधिकारीसम्म ६ भाद्र २०७७, शनिबार ११:५०

पोखरा, भदौ ६ । पोखरामा शनिबार थप १६ जनामा कोरोना पुष्टी भयो । तिमध्ये ३ जना प्रहरी छन् भने १ जना बैंक र १ जना मालपोत कार्यालयका कर्मचारी पनि छन् । ३ जना होम क्वारेन्टिनमा बसिरहेकाहरुमा पनि कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ..

पुरा पढ्नुहोस् »