Breaking News


काँग्रेस सभापति देउवालाई पोखरामा भब्य स्वागत (फोटोमा हेर्नुस्) १७ जेष्ठ २०७५, बिहीबार ०९:११

पोखरा, जेठ १७ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई काँग्रेसका भ्रातृ संगठनहरुले पोखरामा भब्य स्वागत गरेका छन् । काँग्रेस कास्कीले आयोजना गरेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्न पोखरा आएका देउवालाई पोखरा एयरपोर्टमै पुगेर काँग्रेसका..

पुरा पढ्नुहोस् »

प्रदेश ४ का सांसदले भने–‘संघीताको भारी बोक्न सकिन्न’ १७ जेष्ठ २०७५, बिहीबार ०८:००

पोखरा, जेठ १७ । प्रदेश ४ का सांसद कृष्ण थापाले संघीयता बोझिलो भएको बताएका छन् । संसदलाई सम्बोधन गर्दै जनमोर्चाको तर्फबाट चुनाव जितेका उनले संघीयता नेपालमा आवश्यक नभएको भन्दै यसको पछि नलाग्न सरकार र अन्य सांसदसँग आग्रह पनि गरे । ‘संघीयताको यति..

पुरा पढ्नुहोस् »

प्रदेश ४ लाई पूरै उज्यालो बनाउन ३ अर्व लाग्ने, २ बर्षभित्र सक्ने लक्ष्य १७ जेष्ठ २०७५, बिहीबार ०७:३५

प्रकाश ढकाल पोखरा, जेठ १७ । प्रदेश सरकारले ४ नम्बर प्रदेशका सबै घरधुरीमा २ बर्षभित्रै बिजुली विस्तार गरिसक्ने महत्वकांक्षी योजना अघि सारेको छ । सरकार गठन भएपछि पहिलो बैठकबाटै प्रदेशलाई उज्यालो प्रदेशको रुपमा स्थापित गर्ने निर्णय गरिएको थियो..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को बर्खे अधिवेशन सुरु, कार्यविधि संशोधनको प्रश्ताव १७ जेष्ठ २०७५, बिहीबार ०३:१३

पोखरा, जेठ १७ । प्रदेश ४ को बजेट अधिवेशन सुरु भएको छ । बुधबारदेखि प्रदेशसभाको दोश्रो तथा बर्खे अधिवेशन थालिएको हो । बुधबारको बैठकमा सांसदहरुले पहिलो अधिवेशन सफल भएको भन्दै त्यसैको जगमा टेकेर आउँदो अधिवेशन चलाउनुपर्ने बताए । नेकपाका सांसद..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को सरकारले २६ अर्वको बजेट ल्याउँदै १७ जेष्ठ २०७५, बिहीबार ०३:०१

प्रकाश ढकाल पोखरा, जेठ १७ । प्रदेश ४ ले आगामी बर्षको लागि २६ अर्वको बजेट प्रश्ताव गरेको छ । असार १ गते बजेट ल्याउने तयारीका साथ सरकार योजना छनौट र प्राथमिकीकरणमा ब्यस्त छ । आर्थिक वर्ष २०७५/०७६ को बजेटको सिद्धान्त र प्राथमिकताका बिषयमा..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा सबैभन्दा धेरै बजेट गोरखामा, सबैभन्दा कम मनाङलाई (सबै जिल्लाको हेर्नुस्) १६ जेष्ठ २०७५, बुधबार १६:०१

प्रकाश ढकाल पोखरा, जेठ १६ । सरकारले मंगलबार सार्वजनिक गरेको बजेटमा प्रदेश ४ का स्थानीय तहलाई करिब २३ अर्व रुपैयाँ परेको छ । ८५ स्थानीय तह रहेको प्रदेश ४ मा २२ अर्व ८१ करोड ९१ लाख रुपैयाँ विनियोजन गरिएको हो । विनियोजित बजेटमध्ये सबैभन्दा धेरै..

पुरा पढ्नुहोस् »

बुढीगण्डकी आयोजनालाई १८ अर्ब बजेट १६ जेष्ठ २०७५, बुधबार ०९:२७

पोखरा, जेठ १६ । सरकारले बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनामा १८ अर्व रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक बर्षमा खर्च हुने गरी १७ अर्व ९९ करोड ९६ लाख रुपैयाँ विनयोजन गरिएको हो । विनियोजित बजेटले आगामी बर्षभित्रै मुआब्जा वितरण सक्ने..

पुरा पढ्नुहोस् »

कास्कीका स्थानीय तहलाई ३ अर्व बजेट, अघिल्लो बर्षभन्दा १५ करोड कम (पूरै हेर्नुस्) १६ जेष्ठ २०७५, बुधबार ०८:११

प्रकाश ढकाल पोखरा, जेठ ६ । नेपाल सरकारले कास्कीका स्थानीय तहलाई झण्डै ३ अर्व बजेट विनियोजन गरेको छ । ५ स्थानीय तह रहेको कास्कीमा २ अर्व ७९ करोड ५६ लाख रुपैयाँ बजेट विनियोजन भएको हो । यो बजेट अघिल्लो बर्षभन्दा १४ करोड ७६ लाख रुपैयाँ कम हो । अघिल्लो..

पुरा पढ्नुहोस् »

बजेटमा ठगियो प्रदेश ४, १३ अर्वमात्रै केन्द्रिय अनुदान १६ जेष्ठ २०७५, बुधबार ०३:०२

पोखरा, जेठ १६ । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक बर्षको बजेट हिस्सा सबैभन्दा कम प्रदेश ४ लाई परेको छ । प्रधानमन्त्री केपी शर्मा ओली जन्मिएको प्रदेश १ ले आगामी बर्ष सबैभन्दा बढी बजेट पाउने भएको छ । सरकारले प्रदेशलाई १ खर्व १३ अर्व ४३ करोड ४१..

पुरा पढ्नुहोस् »

सरकारकै सूचीमा बेपत्ता बुढीगण्डकी १६ जेष्ठ २०७५, बुधबार ०२:४०

पोखरा, जेठ १६ । सरकारले ल्याएको बजेटमा बुढीगण्डकी जलविद्युत आयोजनालाई देखिने गरी सम्बोधन भएन । आयोजना प्रभावितलाई मुआब्जा वितरण गरेर निर्माणको चरणमा पुर्याउने भनिएपनि त्यसको मोडालिटीबारे बजेटले बोलेको छैन । केही बर्षयता बुढुगण्डकी..

पुरा पढ्नुहोस् »