Breaking News


सांसद तथा कांग्रेस नेता केसीको निधन १८ कार्तिक २०७७, मंगलवार ०१:२६

पोखरा । नेपाली कांग्रेसका केन्द्रिय आमन्त्रित सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । सोमबार राती घरमा नै उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । केही समयदेखि सुगर र प्रेसरले उनी विरामी थिए । सुगर डाउन भएर केसीको निधन..

पुरा पढ्नुहोस् »

पोखरामा १०२ जना सहित गण्डकी प्रदेशमा १८८ जनामा कोरोना संक्रमण १६ कार्तिक २०७७, आईतवार ०३:२५

पोखरा, कार्तिक १६ । गण्डकी प्रदेशमा आइतबार विहान थप १८८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । पोखरामा १०२ जना, तनहुँका २१ जना, बागलुङका ३, गोरखाका ११ जना, स्याङजाका ३ जना, लमजुङका ३, नवलपुरका १७, म्याग्दी १ जनामा कोरोना संक्रमण पुष्टि..

पुरा पढ्नुहोस् »

कुश्माको बहुप्रतिक्षित बन्जी कार्तिक १५ बाट सुरु हुने १३ कार्तिक २०७७, बिहीबार ०३:५३

पोखरा, कार्तिक १३ । निकै चर्चामा रहेको पर्वतको बन्जी कार्तिक १५ देखि सञ्चालनमा आउने भएको छ । पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने कालीगण्डकीको खोंचमा बनाईएको पुलबाट बञ्जी सञ्चालन गर्न लागिएको हो । यहाँ करिव आधा किलोमिटर लामो पुल..

पुरा पढ्नुहोस् »

फेवातालको चार किल्ला तोक्ने जिम्मा पौडेललाई ५ कार्तिक २०७७, बुधबार ०६:३०

पोखरा, कार्तिक ५ । बर्षेनी अतिक्रमणमा पर्दै गएपछि फेवाताल संरक्षणका लागि सर्वोच्च अदालतले डेढ बर्षअघि तीनवटै सरकारको नाममा फैसला सुनायो । अतिक्रमण रोक्ने, सीमा तोक्ने र सरसफाई गर्ने जिम्मा तीनवटै सरकारलाई छ । तर हालसम्म देखिने गरि काम भएको छैन..

पुरा पढ्नुहोस् »

गण्डकीका सबै मन्त्रीको दशैं भत्ता कोरोना कोषमा, कोरोनाको उपचार निशुल्क गरिने ५ कार्तिक २०७७, बुधबार ०६:१४

पोखरा, कार्तिक ५ । गण्डकी प्रदेशका सबै मन्त्रीले आफ्नो दशैंभत्ता कोरोना कोषमा दिएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दशैंभत्ता बापत पाउने सबै रकम कोरोना कोषमा दिने निर्णय गरिएको हो । कोरोनाको उपचार, रोकथाम र नियन्त्रणका लागि रकम खर्च..

पुरा पढ्नुहोस् »

मोटरसाइकल दुर्घटनामा पोखरामा गुरुङको मृत्यु २२ आश्विन २०७७, बिहीबार १३:२७

पोखरा, असोज २२ । पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पोखराको बुलौंदीमा भएको दुर्घटनामा स्याङजा विरुवा गाउँपालिका ८ घर भइ पोखरा २८ बस्ने २८ बर्षका दीलिप गुरुङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारकै..

पुरा पढ्नुहोस् »

पोखरामा एक संक्रमितको मृत्यु २२ आश्विन २०७७, बिहीबार १३:०६

पोखरा, असोज २२ । पोखरामा थप एक संक्रमितको मृत्यु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत ८३ बर्षीय पुरुषको मृत्यु भएको हो । उनी कोभिड उपचार केन्द्रको आइसीयूमा उपचाररत थिए । पोखरा १६ का ति पुरुष असोज १३ गते कोरोना पुष्टी भएपछि अस्पताल..

पुरा पढ्नुहोस् »

जनप्रतिनिधी र कर्मचारी समेत कन्ट्रयाक ट्रेसिङमा परेपछि पोखरा २० को कार्यालय सिल ८ आश्विन २०७७, बिहीबार १२:४१

पोखरा ८ असोज । वडा अध्यक्ष सहित कर्मचारीको पिसिआर रिपोर्ट नआउदा सम्मका लागी पोखरा महानगरपालिका वडा नम्बर २० को कार्यालय सिल गरिएको छ । गत असोज १ गते सोही वडाका एक महिलामा कोभिड १९ को रिपोर्ट पोजेटिभ देखिएपछि उनको कन्ट्रयाक ट्रेसिङमा परेका ४..

पुरा पढ्नुहोस् »

कोरोना जितेका एक नेपालीको पत्रः कोरोना कसरी लाग्यो र कसरी निको भो पत्तै भएन २१ भाद्र २०७७, आईतवार १५:२५

रामचन्द्र क्षेत्री माछापुच्छ्रे (हाल अफगानस्तान), भदाै २१ । आदरणीय नेपालमा रहनुहुने मेरा सम्पूर्ण प्रियजनहरु प्रति, सादर नमस्कार । दुरीले म सात समुन्द्र पारी रहेपनि भावनात्मक रुपमा म आफ्नै देशमा छु । आजको दिनसम्म यहाँ म लगायत मेरो सम्पूर्ण..

पुरा पढ्नुहोस् »

बलात्कार आरोपमा पोखराबाट ट्याक्सी चालक पक्राउ २१ भाद्र २०७७, आईतवार १५:०७

पोखरा, भदौ २१ । युवती बलात्कार आरोपमा पोखराबाट एकजना पक्राउ परेका छन् । १८ बर्षकी युवतीलाई बलात्कार गरेको आरोपमा पोखरा २० भलामका ३छ बर्षीय गणेश खत्रीलाई पक्राउ गरिएको हो । शनिबार राती जंगलको बाटोमा एक्लै हिंडिरहेकी युवतीलाई डर, त्रास देखाएर..

पुरा पढ्नुहोस् »