Breaking News


गोर्खाको आरुघाट गाउपालिकामा एक मोटरेवल पुल र दुई झोलुङ्गेपुलको सिलान्यास ३० मंसिर २०७७, मंगलवार ११:४२

पोखरा ३० मंसिर । गोर्खाको आरुघाट गाउपालिका वडा नम्बर ४ र ५ जोड्ने आर्खेत खोलामा बन्न लागेको मोटरेवल पुलको शिलान्यास गरिएको छ । गण्डकी प्रदेश सरकारको लगानीमा निर्माण हुन लागेको पुलको गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण..

पुरा पढ्नुहोस् »

मनकामना केबलकारः खुलेको डेढ घण्टामै एक हजार चढे २८ मंसिर २०७७, आईतवार १०:५३

पोखरा, मंसिर २८ । कोरोना संक्रमणको कारण बन्द भएसंगै ८ महिनापछि खुलेको मनकामना केबलकार आजदेखि सञ्चालनामा आएको छ । सञ्चालनामा आएसंगै केबलकारमा यात्रुको भीड बढेको छ । कम्पनीको अनुसार बिहान १० बजेसम्म एक हजार जना यात्रुले केबलकार चढिसकेका छन्..

पुरा पढ्नुहोस् »

उपल्लो मुस्ताङ घिलिङ बासीको अनुरोध सिचाइ नदिनेहोभने हामीलाई बसाइसराइ सिफारिस देउ २६ मंसिर २०७७, शुक्रबार ०२:५६

पोखरा २४ मंसिर । हिमाली जिल्ला मुस्ताङको उपल्लो भेग आफैमा रमणीय र सुन्दर ठाउ भएतापनि हिउदमा अत्याधिक चिसो र वर्षा याम खेतीपाती हुने समयमा भने अझैपनि सिचाइको अभावका कारण आफ्नो थातथलोनै छोड्नुपर्ने बाध्यतामा पुगेका छन । नेपाल सरकारले सुखी..

पुरा पढ्नुहोस् »

टुकुचेको झोमो फांटमा प्रदेश सरकारको सहयोगमा सिचाइ पुगेपछि कृषकहरु उत्साहित २६ मंसिर २०७७, शुक्रबार ०२:५३

पोखरा २४ मंसिर । हिमाली जिल्ला मुस्ताङको टुकुचेका किसानहरुले चिसो मौसममा रातको समयमा पालो कुरेर खेतवारीमा पानी लगाउने समस्या टरेको छ । गण्डकी प्रदेश सरकारले टुकुचेको झोमो फांटमा २ करोड ३० लाखको लागतमा नजिकैको थापाखोलाबाट १५ सय मिटरको नहरबाट..

पुरा पढ्नुहोस् »

म्याग्दीका योगेन बेलायतका स्थापित उद्यमी, ९ सय भन्दा बढीलाई रोजगारी १६ मंसिर २०७७, मंगलवार ०६:४५

पोखरा, मंसिर १६ । अधिकांश नेपालीहरु जागिरका लागि अरु देशमा पुग्छन् । वर्षौंसम्म उतै जवानी विताउँछन् । केही लाख वा करोड कमाउछन् र नेपाल फर्कन्छन् । म्याग्दीका योगेन भने साढे २ दसकदेखि विदेशमा सफल उद्यमीका रुपमा स्थापित छन् । उनले सुरु गरेको..

पुरा पढ्नुहोस् »

नौ लाख नेपालीलाई पहिलो चरणमा कोरोना खोप दिईने ११ मंसिर २०७७, बिहीबार ०४:१८

काठमाडौं, मंसिर ११ । नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप प्राप्त भएपछि सुरुमा ३ प्रतिशत जनसंख्यालाई उपलब्ध गराउने भनिएको छ । त्यसभित्र कोको पर्छन् भन्ने यकिन चाहिँ गरिएको छैन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अगुवाइमा पहिलो चरणमा ३..

पुरा पढ्नुहोस् »

सांसद दीपक मनाङेकी श्रीमति हेटौंडाबाट पक्राउ ११ मंसिर २०७७, बिहीबार ०४:१३

पोखरा, मंसिर ११ । गण्डकी प्रदेशको प्रदेशसभा सदस्य राजीव गुरुङ (दिपक मनाङ्गे)की श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले सांसद राजीव गुरुङ (दिपक मनाङ्गे)की ३४ वर्षीया..

पुरा पढ्नुहोस् »

उइगुर मुस्लिम समुदायमाथि चीनले अत्याचार गरेको भन्दै नेपालमा प्रदर्शन ३० कार्तिक २०७७, आईतवार ०३:४०

पोखरा, कार्तिक ३० । उइगुर मुस्लिम समुदायमाथि चीनले आफ्नो देशमा गर्दै आएको अत्याचारविरुद्ध नेपालमा प्रदर्शन भएको छ । नेपालमा रहेका मुस्लिम समुदायका प्रतिनिधिहरुले चीनमा उइगुर मुस्लिम समुदायमाथि अत्याचार गरी नरसंहार मच्चाएको भन्दै चीन..

पुरा पढ्नुहोस् »

७० वर्षअघि यसरी ‘बेबी किङ’ बनेका थिए ज्ञानेन्द्र २२ कार्तिक २०७७, शनिबार १२:४०

काठमाण्डौं, कार्तिक २२ । नेपालको इतिहासमा दुईजना शाहवंशीय व्यक्तिले दुई(दुई पटक राजा बन्ने ‘अवसर’ प्राप्त गरे । यस्तो अवसर प्राप्त गर्नेमध्ये पहिलो थिए, शाह बंशको शासनलाई मजबुत बनाउने नेपाल एकिकरणकर्ता पृथ्वीनारायण शाहका नाति रणबहादुर शाह ।..

पुरा पढ्नुहोस् »

जुलोजिकल पार्कको विवाद मिलाएर लैजान युनाईटेड क्लवका सल्लाहकारहरुको आग्रह २२ कार्तिक २०७७, शनिबार १२:२०

पोखरा कार्तिक २२ । पोखरा लेखनाथस्थि पचभैयामा निर्माणाधिन पोखरा जुलोजिकल पार्कको विवादलाई मिलाएर लैजानुपर्नेमा युनाईटेड क्लवका सल्लाहकारहरुले जोड दिएका छन । सामाजिक काममा अग्रणी स्थानमा रहेको युनाईटेड क्लवका पदाधिकारी र सल्लाहकारहरुको..

पुरा पढ्नुहोस् »