Breaking News


पोखरा उद्योग वाणिज्य संघको चुनाव असोज पहिलो साता (को छन् आकांक्षी ?) २९ श्रावण २०७५, मंगलवार १२:२९

पोखरा, साउन २९ । पोखरा उद्योग वाणिज्य संघको ३२ औँ महाधिवेशन आउँदो असोजको ५ र ६ गते हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेको अध्यक्षतामा मंगलबार बसेको कार्यसमितिको २८ आँै बैठकले महाअधिवेशनको मिति तय गरेको हो..

पुरा पढ्नुहोस् »

रुपातालका जग्गाधनीलाई राहात–अधिग्रहण गर्ने जग्गाको पुनः मुल्याकंन हुने २९ श्रावण २०७५, मंगलवार १२:०८

पोखरा, साउन २९ । पोखराको रुपाताललाई आकार बढाउने योजना कार्यान्वयनमा छ । २ बर्षदेखि सुरु भएको योजनामा अहिले जग्गा अधिग्रहण गर्ने काम सुरु भएको छ । तर जग्गाधनीहरुले मुआब्जा कम भएको भन्दै गुनासो गरेका छन् । उनीहरुले लिखित रुपमै उजुरी समेत दिएका..

पुरा पढ्नुहोस् »

पोखराको तालचोकमा शंकास्पद बस्तु भेटियो, सकेट बम भएको आशंका २९ श्रावण २०७५, मंगलवार ११:५०

पोखरा, साउन २९ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा ले गरेको नेपाल बन्दका क्रममा मंगलबार पोखरा महानगरपालिकाको तालचोक नजिक शंकास्पद बस्तु भेटिएको छ । धर्मकाँटामा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । नेपाल आर्मीको बम डिस्पोजल..

पुरा पढ्नुहोस् »

पोखराको पृथ्वीचोकमा रुख भाँचियो २९ श्रावण २०७५, मंगलवार ११:३६

पोखरा, साउन २९ । पोखराको पृथ्वीचोक नजिकैको एउटा रुख भाँचिएको छ । रुख भाँचिदा नेपाल बैंकको पृथ्वीचोकमा रहेको एटिएममा क्षती पुगेको छ । रुख भाँचिएर एटिएमको छत र बोर्डमा क्षती पुगेको प्रहरीले जानकारी दिएको छ । राष्ट्रिय वाणिज्य बैंकको (साविकको..

पुरा पढ्नुहोस् »

बसको ठक्करले पोखरामा १ जना गम्भीर घाईते, पहिचान खुल्न सकेन २९ श्रावण २०७५, मंगलवार ०३:२४

पोखरा, साउन २९ । पोखराको चाइनापुलमा बसमा ठोकिएर घाइते हुन पुगेका एक व्यक्ति अझैसम्म अचेत अबस्थामा रहेका छन् । उनको हालसम्म परिचय खुलेको छैन । शनिबार साँझ अमरसिंह चोबाट पुथ्बीचोक तर्फ आउदै गरेको ग १ ख ६९९२ को बसले उनलाई ठक्कर दिएको थियो । अन्दाजी..

पुरा पढ्नुहोस् »

क्षमता बढाउँदै मनकामना केवुलकार २९ श्रावण २०७५, मंगलवार ०२:४५

गोरखा, साउन २९ । मनकामना दर्शन प्रालिले चितवनको कुरिनटारमा सञ्चालन गरेको मनकामना केबुलकारको क्षमता बढाउन लागेको छ । नेपालको पहिलो केबुलकारका रुपमा स्थापित मनकामना केवलकारले तीन वटा गोण्डोला अर्थात् ‘कार’ थप्ने तयारी गरेको हो । तारको लठ्ठा..

पुरा पढ्नुहोस् »

श्रीमतिलाई जबर्जस्ती गरे ५ वर्ष जेल २९ श्रावण २०७५, मंगलवार ०२:२४

काठमाडौं, साउन २९ । भदौ १ देखि लागू हुने नयाँ कानुनअनुसार पत्नीलाई जबर्जस्ती करणी गरेमा पतिलाई ५ वर्षसम्म कैद हुने व्यवस्था गरिएको छ । कानुनअनुसार पतिले यौन सम्पर्कका लागि पत्नीसँग स्वीकृति लिनैपर्ने हुन्छ । पत्नीले आफूलाई पतिले जबर्जस्ती..

पुरा पढ्नुहोस् »

बन्दले पोखरा ठप्प ! चलेनन् गाडी, खुलेन बजार २९ श्रावण २०७५, मंगलवार ०२:०८

पोखरा, साउन २९ । नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको असर पोखरामा पनि पूर्ण रुपमा परेको छ । केही फाट्टफुट्ट मोटरसाईकल र अत्यावश्यक गाडीहरु बाहेक सार्वजनिक यातायात ठप्प छ । पोखराका मुख्य बजार पूरै बन्द छन् । स्कुल तथा..

पुरा पढ्नुहोस् »

पूर्वमन्त्री अति गरिबको सूचीमाः खान–लाउन नपुग्नेको नामावली छैन २९ श्रावण २०७५, मंगलवार ०१:५३

काठमाण्डौं, साउन २९ । बझाङको जयपृथ्वी नगरपालिका निवासी गणेश खड्का पूर्वस्वास्थ्य अधिकृत हुन् । खड्काका जेठा छोरा डाक्टर छन् । पोखरामा उनको निजी अस्पताल छ । खड्काका अर्का छोरा इन्जिनियर छन् । बुहारी क्याम्पसमा पढाउँछिन् । आजको नागरिक दैनिकमा..

पुरा पढ्नुहोस् »

पोखराका मेयर भन्छन्–शुद्ध पानी बेचेर बर्षमै अर्ब राजश्व उठाउछौं २८ श्रावण २०७५, सोमबार १४:४५

पोखरा, साउन २८ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखरामा खानेपानी संस्थान चलाएर बर्षेनी १ अर्व रुपैयाँ राजश्व संकलन गर्ने उद्घोष गरेका छन् । उनले खानेपानी संस्थान महानगरको जिम्मा लगाईदिन सरकारसँग माग पनि गरे । ‘खानेपानीको राजश्व..

पुरा पढ्नुहोस् »