Breaking News


तनहुँमा बस र ट्रक ठोकियो, गम्भीर घाईतेको मनिपालमा उपचार हुँदै ३० श्रावण २०७५, बुधबार १७:३५

पोखरा, साउन ३० । पृथ्विराजमार्ग अन्तरगत तनहुँको ब्यास नगरपालिकामा १२ ना ४ ख ५४९१ नम्बरको बस र ना ६ ख ३२९३ नम्बरको ट्रक ठोकिएका छन् । बस र ट्रक ठक्कर खादा बस चालक सहित बसमा सवार १६ जना घाइते भएका छन् । गम्भिर घाइते भएको ५ जनालाई पोखराको मणिपाल..

पुरा पढ्नुहोस् »

गण्डकी सरकार जिल्ला–जिल्लामा (कुन जिल्लामा कुन कार्यालय ?) ३० श्रावण २०७५, बुधबार १५:०६

पोखरा, साउन ३० । गण्डकी प्रदेश सरकारले जिल्ला तहमा आफु मातहतका कार्यालय खोल्ने अधिकार पाएको छ । आयोजना र कार्यक्रमहरु कार्यान्वयन गराउन सरकारले विभाग, निर्देशनालय र जिल्ला तहमा कार्यालयहरु खोल्ने तयारी गरेको हो । संघीय सरकारले कार्यालय खोल्ने..

पुरा पढ्नुहोस् »

सुरक्षाको कारण देखाउँदै मोदीको पोखरा र लुम्बिनीको भ्रमण रद्द ३० श्रावण २०७५, बुधबार १४:१४

काठमाण्डौं, साउन ३० । भदौ १४ र १५ गते आयोजना हुन लागेको बिमस्टेक सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउन लागेका छन् । सम्मेलनको क्रममा यहाँ विभिन्न आयोजनाको उद्घाटना गर्ने कार्यक्रमका साथै लुम्बिनी र पोखराको भ्रमण गर्ने..

पुरा पढ्नुहोस् »

पोखरामा सामाजिक परिचालकको आन्दोलनमाथी प्रहरी हस्तक्षेप (भिडियो) ३० श्रावण २०७५, बुधबार ०९:१८

पोखरा, साउन ३० । पोखरा केन्द्रित आन्दोलन गरिरहेका गण्डकी प्रदेशका सामाजिक परिचालकहरुमाथी प्रहरीले हस्तक्षेप गरेको छ । मुख्यमन्त्रीको कार्यालय पार्दी नजिक निषेधित क्षेत्रबाहिर आन्दोलन गरिरहेका सामाजिक परिचालकलाई प्रहरीले जबरजस्ती हटाउने..

पुरा पढ्नुहोस् »

पोखराको चिप्लेढुंगामा बम विस्फोटकी घाईतेलाई उपचार गर्न सहयोग ३० श्रावण २०७५, बुधबार ०३:२२

पोखरा, साउन ३० । जनयुद्धताका पोखराको चिप्लेढुंगामा भएको बम विस्फोटमा परी घाइते भएकी लिला गुरुङलाई तमु समाज बेल्जियमले आर्थिक सहयोग गरेको छ । तत्कालिन युद्धको वेला २०६२ सालमा पोखराको चिप्लेढुंगामा बम विस्फोट हुदा तरकारी बेचेर जिविकोपार्जन..

पुरा पढ्नुहोस् »

अब खोला तर्दा पनि कर ३० श्रावण २०७५, बुधबार ०३:०९

धनगढी, साउन ३० । स्थानीय सरकार करमा कठोर बनेको समाचार आइरहेका वेला कैलालीको धनगढी उपमहानगरपालिकाले देशलाई नै आश्चर्यमा पार्ने निर्णय गरेको छ । आजको नयाँ पत्रिकामा समाचार छ । आफ्नै घरवरिपरिका खोलामा डुंगा तर्न पनि स्थानीय बासिन्दाले..

पुरा पढ्नुहोस् »

पोखराको लेकसाइडमा आगलागी २९ श्रावण २०७५, मंगलवार २३:०४

पोखरा, साउन ३० । पोखराको लेकसाईडमा आगलागी भएको छ । ग्याँस लिक भएर आगलागी भएको बताईएको छ । क्षति विवरण खुलेको छैन । भर्खरै त्यसतर्फ दमकल गैरहेको छ । अम्बोट स्थित चाईनिज रेष्टुरेण्टमा आगलागी भएको हो । थप विवरण आउन बाँकी । सांकेतिक..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशका सामाजिक परिचालकको पोखरा केन्द्रित आन्दोलन, बालबच्चा लिएर धर्नामा २९ श्रावण २०७५, मंगलवार १६:११

पोखरा, साउन २९ । गण्डकी प्रदेशका सामाजिक परिचालकहरुले पोखरा केन्द्रित आन्दोलन सुरु गरेका छन् । आफ्ना माग सम्बन्धीत स्थानीय सरकारले नसुनेको भन्दै उनीहरु प्रदेशको ढोका घचघच्याउन आईपुगेका हुन् । आईतबार प्रदेशसभा नजिकै नदिपुर स्थित सडक छेकेर..

पुरा पढ्नुहोस् »

पोखराको पृथ्वीचोकमा बिजुलीको ट्रान्समिटर सर्ट भएर आगलागी २९ श्रावण २०७५, मंगलवार १५:५३

पोखरा, साउन २९ । पोखराको पृथ्वीचोकमा रहेको बिद्युतको ट्रान्समिटरमा आगलागी भएको छ । राती ८ बजेतिर बिद्युत सर्ट भएर आगलागी भएको हो । ट्रान्समिटर पड्किएपछि पृथ्वीचोक क्षेत्रमा बिजुली बलेका छैनन् । पछिल्लो समय पोखरामा बिद्युत सर्ट भएर आगलागी..

पुरा पढ्नुहोस् »

प्रहरी काइदा–ढुङ्गाले हानेर बम डिस्पोज २९ श्रावण २०७५, मंगलवार १३:००

ललितपुर, साउन २९ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दका क्रममा मंगलबार दिउँसो ललितपुरको ज्वागलको व्यस्त सडकमा प्रेसर कुकर बम फेला परेको छ । प्रत्यक्षदर्शीका अनुसार एक व्यक्तिले सडकमा बम राखेर ज्वागलबाट..

पुरा पढ्नुहोस् »