Breaking News


पोखरा उवासंघ चुनाव–नेकपा निकट प्यानल घोषणा १७ भाद्र २०७५, आईतवार ०५:५४

पोखरा, भदौ १७ । पोखरा उद्योग बाणिज्य संघको आसन्न चुनावका लागि नेकपा निकट ब्यवसायीहरुले प्यानल घोषणा गरेका छन् । आईतबार पत्रकार सम्मेलन गरी उम्मेद्वारहरु सार्वजनिक गरिएको हो । ब्यवसायिक समाबेशी समूह नाम दिईएको प्यानलको अध्यक्षमा हालका..

पुरा पढ्नुहोस् »

पोखरामा चिडियाखाना बनाउन प्रदेश सरकारको ३ करोड १७ भाद्र २०७५, आईतवार ०१:५२

पोखरा, भदौ १७ । खुला चिडियाखानाको अवधारणामा निर्माण गरिरहेको पोखरा जुलोजिकल पार्कलाई प्रदेश सरकारले ३ करोड रुपैयाँ लगानी गर्ने भएको छ । चालू बर्षभित्रै पार्कको गुरुयोजना तयार गर्न ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो । ‘चिडियाखाना..

पुरा पढ्नुहोस् »

पोखराबाट मुख्य न्यायधिबक्ताहरुको उद्घोष–हामी स्वतन्त्र छौं १७ भाद्र २०७५, आईतवार ०१:२४

पोखरा, भदौ १६ । आफुँहरु पूर्ण स्वायत्त रहेको उद्घोष सहित शुक्रवारदेखि पोखरामा भएको मुख्य न्यायधिबक्ताहरुको सम्मेलन सकिएको छ । नेपालको संविधानको धारा १६० मा मुख्य न्यायधिबक्ताको काम, कर्तब्य र अधिकार पूर्ण स्वतन्त्र रहेको भन्दै उनीहरुले..

पुरा पढ्नुहोस् »

त्रिभुवन विमानस्थलमा यति एयरलाइन्सको जहाज दुर्घटना, ५ जना घाईते १६ भाद्र २०७५, शनिबार १६:४८

काठमाण्डौं, भदौ १६ । त्रिभुवन विमानस्थलमा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । शनिबार बेलुका नेपालगञ्जबाट काठमाडौं आएको विमान अवतरणको क्रममा दुर्घटनामा परेको हो । भारी वर्षा भएका कारण अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर विमान घाँसे..

पुरा पढ्नुहोस् »

पोखरामा ट्याक्टरले बाटो छोडेर घरभित्र छिरेपछि……….. १६ भाद्र २०७५, शनिबार १५:२६

पोखरा, भदौ १६ । पोखरा २१ निर्मलपोखरीमा ट्याक्टरले बाटो छोडेर ब्यक्तिको घरभित्र छिरेको छ । स्थानीय टंक विकको घरभित्र ट्याक्टर छिरेको हो । ट्याक्टर छिर्दा घरको पछाडीपटिको पूरै गारो लडेको वडाध्यक्ष खगराज आचार्यले जानकारी दिए । उनका अनुसार..

पुरा पढ्नुहोस् »

नेपाल निर्माण व्यवसायी संघको चुनाव–लोकतान्त्रिक प्यानल घोषणा १६ भाद्र २०७५, शनिबार १२:३६

पोखरा, भदौ १६ । नेपाल निर्माण व्यसायी संघ कास्कीको २६ औं साधरणसभा तथा १४ औं अधिवेशन २२ गते हुने भएको छ । अधिवेशनलाई लक्षित गरि नेपाल लोकतान्त्रीक निर्माण व्यवसायी संघ कास्कीले आफ्नो प्यानल घोषणा गरेको छ । सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा प्यानल..

पुरा पढ्नुहोस् »

पोखराको लेकसाईड–कोकलाई २८०, पानीलाई ९५ रुपैयाँ १६ भाद्र २०७५, शनिबार १२:०८

पोखरा, भदौ १६ । पोखराको लेकसाइड क्षेत्र । बाह्य तथा आन्तरिक पर्यटकको बाह्रै महिना भिड लाग्छ । पर्यटकहरुको पहिलो रोजाइ पनि हो लेकसाईड । त्यसैले यो ठाउँ तुलनात्मक रुपमा महंगो हुनु स्वभाविक हो । तर लेकसाइडको मेन्यु हेर्नुभयो भने तपाईं चकित..

पुरा पढ्नुहोस् »

पोखरा उवासंघको चुनाव–वाणिज्य उपाध्यक्षमा प्रजापति र पौडेलको प्रतिश्पर्धा १६ भाद्र २०७५, शनिबार ०२:३१

पोखरा, भदौ १६ । पोखरा उद्योग बाणिज्य संघको आसन्न चुनावमा वाणिज्य तर्फको उपाध्यक्षमा नेकपा निकट प्यानलबाट उम्मेदवार फेरिएका छन् । यसअघि देवकृष्ण काफ्लेलाई अघि सारिएपनि उनको ठाउँमा यामनाथ पौडेललाई ल्याईएको छ । उता काँग्रेस निकट प्यानलबाट पवन..

पुरा पढ्नुहोस् »

जनप्रिय क्याम्पसमा अनेरास्ववियूको तालाबन्दी १६ भाद्र २०७५, शनिबार ०२:१०

पोखरा, भदौ १६ । पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा नेकपा सम्बद्ध विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् । पढ्ने समयमा फिल्मको प्रचार गरेको भन्दै उनीहरुले क्याम्पस प्रमुख विरञ्जी गौतमको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । स्वतन्त्र..

पुरा पढ्नुहोस् »

पोखरामा १ करोडको लगानीमा होटल मिडटाउन १६ भाद्र २०७५, शनिबार ०१:५२

पोखरा, भदौ १५ । पोखरामा १ करोड रुपैयाँ लगानीमा नयाँ होटल सञ्चालनमा आएको छ । पृथ्वीचोक र सभागृह चोकको बीचमा होटल मिडटाउन शुक्रबारदेखि सञ्चालनमा आएको हो । पुरानो होटल अन्नन्दलाई स्तरोन्नति गरी नयाँ व्यवस्थापन र नयाँ ब्रान्डका साथ सञ्चालनमा आएको..

पुरा पढ्नुहोस् »