Breaking News


मुख्यमन्त्री गुरुङको गुनासाे–काठमाण्डौंले अधिकार दिएन १६ भाद्र २०७५, शनिबार ०१:४४

पोखरा, भदौ १६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले काठमाण्डौले अधिकार नदिँदा प्रदेश तहमा काम गर्न समस्या भएको बताएका छन् । शुक्रबार पोखरामा भएको मुख्यन्यायधिबक्ताहरुको भेलालाई सम्बोधन गर्दै उनले केन्द्र सरकारले अधिकार दिन..

पुरा पढ्नुहोस् »

काँग्रेस गोरखाले तोक्यो स्थानीय तहमा संयोजक (कुन तहमा को ?) १६ भाद्र २०७५, शनिबार ००:५९

गोरखा, भदौ १६ । नेपाली काँग्रेस गोरखाले स्थानीय तहमा संयोजक र महिला संघको संयोजक तोकेको छ । काँग्रेस जिल्ला कार्यसमिती बैठकबाट निर्णय भएअनुसार आइतबार जिल्ला सभापति हरिबहादुर घलेले जिल्लाका ११ वटै स्थानीय तहमा संयोजक तोकेका हुन् । गोरखामा दुई..

पुरा पढ्नुहोस् »

पोखरा विश्वविद्यालयमा नेविसंघको तालाबन्दी १५ भाद्र २०७५, शुक्रबार १६:५६

पोखरा, भदौ १५ । पोखरा विश्वविद्यालयमा नेविसंघले तालाबन्दी गरेको छ । परीक्षा नियन्त्रण कार्यालयमा गैरकानुनी र निन्दनिय घटनाप्रति ध्यानाकर्षण भएको भन्दै छानवीनलाई चुस्त गरी दोषीमाथी कडा कारबाहीको माग सहित तालाबन्दी गरेको हो । बुधबार नेविसंघ..

पुरा पढ्नुहोस् »

पोखरा उद्योग वाणिज्य संघको साख बचाउनै मुश्किल (विगतदेखि बर्तमानसम्म) १५ भाद्र २०७५, शुक्रबार १६:३८

मोति भुजेल यहाँ म कुनै विद्वान, समाजशास्त्री, अर्थशास्त्री वा वैज्ञानिकको भनाई राख्न चाहन्न । जव पशुवत भन्दा भिन्न व्यवहार गर्न सक्ने जीवको जन्महुन्छ भने त्यो मनुष्य हो । मनुष्य जीवनमा आए पछि जो कोहि पनि ब्यापारमा लाग्दछ । व्यापार गर्दछ । यसमा..

पुरा पढ्नुहोस् »

पोखराबाट ठूलो मात्रामा लागू औषध सहित १ जना पक्राउ १५ भाद्र २०७५, शुक्रबार १५:४२

पोखरा, भदौ १५ । पोखराको हस्पीटल चोकबाट ठूलो मात्रामा लागू औषध सहित एकजना पक्राउ परेका छन् । लागू औषध ओसापसार गरी विक्रि वितरण गरिरहेको गोप्य सूचनाका आधारमा कास्की प्रहरीले लागू औषध सहित एकजनालाई पक्राउ गरेको हो । बिशेष टोलिले पोखराको बगर बस्ने..

पुरा पढ्नुहोस् »

गोरखामा थ्री स्टार रिसोर्ट बन्ने १५ भाद्र २०७५, शुक्रबार १४:५४

गोरखा, भदौ १५ । गोरखा सदरमुकाममा पहिलो पटक थ्रिस्टार स्तरको होटल बन्ने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी गोरखा गार्डेन रिसोर्ट बनाउन लागेको हो । गोरखा र चितवनका ब्यबसायीहरुको सामुहिक लगानीमा १३ रोपनी क्षेत्रफल भित्र रिसोर्ट..

पुरा पढ्नुहोस् »

पोखराको मालेपाटनमा कारले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु १५ भाद्र २०७५, शुक्रबार ११:२४

पोखरा, भदौ १५ । पोखरा महानगरपालिका ५ मालेपाटनमा बिहीबार राती दुर्घटना हुदाँ प्रहरी जवानको मृत्यु भएको छ । राती ११ बजे भएको दुर्घटनामा परी पर्वत घर भै हाल पोखराको सशस्त्र प्रहरी गण पोखरामा कार्यरत रामप्रसाद पौडेलेका मृत्यु भएको कास्की प्रहरी..

पुरा पढ्नुहोस् »

उवासंघ चुनाव–घरदैलोमा प्रजु प्यानल, अधिकारीको टीम बन्नै बाँकी १५ भाद्र २०७५, शुक्रबार ०२:५९

पोखरा, भदौ १५ । आगामी असोज पहिलो साता हुने चुनावका लागि पोखरेली ब्यवसायीको घरदैलो सुरु भैसकेको छ । दुईवटा प्यानल बन्ने निश्चितजस्तै भएको पोखरा उद्योग बाणिज्य संघको चुनावका लागि काँग्रेस निकटबाट रवीन्द्रबहादुर प्रजुको टीम घरदैलो थालेको छ । उता..

पुरा पढ्नुहोस् »

मन्त्रीका आधारहीन र हावादारी गफ, दशैंमा नआउने भयो मेलम्ची १५ भाद्र २०७५, शुक्रबार ०२:२२

काठमाडौं, भदौ १५ । मेलम्चीको चर्चा अझै सकिएको छैन । मेलम्ची आउला र धित मरुञ्जेल पानी पिउँला भन्ने काठमाडौँ उपत्यकावासीको सपना अझै अधूरै छ । मेलम्चीको पानी ल्याएर काठमाडौँको धूलो मैलो पखाल्ने उद्घोष गर्दा गर्दै पूर्वप्रधानमन्त्री साधु नेता..

पुरा पढ्नुहोस् »

महानगरको करप्रति पाेखरेलीकाे आक्रोश, अबैध कर उठाउँदै पाेखरा १५ भाद्र २०७५, शुक्रबार ०१:५२

पोखरा, भदौ १५ । ‘म एउटा कृषकको छोरो । मसँग धानखेत छ । एउटा दलालले मेरै जग्गाको आडमा बाटो लगेर प्लटिङ गर्छ । त्यसपछि सरकारले मेरो धानखेतको कर पनि बाटोले छोएको प्लटिङ जग्गा बराबर लिन्छ । यस्तो अवैज्ञानिक हिसावले कर उठाउँदा जनता करको मारमा परेका छन्..

पुरा पढ्नुहोस् »