Breaking News


मन्त्री अधिकारीको दवावमा अध्ययनबिनै काभ्रे विमानस्थललाई २५ करोड १४ भाद्र २०७५, बिहीबार १७:४४

काठमाण्डौं, भदौ १४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको दबाबमा नेपाल नागरिक उड्डयन प्राधिकरणले काभ्रेको नागिडाँडामा निर्माण गर्न लागिएको आन्तरिक विमानस्थलका लागि नियम विपरित २५ करोड रुपैयाँ विनियोजन गरेको छ । प्राधिकरणले..

पुरा पढ्नुहोस् »

पुष्पा केसीको शव एक सातापछि परिवारले बुझे १४ भाद्र २०७५, बिहीबार १६:१९

पोखरा, भदौ १४ । गत शुक्रवार पोखराको लामाचौरमा मृत भेटिएकी १३ वर्षीया बालिका पुष्पा केसीको शव एक सातापछि परिवारले बुझेको छ । पुष्पाको हत्या भएको भन्दै अनुसन्धानको माग गरिरहेका आफन्तले प्रशासनसँगको सहमतिमा बिहीवार शव बुझेका हुन्..

पुरा पढ्नुहोस् »

पोखरा उवासंघको चुनावमा राजनीतिक प्यानल (कुन प्यानलमा को उम्मेदवार ?) १४ भाद्र २०७५, बिहीबार १३:४८

पोखरा, भदौ १४ । पोखराकै जेठो संस्थाको रुपमा स्थापित पोखरा उद्योग बाणिज्य संघको आफ्नो छुट्टै गरिमा छ । हालसम्म राजनीतिकरण नभएको यो संस्था सामाजिक र ब्यवसायीहरुको साझा संस्था हो । निजी क्षेत्रको छाता संस्था भएकोले ब्यवसायीहरु सामुहिक..

पुरा पढ्नुहोस् »

पोखराका दुई रेष्टुरेण्टमा प्रशासनको सिल, भान्सामा कुहिएका तरकारी र मासु (भिडियो) १४ भाद्र २०७५, बिहीबार १२:१४

पोखरा, भदौ १४ । पोखराका दुईवटा रेष्टुरेण्टमा विहिबार प्रशासनले सिल गरेको छ । अनुगमनका क्रममा अब्यवस्थित रुपमा रेष्टुरेण्ट चलाएको र सरसफाईमा ध्यान नदिएको भन्दै रेष्टुरेण्टमा ताला लगाएको हो । न्यूरोडमा रहेको जिन्जर गार्डेन र लेकसाईडको रेन्बो..

पुरा पढ्नुहोस् »

ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ, मोदी असुरक्षित हुने आरोप १४ भाद्र २०७५, बिहीबार ०४:०४

पोखरा, भदौ १४ । ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ परेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी असुरक्षित हुन सक्ने भन्दै नेपाललाई पक्राउ गरिएको बताईएको छ । अध्यक्ष नेपालले नेपाली मिचिएको सीमा फिर्ता पाउनुपर्ने मागसहित..

पुरा पढ्नुहोस् »

नेपाललाई दोस्रो सफलता, सन्दीपले कप्तान मुस्तफाको विकेट लिए १४ भाद्र २०७५, बिहीबार ०३:५०

काठमाण्डौं, भदौ १४ । एसिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपालले युएईको दोस्रो विकेट लिएको छ । नेपालले १३.१ ओभरमा युएईका दोस्रो विकेट लिएको हो । नेपालका लागि सन्दीप लामिछानेले युएईका कप्तान रोहन मुस्तफालाई १ रनमा आउट गराउन सफल भए । १४ ओभरको खेल..

पुरा पढ्नुहोस् »

पुष्पा मृत्यु प्रकरण–पोखराको सडकमा युवाको प्रदर्शन (भिडियो) १४ भाद्र २०७५, बिहीबार ०२:४३

पोखरा, भदौ १४ । गएको शुक्रबार पोखरा लामाचौरकी १३ बर्षिय बालिका पुष्पा केसी मृत फेला परिन् । उनको मृत्युको बिषयलाई लिएर धेरै टिका टिप्पणीहरु भैरहेका छन् । केहीले बलात्कार प्रयासपछि हत्या भनेका छन् भने केहिले चाहीँ आत्महत्याको रुपमा पनि लिएका..

पुरा पढ्नुहोस् »

पोखरा उवासंघको उपमहासचिवमा बराल र गुरुङको प्रतिश्पर्धा १४ भाद्र २०७५, बिहीबार ०१:५४

पोखरा, भदौ १४ । पोखरा उद्योग बाणिज्य संघको आसन्न चुनावमा उपमहासचिव तर्फ सीता बराल र चिनु गुरुङबीच प्रतिश्पर्धा हुने भएको छ । दुवैजना हाल कार्यसमितिको सदस्य हुन् । बराल दामु अधिकारी र गुरुङ रवीनसन प्रजुको प्यानलबाट चुनावी प्रतिश्पर्धामा आउन..

पुरा पढ्नुहोस् »

सामाजिक परिचालकमाथी प्रहरीको लाठी (भिडियो) १४ भाद्र २०७५, बिहीबार ०१:३१

पोखरा, भदौ १४ । गण्डकी प्रदेशका सामाजिक परिचालकमाथी बुधबार प्रहरीले हस्तक्षेप गर्दा ३ जना सामाजिक परिचालक घाईते भएका छन् । पुर्नवहालीको माग राख्दै १८ दिनदेखि आन्दोलन गरिरहेका सामाजिक परिचालकमाथी मुख्यमन्त्रीको कार्यालय प्रवेशद्धार मै..

पुरा पढ्नुहोस् »

नवलपुरमा जिल्ला अस्पताल खोल्ने सरकारको तयारी, चौतारो संरक्षण गर्न कानुन १४ भाद्र २०७५, बिहीबार ०१:१३

पोखरा, भदौ १४ । जिल्ला टुक्रिएर दुई प्रदेशमा परेको नवलपरासीको नवलपुर क्षेत्रमा सरकारी अस्पताल छैन । यसअघिको जिल्ला अस्पताल परासीमा परेपछि गण्डकी प्रदेशमा पर्ने जिल्ला सरकारी अस्पताल विहिन भएको हो । अहिले प्रदेश सरकारले सरकारी अस्पताल..

पुरा पढ्नुहोस् »