Breaking News


गण्डकीका स्थानीय सरकार–डोके ब्यापारीदेखि गाडी छिर्दासम्म कर ? १४ भाद्र २०७५, बिहीबार ००:५१

प्रकाश ढकाल पोखरा, भदौ १४ । स्याङजाको फेदीखोला गाउँपालिकाले डोकोमा सुन्तला र साग बेच्नेलाई पनि करको दायराभित्र पारेको छ । गाउँसभाको निर्णयबाट डोकोमा सामान राखेर बेच्न हिड्नेलाई प्रतिपटक १० रुपैयाँ कर लिने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।..

पुरा पढ्नुहोस् »

पोखरा उवासंघको बरिष्ठ उपाध्यक्षमा कोइराला र अधिकारीको प्रतिश्पर्धा १३ भाद्र २०७५, बुधबार १६:३६

पोखरा, भदौ १३ । पोखरा उद्योग बाणिज्य संघ चुनावी चटारोमा ब्यस्त छ । उम्मेदवारीहरुले आफ्नो दावेदारी प्रश्तुत गरिरहेका छन् । अध्यक्षमा हालका बरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजु र हालका महासचिव दामु अधिकारीले उम्मेदवारी सार्वजनिक गरिसकेका..

पुरा पढ्नुहोस् »

क्रसर रोक्न वडाध्यक्षको निर्देशन १३ भाद्र २०७५, बुधबार १६:१०

पोखरा, भदौ १३ । पोखरा २१ स्थित दोविल्लामा रहेको क्रसर उद्योग बन्द गर्न वडाध्यक्ष खगराज आचार्यले निर्देशन दिएका छन् । बुधबार क्रसर कम्पनीलाई पत्र काटेर उनले १५ दिनभित्र बन्द गर्न निर्देशन गरेका हुन् । एसएनआरटिपी परियोजना अन्तर्गत..

पुरा पढ्नुहोस् »

पोखरामा मोटरसाईकलले साईकललाई ठक्कर दियो, २ जना घाईते १३ भाद्र २०७५, बुधबार ११:४२

पोखरा, भदौ १३ । पोखराको विजयपुर खोलामा मोटरसाईकलले साईकललाई ठक्कर दिँदा २ जना घाईते भएका छन् । साईकल यात्री बाटो काट्ने क्रममा ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाईकल चालक र साईकल पछाडी बस्ने घाईते यात्रु भएका छन् । ग १३ प ३९८७ नम्बरको..

पुरा पढ्नुहोस् »

पोखराले जोगायो नेपालको शाख, प्याराग्लाईडिङमा रजत १३ भाद्र २०७५, बुधबार ११:२५

पोखरा, भदौ १३ । १८ औं संस्करणको एसियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङमा रजत पदक जितेको छ । १८ औं संस्करणका लागि पहिलो पदक जितेको हो । प्याराग्लाइडिङ क्रसकन्ट्री विधामा बुधबार पनि नेपाली पुरूष टोलीले उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक जितेको हो..

पुरा पढ्नुहोस् »

सरकारकै अगाडी पटकपटक प्रहरी दमन, सामाजिक परिचालक गम्भीर घाईते १३ भाद्र २०७५, बुधबार ११:०५

पोखरा, भदौ १३ । गण्डकी प्रदेशका सामाजिक परिचालकमाथी बुधबार प्रहरीले हस्तक्षेप गर्दा ३ जना सामाजिक परिचालक गम्भीर घाईते भएका छन् । पुर्नवहालीको माग राख्दै १८ दिनदेखि आन्दोलन गरिरहेका सामाजिक परिचालकमाथी मुख्यमन्त्रीको कार्यालय प्रवेश द्धार..

पुरा पढ्नुहोस् »

प्रदेश असफल भए त्यसको जिम्मेवारी केन्द्रले लिनुपर्छ–मुख्यमन्त्री गुरुङ १३ भाद्र २०७५, बुधबार १०:२४

पोखरा, भदौ १३ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार असफल भए दोषजति केन्द्र सरकारले ब्यहोर्नुपर्ने बताएका छन् । प्रदेशसरकारलाई अधिकार विहिन बनाउने अभ्यास भैरहेको भन्दै उनले तल्ला तहलाई अधिकार सम्पन्न नबनाए..

पुरा पढ्नुहोस् »

पुष्पा मृत्यु प्रकरणः पोखरामा प्रदर्शन १३ भाद्र २०७५, बुधबार ०९:५५

पोखरा, भदौ १३ । गत शुक्रबार मृत भेटिएकी पोखरा लामाचौरकी पुष्पा केसी घटनाको छानवीन माग गर्दै पोखरामा बुधबार पनि प्रदर्शन गरिएको छ । विभिन्न राजनीतिक दल निक भ्रातृ संगठन सहित स्थानीयले पनि पुष्पाको हत्या भएको आरोप लगाउँदै दोषी पक्राउ गरी कडा..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशमा जग्गा बाँझो छ ? होस् गर्नुस् दोब्बर कर तिर्नुपर्ला १३ भाद्र २०७५, बुधबार ०४:१३

पोखरा, भदौ १३ । गण्डकी प्रदेशभित्र बाँझो जग्गा छ ? अब उत्पादन गर्नुस् । नभए दोब्बर करको मारमा पर्नुहोला । प्रदेश सरकारले प्रदेशभित्र बाँझो जग्गा राख्नेलाई दोब्बर कर लगाउने नीति अख्तियार गरेको छ । कृषि मन्त्री लेखबहादुर थापाले जिल्ला तहमा पुगेर..

पुरा पढ्नुहोस् »

पोखरामा दिनहूँ साढे २ करोडको सुन विक्री १३ भाद्र २०७५, बुधबार ०१:४०

प्रकाश ढकाल पोखरा, भदौ १३ । पर्वतका खरिलाल विश्वकर्मा २०१५ सालदेखि पोखराका सुन ब्यापारी हुन् । पोखरामा रहेको भारतीय पेन्सन क्याम्पभित्रको सुन पसलमा काम थाल्दा रामबजारमा आठ दशवटा खरको झुप्रे घरहरु थिए, गाउँघरतिरबाट भट्टी पसल चलाउन झरेकाहरु..

पुरा पढ्नुहोस् »