Breaking News


शान्ती पत्रकारिता पुरस्कार राजबहादुर गुरुङलाई १३ भाद्र २०७५, बुधबार ०१:२२

पोखरा, भदौ १३ । नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गरेको शान्ति पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार राजबहादुर गुरुङलाई पुरस्कृत गरिने भएको छ । रमेश पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले गुरुङलाई छनौट गरेको हो । समितिमा सदस्य..

पुरा पढ्नुहोस् »

जनयुद्धकी जेल ब्रेकर–गणतन्त्रमा सरकारले जेल पठाउला ? १२ भाद्र २०७५, मंगलवार १६:३५

पोखरा, भदौ १२ । गोरखा जेल अहिले पनि नेपालमै चर्चित छ । त्यसो त गोरखा यसैपनि संसारले चिनेको ठाउँ । हरेक कालखण्ड गोरखाको नेतृत्वमा छ । जनयुद्धको सुरुवात गोरखाबाटै भयो । तत्कालीन माओवादीका अधिकांश नेताहरु गोरखासँग कुनै न कुनै हिसावले सम्बन्ध..

पुरा पढ्नुहोस् »

पुष्पा मृत्यु प्रकरण छानवीनको माग सहित नेविसंघको पोखरामा प्रदर्शन १२ भाद्र २०७५, मंगलवार ११:१७

पोखरा, भदौ १२ । पोखरा लामाचौरकी पुष्पा केसीको मृत्यु प्रकरण छानवीनको माग सहित नेविसंघ कास्कीले मंगलबार जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन गरेको छ । घटनाको प्रकृति हेर्दा हत्या हुन सक्ने भन्दै स्थानीले सोमबार जिल्ला प्रहरी कार्यालयमा नै..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशका मुख्यमन्त्री भन्छन्–प्रदेश असफल भए, त्यसको दोष ओलि सरकारले लिनुपर्छ १२ भाद्र २०७५, मंगलवार १०:४९

पोखरा, भदौ १२ । संघीयताले देशमा शक्तिको विकेन्द्रकरण गरेको भनिएपनि केन्द्र सरकारको दवावमा छन् सबैजसो प्रदेश सरकारहरु । आफ्नो सरकारको सचिव समेत हेरफेर गर्न नपाउने ब्यवस्था छ । प्रदेश सरकारले आफुले चाहे अनुसार काम गर्न पाएको छैन र त्यो..

पुरा पढ्नुहोस् »

निर्दयी आमा जसले आफ्नै ११ दिने छोरी मारिन् १२ भाद्र २०७५, मंगलवार १०:२६

पोखरा, भदौ १२ । गोरखाको सिरानचोकमा गत साता एउटा अनौठो घटना घट्यो । आमा शौचालय गएको बेला दिउँसो न्वारन गरिएकी छोरी बेपत्ता भईन् । हजुरआमासँगै सुतेकी ११ दिने नावालिका बेपत्ता भएपछि गाउँभरी होहल्ला भयो । गाउँलेलाई खवर गर्ने काम उनै आमाले गरिन्,..

पुरा पढ्नुहोस् »

मोवाईल चोरेको आरोपमा मुस्ताङमा तीन शिक्षकले विद्यार्थी कुटे १२ भाद्र २०७५, मंगलवार ०८:२९

मुस्ताङ, भदौ १२ । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ कोवाङमा रहेको जनआदर्श माविकी एक विद्यार्थीलाई शिक्षकहरुले कुटपिट गरेका छन् । मोवाईल चोरीको आरोपमा ९ कक्षामा पढ्ने १४ बर्षिया मधु परियारमाथी तीनजना शिक्षकहरुले कुटपिट गरेका हुन् ।..

पुरा पढ्नुहोस् »

हराएको भनिएको ११ दिने बच्चालाई आफ्नै आमाले हत्या गरेको खुलासा १२ भाद्र २०७५, मंगलवार ०७:४७

पोखरा, भदौ १२ । अघिल्लो साता गोरखा सिरानचोकबाट फिल्मी शैलीमा बच्चा गायब भयो । न्वारन गरेकै दिन ११ दिने बच्चा राति ५ मिनेटभित्रै एकाएक हरायो । गोरखाको सिरान्चोक गाउँपालिका २ खमारीबाट सवल र रश्मी भण्डारीकी ११ दिने छोरी हराएकी थिईन् । हजुरआमा सँग..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशमा कर बढाउने स्थानीय तहलाई पोखरा डाकियो (कुनकुन परे ?) १२ भाद्र २०७५, मंगलवार ०५:०६

पोखरा, भदौ १२ । करको अवस्था बुझ्नका लागि गण्डकी प्रदेशभित्रका स्थानीय तहलाई पोखरा डाकिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर बढाएका सबै स्थानीय तहलाई पोखरा झिकाउन लागेको हो । सरकारले बनाएको कर अध्ययन समितिले गण्डकीका कास्की..

पुरा पढ्नुहोस् »

पोखरामा ४ बर्षीय बालक मृत फेला १२ भाद्र २०७५, मंगलवार ०४:०६

पोखरा, भदौ १२ । पोखरा २७ खोलाको डिलमा ४ बर्षीय बालक मृत अवस्थामा फेला परेका छन् । सोमबार दिउँसो करिब १ बजेतिर पोखरा २६ घैटेचौरका अजित गुरुङ खोलाको डिलमा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेको र घटनाको बारेमा अनुसन्धान..

पुरा पढ्नुहोस् »

विजनेशविहिन प्रदेशसभा–सरकारसँग विधेयक छैन, समितिको बैठक बसेन १२ भाद्र २०७५, मंगलवार ०३:४०

प्रकाश ढकाल पोखरा, भदौ १२ । प्रदेशसभा बैठकको टुंगो सरकारको काममाथी निर्भर हुन्छ । सरकारले विधेयक दिए प्रदेशसभाको बैठक बस्छ, नभए बैठकको मिति नै तोकिएपनि स्थगीत हुन्छ । सोमबार त्यस्तै भयो । यसअघि साउन ३१ गते बसेको बैठकले भदौ ११ (सोमबार) का लागि..

पुरा पढ्नुहोस् »