Breaking News


दुई महिनामै फेरिए गण्डकी प्रदेशका सचिव, लक्ष्मीराज पौडेल आउने १२ भाद्र २०७५, मंगलवार ०३:१८

पोखरा, भदौ १२ । गण्डकी प्रदेशका सचिव फेरिएका छन् । २ महिनामै यो प्रदेशको सचिव फेरिएको हो । नयाँ सचिवको रुपमा प्रदेश नम्बर ७ का सचिव लक्ष्मीराज पौडेल पोखरा आउने भएका छन् । यहाँ कार्यरत नारायण प्रसाद विडारी चाहीँ प्रदेश नम्बर ७ को सचिवको रुपमा..

पुरा पढ्नुहोस् »

पुष्पा केसी मृत्युको घटना यथाशिघ्र छानवीन गर्न मेयर जिसीको निर्देशन ११ भाद्र २०७५, सोमबार १६:४६

पोखरा, भदौ ११ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले १३ बर्षिया पुष्पा केसीको मृत्युबारे सत्यतथ्य छानवीन गर्न निर्देशन दिएका छन् । उनले सोमबार विज्ञप्ती जारी गरी घटनाको सत्यतथ्य छानवीन गरी सार्वजनिक गर्न आग्रह गरेका हुन् । गत बिहीबार..

पुरा पढ्नुहोस् »

पोखरा विश्वविद्यालयमा स्ववियुको विरोध, आन्दोलनप्रति नेविसंघको आपत्ति ११ भाद्र २०७५, सोमबार १६:२९

पोखरा, भदौ ११ । पोखरा विश्वविद्यालयमा केही दिनअघि भएको घटनालाई लिएर स्ववियु पोखरा विश्वविद्यालयले विरोध जनाएको छ । सोमबार ¥यालि निकालेर घटनामा दोषीलाई कडा कारबाहीको माग गरेको छ । तर स्ववियुमा पनि अनेरास्ववियुले एकलौटी गर्न खोजेको भन्दै..

पुरा पढ्नुहोस् »

मेयर उपमेयर दुवै काठमाण्डौं, पोखराको कार्यबहाक मेयरमा वडाध्यक्ष पौडेल ११ भाद्र २०७५, सोमबार १२:३८

पोखरा, भदौ ११ । पोखरा महानगरका मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङ काठमाण्डौं छन् । नेपाल नगरपालिका संघको अधिवेशनमा सहभागी हुन दुवैजना काठमाण्डौ गएपछि अहिले पोखरा महानगरमा कार्यबहाक मेयरको रुपमा वडा नम्बर १९ का अध्यक्ष शोभामोहन..

पुरा पढ्नुहोस् »

कम्प्युटर ह्याक गर्ने पोखरा विश्वविद्यालयका २ कर्मचारी निलम्वनमा, स्ववियु आन्दोलित ११ भाद्र २०७५, सोमबार १०:३४

पोखरा, भदौ ११ । पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा कम्प्युटर ह्याक गरेको आरोपमा दुई कर्मचारी निलम्बित भएका छन् । विश्वविद्यालय इन्जिनियरिङ्गमा कार्यरत अमृत थापा र हेल्थ एण्ड एलाण्ड साईन्समा कार्यरत जीवन फुयाललाई निलम्वन..

पुरा पढ्नुहोस् »

पुष्पा मृत्यु प्रकरण–घटना छानवीनको माग गर्दै जिप्रकामा धर्ना ११ भाद्र २०७५, सोमबार ०८:५८

पोखरा, भदौ ११ । पोखरा लामाचौरकी १४ बर्षिया पुष्पा केसीको अस्वभाविक मृत्यु भएपछि घटनाको छानवीन माग गर्दै स्थानीयहरु जिल्ला प्रहरी कार्यालय कास्कीमा धर्ना बसेका छन् । हत्या भएको उनीहरुको आशंका छ । लामाचौरका अगुवाहरुले नाराबाजी सहित जिप्रका..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेश-कामविहिन संसद, सूचना टाँसेर बैठक स्थगीत ११ भाद्र २०७५, सोमबार ०६:४७

पोखरा, भदौ ११ । गण्डकी प्रदेशसभा बैठक एक साताका लागि स्थगीत भएको छ । सोमबार १ बजेका लागि डाकिएको बैठक १ घण्टाअघि स्थगीत भएको हो । विधायन समितिबाट आउनुपर्ने विधेयक नआएका कारण सदन स्थगीत भएको प्रदेशसभाका सचिव शम्भुबहादुर खड्काले जानकारी दिए ।..

पुरा पढ्नुहोस् »

गोरखाको गण्डकी गाउँपालिकामा राती रक्सी बेच्न नपाईने ११ भाद्र २०७५, सोमबार ०६:१६

गोरखा, भदौ ११ । गोरखाको गण्डकी गाउँपालिका–८ मा रातिको समयमा मदिरा तथा सूर्तिजन्य पदार्थ बेच्न रोक लगाइएको छ । साँझ पाँचदेखि आठ बजेभित्र मात्रै मदिराजन्य पदार्थ बेचबिखन गर्न पाइने निर्णय वडाले गरेको हो । वडाको बैठकले मदिरा तथा सूर्तिजन्य..

पुरा पढ्नुहोस् »

पोखराबाट हराएकी किशोरी फेवातालमा मृत फेला ११ भाद्र २०७५, सोमबार ०४:२७

पोखरा, भदौ ११ । पोखराबाट बेपत्ता भएकी एक किशोरी फेवातालमा मृत फेला परेकी छिन् । उनी आईतबार राती १२ बजेतिर फेवातालमा हामफालेको बताईएको छ । पुम्दीभुम्दी स्थित कोदीकी १८ बर्षिय सुस्मीता लामिछाने मृत भेटिएकी हुन् । उनी छोरेपाटन उच्च माविको १०..

पुरा पढ्नुहोस् »

पोखराबाट एक किशोरी बेपत्ता–फेवा किनारमा झोला र मोवाईल ११ भाद्र २०७५, सोमबार ०४:०६

पोखरा, भदौ ११ । पोखरा पुम्दीभुम्दी स्थित शान्ती स्तुप नजिक घर भएकी एक किशोरी आईतबार रातीदेखि बेपत्ता भएकी छिन् । प्रहरीले खोज्दै जाँदा उनको झोला र मोवाईल ड्यामसाईड स्थित फेवातालको किनारमा भेटिएको छ । १८ बर्षिय किशोरी १० कक्षामा पढ्थिन् । फेवा..

पुरा पढ्नुहोस् »