Breaking News


गुडिरहेको कार नालिमा फसेपछि ! १८ भाद्र २०७५, सोमबार १२:५९

पोखरा, भदौ १८ । पोखराको महतगौंडामा गुडिरहेको कार नालिमा परेको छ । दोविल्लातर्फबाट विरौटा आउँदै गरेको कार नालिमा फसेको हो । ग २ च ३३९८ नम्बरको कार सडक छेउको नालिमा परेको हो । गाडी निकालेर मर्मतका लागि लगिसकेको प्रहरीले जनाएको छ..

पुरा पढ्नुहोस् »

अधिनायकबाद भन्दा निर्मम ओलिवाद आएको पत्तै पाएनौं–सांसद खड्का १८ भाद्र २०७५, सोमबार १२:४४

पोखरा, भदौ १८ । हाम्रो संस्कृति, सभ्यता र धर्मग्रन्थले महिलालाई देवी मान्न सिकायो हामीलाई। भोक लाग्दा अन्नपूर्ण, ज्ञान चाहिँदा सरस्वती, धनमाग्दा लक्ष्मी र शक्ति चाहिँदा दुर्गा गुहार्ने अद्वितीय परम्परामा हुर्केको नेपाली समाज अहिले फोटोको..

पुरा पढ्नुहोस् »

पोखराको लामाचौरमा ग्यास लिंग हुदाँ आगलागी १८ भाद्र २०७५, सोमबार १२:२८

पोखरा, भदौ १८ । पोखरा महानगरपालिका १९ लामाचौर डिबि टोल बस्ने गणेश श्रेष्ठको डेरामा ग्याँस लिक भई आगलागी भएको छ । विहान ११ बजे तिर लागेको आगो प्रहरी र स्थानीले सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगलागीबाट नगद २ लाख सहित कोठामा भएका..

पुरा पढ्नुहोस् »

गण्डकीका सांसद भन्छन्–‘तस्विरकी देवी पुज्ने, घरकी देवी चुट्ने ?’ १८ भाद्र २०७५, सोमबार ११:३०

प्रकाश ढकाल पोखरा, भदौ १८ । गण्डकी प्रदेशका सांसदहरुले पछिल्लो समय भएका बलात्कारका घटनाप्रति सदनबाट सरकारको ध्यानकर्षण गराए । सोमबार प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै उनीहरुले कञ्चनपुर, पोखरा सहितका विभिन्न ठाउँहरुमा भएका महिला हिंसा र..

पुरा पढ्नुहोस् »

पुष्पाको मृत्यु प्रकरण छानवीन माग गर्दै जनप्रतिनिधी र स्कुल परिवार १८ भाद्र २०७५, सोमबार ०५:५६

पोखरा, भदौ १८ । पोखरा लामाचौरकी पुष्पा केसीको मृत्यु प्रकरण छानवीन माग गर्दै उनी अध्ययन गरेकी विन्ध्यवासिनी माविले ध्यानाकर्षण गरएको छ । सोमबार कास्की प्रहरी प्रमुख ओम रानालाई भेटेर स्कुलका प्राचार्य केपी आचार्य, सांसद प्रभा कोइराला र वडा..

पुरा पढ्नुहोस् »

पोखरा उद्योग बाणिज्य संघको चुनावमा मेसिनबाट मतदान (भोट कसरी हाल्ने ?) १८ भाद्र २०७५, सोमबार ०१:५१

पोखरा, भदौ १८ । पोखरा उद्योग वाणिज्य संघमा असोज ६ गते हुने निर्वाचनमा विद्युतीय मतदान गर्ने भएको छ । त्यसको लागि उद्योग वाणिज्य संघले २२ वटा भोटिङ मेशिन ल्याउने तयारी गरेको छ । ३३ सय ७८ जना सदस्यले ३२ औं अधिवेशनमा नयाँ नेतृत्वको लागि विद्युतीय..

पुरा पढ्नुहोस् »

रबिन्द्र प्रजु समुहको प्यानल तयार (को को छन् ?) १८ भाद्र २०७५, सोमबार ०१:३३

पोखरा, भदौ १८ । पोखरा उद्योग वाणिज्य संघको आसन्न ३२ औं महाधिवेशनका लागि रबिन्द्र बहादुर प्रजु प्यानल सार्वजनिक गरिएको छ । आईतवार साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरिएको अध्यक्ष र पदाधिकारीदेखि खुल्ला १० सदस्य उम्मेदवारको नाम..

पुरा पढ्नुहोस् »

पोखरा विश्वविद्यालयबाट नेविसंघका ४ नेता पक्राउ १७ भाद्र २०७५, आईतवार १४:०२

पोखरा, भदौ १७ । पोखरा विश्वविद्यालयमा केही दिनअघि भएको कम्प्युटर ह्याक र डाटा चोरीको घटनामा क्याम्पस प्रशासनलाई सचेत गराउन पुगेका नेविसंघका ४ नेताहरु पक्राउ परेका छन् । डाँडाको नाक प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा..

पुरा पढ्नुहोस् »

पोखरामा भीषण पानी, बाटो तर्नै मुश्किल (भिडियो) १७ भाद्र २०७५, आईतवार १३:१७

पोखरा, भदौ १७ । पोखरामा पानी परेपछि बाटो तर्नै समस्या हुन्छ । नालिको राम्रो ब्यवस्थापन नहुँदा आकाशबाट झरेको पानी सडकबाटै बग्छन् । खासगरी पालिखेचोक, रत्नचोक, सिर्जनाचोक, सभागृहचोक, अमरसिंह चोकमा पानीको भेल ठूलो हुन्छ । आईतबार साँझपख परेको..

पुरा पढ्नुहोस् »

मादी गाउँपालिकाका कार्यक्रम धमाधम पोखरामा १७ भाद्र २०७५, आईतवार ११:२९

पोखरा, भदौ १७ । कास्कीको मादी गाउँपालिकाले महिलाहरुलाई समेट्ने गरी एउटा कार्यक्रम डिजाईन गरेको छ–उपाध्यक्षसँग महिला । महिलाहरुको समस्या बुझ्ने र समस्याको समाधान गर्नका लागि नीति निर्माण तथा कार्यक्रम तय गर्न सहज बनाउने उद्देश्यले यो..

पुरा पढ्नुहोस् »