Breaking News


प्रदेशको औचित्य नरहेको आवज सुन्न थालेका छौं–सांसद विन्दुकुमार थापा १९ भाद्र २०७५, मंगलवार १०:१९

पोखरा, भदौ १९ । सभामुख महोदय, नेपाली जनताहरुले घरघरमा सरकारी सेवा प्राप्त गर्ने । समग्र देशको आर्थिक विकास र समृद्धी प्राप्त हुने । जनताहरुलाई करको बोझ नथोपरिने । रोजगारी धेरै भन्दा धेरै सिर्जना हुने अपेक्षा राखेका थिए । दुईतिहाईको सरकार आएपछि..

पुरा पढ्नुहोस् »

संघीयता खारेज गरौं–सांसद कृष्ण थापा १९ भाद्र २०७५, मंगलवार ०९:४६

पोखरा, भदौ १९ । माननीय सभामुख महोदय हाम्रो संघीयता कस्तो प्रकारको हो ? मलाई लाग्छ, संघ र स्थानीय तहमा आत्मनिर्णय सहितको संघीयता होला । प्रदेशमा वित्तीय संघीयता होला । त्यसैले अहिले संघको गतिविधि हेर्दा, स्थानीय तहका निर्णयहरु हेर्दाखेरी भुरे..

पुरा पढ्नुहोस् »

मनाङको पुल दक्षिण एसियामै अग्लो (फोटोमा हेर्नुस्) १९ भाद्र २०७५, मंगलवार ०५:५५

नवीन लामिछाने मनाङ, भदौ १९ । मनाङको ड्रोना खोलामा निर्माण गरिएको पुल दक्षिण एसियाकै अग्लो भएको प्राविधिकहरुले दावी गरेका छन् । २०७२ सालमा निर्माण भएको पुल विश्वकै पाँचौ नम्बरमा पर्छ । खोलाको पानीको सतह देखी ४ सय १२ मिटर उचाईमा रहेको पुल १ सय ३५..

पुरा पढ्नुहोस् »

पोखरामा फिल्मी शैलिको चोरी, चोर भनेका व्यक्ति नै ‘प्रहरी’ ! (घटना विवरण) १९ भाद्र २०७५, मंगलवार ०४:१८

पोखरा, भदौ १९ । घरमा चोरी भयो भने पीडितले प्रहरी गुहार्छन् । प्रहरी चोर पक्रन तर्फ लाग्छ । तर नागरिकले चोरी गरेकै प्रहरी भन्दै नियन्त्रणमा लिएर ‘यही हो चोर’ भनेर बुझाएपछि प्रहरीलाई कति अफ्ठ्यारो पर्ला ? पोखरामा सोमबार यस्तै भयो । पोखरा..

पुरा पढ्नुहोस् »

बन्ला त पोखरा फ्रि वाईफाई जोन ? महानगर र वर्ल्डलिंकबीच सम्झौता १९ भाद्र २०७५, मंगलवार ०२:२५

पोखरा, भदौ १९ । पोखराका विभिन्न १० ठाउँमा फ्रि वाइफाई सेवा जोड्नका लागि सम्झौता भएको छ । पोखरा महानगरपालिकाले वल्र्डलिंकसँग सहकार्य गरेर १० ठाउँमा निशुल्क वाईफाई जोड्न लागेको हो । सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा पोखरा..

पुरा पढ्नुहोस् »

स्मार्ट लाइसेन्स अव प्रदेशबाटै वितरण हुने १९ भाद्र २०७५, मंगलवार ०२:०७

काठमाण्डौं, भदौ १९ । सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) अब प्रदेश कार्यालयबाट नै पाइने भएको छ । यातायात व्यवस्था विभागले सातवटै प्रदेशबाट उक्त लाइसेन्स वितरण गर्ने तयारी बढाएको छ । विभागले एकद्वार प्रणालीबाट स्मार्ट कार्ड वितरण गर्ने..

पुरा पढ्नुहोस् »

गाडी नदीमा खस्दा १२ जनाको मृत्यु ! १९ भाद्र २०७५, मंगलवार ०१:५६

एजेन्सी, भदौ १९ । गाडी नदीमा खस्दा भारतमा १२ जनाको मृत्यु भएको छ । उत्तराखण्ड प्रदेशमा सोमबार भएको दुर्घटनामा परी केही व्यक्ति घाइते पनि भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । संवाददाताहरुका अनुसार दुर्घटनामा परेको सवारी साधन झण्डै एक..

पुरा पढ्नुहोस् »

दशैंका लागि काठमाण्डौं उपत्यकामा ७० हजार खसीबोका १९ भाद्र २०७५, मंगलवार ०१:४७

काठमाडौं, भदौ १९ । यसवर्षको दशैंमा उपत्यकामा ७० हजार खसीबोका तथा च्याङ्ग्रा खपत हुने भएका छन् । दशैंमा खसीबोकाको खपत धेरै हुने हुँदा यो वर्ष झण्डै ७० हजार संङ्ख्यामा खसीबोका उपत्यका ल्याउने तयारी रहेको खबर आजको कारोबार दैनिकमा छापिएको छ..

पुरा पढ्नुहोस् »

पोखरा विश्वविद्यालयको डाटा चोरीको घटना छानवीन गर्न काँग्रेसको माग १८ भाद्र २०७५, सोमबार १६:२८

पोखरा, भदौ १८ । नेपाली काँग्रेस पोखरा महानगर समितिले पोखरा विश्वविद्यालयमा भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । भदौ ५ गते मङ्गलबार कार्यालय समय बाहिर परीक्षा परिणामलाई दीर्घकालिन असर पु¥याउने गरी घटना भएको भन्दै ध्यानाकर्षण भएको जनाएको..

पुरा पढ्नुहोस् »

पोखरामा नगरबसको दादागिरी–ओभर स्पिडले फुटपाथमा उक्लियो गाडी ! १८ भाद्र २०७५, सोमबार १५:५९

पोखरा, भदौ १८ । पोखराका सडकमा डरलाग्दो छ, नगरबसको दादागिरी । साना सडकमा पनि तीब्र गतिमा गाडी हुँईक्याउने र झ्याप झ्याप ब्रेक लाउँदा एकातिर पैदलयात्रुलाई त्रास छ भने अर्कोतिर गाडीमै यात्रा गर्नेहरु पनि तर्सिन्छन् । पोखरा उपत्यकामा चल्ने..

पुरा पढ्नुहोस् »