Breaking News


जीप पल्टिँदा १० जनाको मृत्यु २० कार्तिक २०७५, मंगलवार ०१:५१

डोल्पा, कार्तिक २० । डोल्पाको ठूलीभेरी नगरपालिका–९ को कालागौँडामा जीप पल्टिँदा १० जनाको मृत्यु भएको छ । सदरमुकाम दुनैबाट त्रिपुरासुन्दरी नगरपालिकाका लागि छुटेको भे १ च १६१० नम्बरको जीप कालागौंडाबाट भेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको थियो..

पुरा पढ्नुहोस् »

सन्दीप लामिछानेसहित ४ खेलाडीलाई कारबाही १९ कार्तिक २०७५, सोमबार ०४:२६

पोखरा, कार्तिक १९ । पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा खेल भावना विपरित व्यवाहार देखाएका ४ खेलाडी कारबाहीमा परेका छन् । शनिबार पोखरा रंगशालामा भएको खेलमा अभद्र व्यवहार देखाएका विराटनगर टाइटन्सका कप्तान सन्दीप..

पुरा पढ्नुहोस् »

युवकले गरे श्रीमतीको हत्या–४ सन्ताको विचल्ली, श्रीमान पक्राउ १८ कार्तिक २०७५, आईतवार १३:२६

गुल्मी, कार्तिक १८ । गुल्मीमा श्रीमतीको हत्या गरी फरार युवक पक्राउ परेका छन् । प्रहरीले आइतबार मदाने गाउँपालिका ६ पनाहाका ३३ वर्षका दुर्गा नेपालीलाई धाराचौर गहुँछरे भन्ने ठाउँको जंगलबाट पक्राउ गरेको हो । प्रहरी उपरीक्षक दीपककुमार बस्नेतका..

पुरा पढ्नुहोस् »

पोखरामा युवाहरुबीच फाईट, दुईजना घाईते १८ कार्तिक २०७५, आईतवार १०:५९

पोखरा, कार्तिक १८ । पोखराको पृथ्वीचोकमा युवाहरु बीच भएको झगडामा दुईजना घाईते भएका छन् । पृथ्वीचोकमा ५÷७ जना यूवाहरुबीच भनाभन भएपछि झगडा भएको थियो । झगडामा पोखरा ७ रत्नचोकका ३५ बर्षिय विमल पहारी र राष्ट्रबैंकचोक बस्ने ३० बर्षका प्रदीप गुरुङ..

पुरा पढ्नुहोस् »

चापाकोटका मेयरको रारामा चटक, रक्सी पिएर झगडा गर्दा ४ जना घाईते १८ कार्तिक २०७५, आईतवार ०९:२१

स्याङजा, कार्तिक १८ । सरकारी खर्चमा ३० जना लिएर रारा भ्रमणमा गएको स्याङजाको चापाकोट नगरप्रमुख शिव गिरीको टोलीले कालीकोट जिल्लामा मदिरा सेवन गरी झगडा गर्दा मेयरसहित केही घाइते भएका छन् । बिहीबार रारा भ्रमणको लागि निस्किएको नगरपालिकाको टोली..

पुरा पढ्नुहोस् »

मन्त्री अधिकारीको भिषा च्यातिएपछि बेलायत भ्रमण रद्ध १८ कार्तिक २०७५, आईतवार ०२:२९

काठमाण्डौं, कार्तिक १८ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको बेलायत भ्रमण रद्ध भएको छ । नेपालीहरुका लागि बेलायतले भिसा भारतस्थित दुतावासबाट दिने गरेको छ । भारतीय दुतावासले मन्त्री अधिकारीलाई उपलब्ध गराएको भिषा..

पुरा पढ्नुहोस् »

स्थापितलाई बर्खास्त गर्नुको कारण यस्तो रहेछ १८ कार्तिक २०७५, आईतवार ०२:१३

काठमाण्डौं, कार्तिक १८ । तीन नम्बर प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीबाट बर्खास्त भएका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेललाई कडा चुनौती दिएका छन् । राजनीति गर्ने मान्छेलाई पद पाउनु र गुमाउनु ठूलो कुरा नभएको भन्दै स्थापितले..

पुरा पढ्नुहोस् »

बर्षदिन पनि टिकेनन् पोखराका पीच १७ कार्तिक २०७५, शनिबार १३:४४

प्रकाश ढकाल पोखरा, कार्तिक १७ । पोखरा महानगरपालिकाको वडा नम्बर १६ लामाचौरदेखि १९ पुरुञ्चौर हुँदै माछापुच्छ«ेसम्म जोड्ने सडक अघिल्लो बर्ष पीच भयो । साविक जिल्ला विकास समितिले एसएनआरटिपी कार्यक्रम मार्फत सडक पीच गरेको हो । तर पुग नपुग एक बर्षमै..

पुरा पढ्नुहोस् »

भागवण्डा नमिलेपछि गाउँपालिका महासंघको अधिवेशन स्थगीत १७ कार्तिक २०७५, शनिबार १२:२६

पोखरा, कार्तिक १७ । शुक्रवारदेखि कास्कीको ताङतिङमा भएको गाउँपालिका राष्ट्रिय महासंघ गण्डकी प्रदेशको अधिवेशन स्थगीत भएको छ । नेतृत्वमा नेकपा र काँग्रेसले अडान नछोडेपछि अधिवेशन नै स्थगीत गरिएको हो । ठूलो पार्टीले अध्यक्ष र उपाध्यक्ष लिने..

पुरा पढ्नुहोस् »

ट्याक्टर पल्टिएर पोखराका बरालको मृत्यु १७ कार्तिक २०७५, शनिबार ०६:१२

पोखरा, कार्तिक १७ । कास्कीको मादी गाउँपालिका वडा नम्बर ५ काउरे वनमा ट्याक्टर पल्टिँदा एकजनाको मृत्यु भएको छ । मादी ७ सिल्दुजुरेबाट अवैध कटिङ ढुंगा बोकेर पोखरा झरेको ग १ त १९८९ नम्बरको ट्याक्टर विहिबार राती पल्टिएर पोखरा १३ आर्वाका १७ बर्षिय..

पुरा पढ्नुहोस् »