Breaking News


गाउँपालिकाका अध्यक्ष भन्छन्–‘काम वडामा छ, दाम सिंहदरबारमा’ १७ कार्तिक २०७५, शनिबार ०५:४९

ताङतिङ (कास्की), कार्तिक १७ । गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रिय अध्यक्ष होमनारायण श्रेष्ठले समाजवादको मर्म अनुसार सरकारले ब्यवहार नदेखाएको आरोप लगाएका छन् । समाजवादमा योग्यता अनुसारको काम र काम अनुसारको ज्यालाको परिकल्पना गरिएपनि..

पुरा पढ्नुहोस् »

पोखरामा नगद ६ लाख सहित तास खेल्ने ११ जना पक्राउ १६ कार्तिक २०७५, शुक्रबार १३:१६

पोखरा, कार्तिक १६ । तास खेल्दै गरेका ११ जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । पोखरा ९ नयाँबजारबाट नगद ५ लाख ९७ हजार रुपैयाँ सहित ११ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बारा गढीमाई घर भई पोखरा नयाँबजार बस्ने ३० बर्षिय सुनिल प्रसाद, भारत..

पुरा पढ्नुहोस् »

चोरमारामा कुटपिट–एकजनाको मृत्यु, ६ घाईते १६ कार्तिक २०७५, शुक्रबार १२:५१

पोखरा, कार्तिक १६ । नवलपुरको चोरमारामा शुक्रबार कुटपिटबाट एक युवाको मृत्यु भएको छ । जिल्लाको कावासोती नगरपालिका – १६, मध्यबिन्दु अस्पताल अगाडी केही व्यक्तिहरुको कुटपिटबाट २३ बर्षीय विष्णु थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटबाट..

पुरा पढ्नुहोस् »

केशव स्थापितको मन्त्री पद चैट १६ कार्तिक २०७५, शुक्रबार १२:१४

काठमाण्डौं, कार्तिक १६ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई पदबाट हटाएका छन् । बुधबारको मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री पौडेलसँग स्थापितको विवाद भएको थियो । उनको मन्त्रालयको कार्यसम्पादन..

पुरा पढ्नुहोस् »

पोखरा एयरपोर्टलाई भारतीय अवरोध, बम बारुद्ध किन्न समस्या १६ कार्तिक २०७५, शुक्रबार ०४:२८

पोखरा, कार्तिक १६ । पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण गरिरहेको चिनियाँ ठेकेदार कम्पनीले जमिनमुनि भेटिएको चट्टान फुटाउन आवश्यक बमबारुद किन्न झमेला बेहोर्नुपरेको गुनासो गरेको छ । बिस्फोटक पदार्थ किन्न छ महिनाअघिदेखि नै सुरु गरेको..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेश-मन्त्रालय पोखरामा, मातहतका कार्यालय लेखनाथतिर १६ कार्तिक २०७५, शुक्रबार ०४:१७

पोखरा, कार्तिक १६ । गण्डकी प्रदेश सरकारले प्रदेश स्तरका मुख्य कार्यालय पोखरामा मात्र रहने गरी भौतिक संरचना निर्माण गर्ने भएको छ । यसबारे प्रदेशले गृहकार्य गरिरहेको छ । गत फागुनमा गठित प्रदेश पूर्वाधार विकास समितिले यस्तो निर्णय गरेको हो..

पुरा पढ्नुहोस् »

गण्डकी सरकारको निर्णय–हरेक स्थानीय तहमा बहुउद्देश्यिय सभाहल, सबैमा पार्क (हेर्नुस् बजेट सहित) १६ कार्तिक २०७५, शुक्रबार ०१:५९

पोखरा, कार्तिक १६ । गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका ८५ वटै स्थानीय तहमा बहुउद्देश्यीय सभाहल र ब्यवस्थित पार्क निर्माण गर्ने भएको छ । विहिबार बसेको मन्त्रीपरिषद् बैठकले पार्क र सभाहल निर्माण सम्बन्धि कार्यविधि पारित गरेको छ । पहिलो चरणमा..

पुरा पढ्नुहोस् »

पोखराको होर्डिङ बोर्ड प्रकरण–‘मेयरले अबैध काम गरेको कांग्रेसको आरोप १६ कार्तिक २०७५, शुक्रबार ०१:३६

पोखरा, कार्तिक १६ । केही समयअघि पोखराका आदर्श समाज दैनिक र डिएनए नेपाल डटकममा पोखराको होर्डिङ बोर्डमा भएको अनियमितता बारे समाचार प्रकाशन भयो । त्यसैलाई समातेर नेपाली काँग्रेसका वडाध्यक्षहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै अनियमित रुपमा..

पुरा पढ्नुहोस् »

गण्डकी सरकारले ३ करोड १० लाखको ट्वाईलेट बनाउने १५ कार्तिक २०७५, बिहीबार १६:२१

पोखरा, कार्तिक १५ । गण्डकी सरकारले प्रदेशका सबै नगरपालिकामा शौचालय बनाउने भएको छ । प्रदेशका ११ जिल्लामध्ये मनाङ र मुस्ताङबाहेकका ९ जिल्लामा २६ वटा नगरपालिका छन् । सबै नगरपालिकामा सार्वजनिक शौचालय र पोखरा महानगरलमा स्मार्ट शौचालय निर्माणको..

पुरा पढ्नुहोस् »

यस्तो छ गण्डकी प्रदेशमा बन्ने सडकको मापदण्ड १५ कार्तिक २०७५, बिहीबार १५:३३

प्रकाश ढकाल पोखरा, कार्तिक १५ । गण्डकी प्रदेश सरकारले निर्माण गर्ने सडकको मापदण्ड कायम गरेको छ । विहिबार बसेको मन्त्रीपरिषद् बैठकले सडकको कालोपत्रे, नालि र दायाँबायाँको मापदण्ड कायम गरेको हो । गण्डकी प्रदेशभित्र ५ प्रकारका सडक रहनेछन्..

पुरा पढ्नुहोस् »