Breaking News


नुवाकोटबाट हराएका पाँच किशोरीको सुर्खेतबाट उद्धार २५ कार्तिक २०७५, आईतवार ०२:२५

काठमाण्डौं, कार्तिक २५ । नुवाकोटबाट हराएका पाँचजना किशोरीलाई घरमा बन्धक बनाएको अवस्थामा सुर्खेत प्रहरीले उद्धार गरेको छ । गत बुधबार लक्ष्मीपूजाको दिन देउसी खेल्न भनी घरबाट हिँडेका १३ देखि १६ वर्ष उमेरसम्मका ती किशोरीलाई सुर्खेत प्रहरीले..

पुरा पढ्नुहोस् »

ग्याष्ट्रिकको तनाव छ ? यसरी जोगिनुस् २५ कार्तिक २०७५, आईतवार ०१:२०

एजेन्सी, कार्तिक २५ । खाद्य नलीले खाएको खानेकुरा पेटमा र्पुयाउँछ । पेटमा प्रकृतिले एसिड निकाल्छ यो प्रकृतीजन्य कुरा हो । एसिडको आफ्नै काम हुन्छ । खानासँग भित्र गएका व्याक्टेरियालाई मार्नेदेखि खाना पचाउने काम एसीडले गर्छ । तर, त्यही समयमा..

पुरा पढ्नुहोस् »

पञ्चासे केवुलकारमा स्थानीयलाई ३० प्रतिशत शेयर २४ कार्तिक २०७५, शनिबार १०:०६

पोखरा, कार्तिक २४ । कास्की, पर्वत र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासे जोड्ने केबुलकार निर्माण हुने भएको छ । पञ्चासे पुग्नका लागि पोखरा महानगरपालिका–२३ घाँटीछिनाबाट केबुलकार निर्माण हुन लागेको हो । दुई..

पुरा पढ्नुहोस् »

पोखरामा डरलाग्दो दुर्घटना, दाजुभाइ नै गम्भीर घाईते २४ कार्तिक २०७५, शनिबार ०९:३१

पोखरा, कार्तिक २४ । पोखराको बागलुङ बसपार्कमा डरलाग्दो दुर्घटना भएको छ । शुक्रबार राति बसपार्क नजिकै भएको दुर्घटनामा ४ जना घाईते भएका छन् । घाईते मध्ये २ जनाको अवस्था गम्भीर छ । शुक्रबार राती ७ बजेतिर बा १२ च ४६४६ नम्बरको कारले ग २ प ८९८८ र ग ५ प..

पुरा पढ्नुहोस् »

चोरिएको ट्याक्सी दुर्घटना, पोखरा कृस्तिका २४ वर्षीय सुमनको मृत्यु २१ कार्तिक २०७५, बुधबार ०२:३७

पोखरा, कार्तिक २१ । सोमबार राती पोखराको पुम्दीभुम्दीमा दुर्घटनामा परेको ट्याक्सी चोरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । ग १ ज ५४३ नम्बरको ट्याक्सी पोखरा २२ पुम्दीभुम्दी स्थित फलेंटेको मोडमा दुर्घटना भएको हो । दुर्घटनामा पोखरा..

पुरा पढ्नुहोस् »

निधि र गच्छादार को वरिष्ठ ? २१ कार्तिक २०७५, बुधबार ०२:१४

काठमाण्डौं, कार्तिक २१ । कांग्रेसमा मधेसी दुई नेता उपसभापति भएका छन् । निधि केही महिनाअघि मनोनीत भएका थिए । दुई नेताामध्ये पहिले मनोनीत गरिएका निधि नै वरियतामा अगाडी रहने भएका छन् । काँग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले वरीयताक्रममा बिजय..

पुरा पढ्नुहोस् »

अपडेट–पोखरामा पल्टिएको ट्याक्सी चोरेर भाग्दा सडकबाट खस्यो, पौडेलको मृत्यु २० कार्तिक २०७५, मंगलवार ०३:३१

पोखरा, कार्तिक २० । सोमबार राती पोखराको पुम्दीभुम्दीमा दुर्घटनामा परेको ट्याक्सी चोरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । ग्यारेजमा बनाउन दिईएको ट्याक्सी हराएको थिए । केही दिनअघि ट्याक्सी धनीले ट्याक्सी हराएको उजुरी प्रहरीलाई दिएका थिए..

पुरा पढ्नुहोस् »

पोखरामा महिलामाथी बलात्कार, एकजना पक्राउ २० कार्तिक २०७५, मंगलवार ०३:०३

पोखरा, कार्तिक २० । महिलामाथी जवरजस्ती करणी गरेको आरोपमा पोखराबाट एकजना पक्राउ परेका छन् । पोखरा ढुंगेपाटनका ४३ बर्षिय मिनुराज घिमिरेलाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको हो । सोही ठाउँकी ४३ बर्षिय महिलाले आँफूमाथी बलात्कार भएको भन्दै..

पुरा पढ्नुहोस् »

ब्रेकिङ न्यूज–स्याङजाबाट फर्किएको ट्याक्सी पुम्दीभुम्दीमा पल्टियो, १ जनाको मृत्यु २० कार्तिक २०७५, मंगलवार ०२:३५

पोखरा, कार्तिक २० । स्याङजाबाट पोखरा आउँदै गरेको ट्याक्सी पल्टिँदा १ जनाको मृत्यु भएको छ । ग १ ज ५४३ नम्बरको ट्याक्सी पोखरा २२ पुम्दीभुम्दी स्थित फलेंटेको मोडमा दुर्घटना भएको हो । ट्याक्सी सडकबाट ५ सय मिटर तल खसेको थियो । दुर्घटनामा ट्याक्सी..

पुरा पढ्नुहोस् »

‘साईकलमन्त्री’ सँग निवासदेखि सचिवालयसम्म गाडीको लस्कर २० कार्तिक २०७५, मंगलवार ०२:२०

काठमाण्डौं, कार्तिक २० । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई गत चैत २९ मा सम्पत्ति विवरण पेस गर्दा लेखेका थिए सवारीसाधनका नाममा पुरानो साईकलमात्र । त्यतिबेला सादगी नेता भनेर..

पुरा पढ्नुहोस् »