नेपालीको ढाड सेक्दै एक्याप-छिर्ने वित्तिकै २ सय, अवैध शुल्क असुली २७ कार्तिक २०७५, मंगलवार १३:०८
पोखरा, कार्तिक २७ । सरकारले संरक्षित क्षेत्रमा प्रवेश गरे वापत नेपालीसँग पनि प्रबेश शुल्क लिने ब्यवस्था गरेपछि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले पनि शुल्क लिन थालेको छ । सरकारले प्रतिब्यक्ति १ सय रुपैयाँका दरले प्रवेश शुल्क लिने नियम बनाएको..
पुरा पढ्नुहोस् »