Breaking News


प्रहरीले च्यात्यो निर्मला पन्तका पोष्टर, अव नटाँस्न निर्देशन १४ मंसिर २०७५, शुक्रबार १३:४४

काठमाण्डौं, मंसिर १४ । निर्मला पन्तका लागि न्यायको दबाव दिन राजधानीका विभिन्न स्थानमा टाँसिएका पोष्टर प्रहरीले हटाएको छ । ’सरकार त भेटियो, न्याय भेटिएन’ लेखेर पन्तका तस्बिरयुक्त पोष्टर प्रहरीले हटाएको हो । बुधबार राती एक युवा समूहले यस्ता..

पुरा पढ्नुहोस् »

पोखरामा अल्ट्रालाईट जहाज ठूलो दुर्घटना हुनबाट जोगियो १४ मंसिर २०७५, शुक्रबार १३:१४

पोखरा, मंसिर १४ । हिमाल दुश्यावलोकनका लागि अन्नपूर्ण क्षेत्रहुदै शुक्रबार बिहान उडेको एभिया क्लबको अल्ट्रालाईट जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ । बिहान आठ बजेर ९ मिनेट जाँदा पोखरा बिमानस्थलबाट चाईनिज यात्रुलाई लिएर उडेको ढल्ब्ीद्य कल न भएको..

पुरा पढ्नुहोस् »

नेकपाको गण्डकी प्रदेश कमिटीमा को को ? नामसहित हेर्नुस् १३ मंसिर २०७५, बिहीबार १५:१९

पोखरा, मंसिर १३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सातै प्रदेश कमिटीका सदस्यको नाम टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले सातै प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको हो । प्रदेशको इञ्चार्ज, सह..

पुरा पढ्नुहोस् »

चकलेट खान दिएर अपहरण, एक घण्टामै बालकको हत्या १३ मंसिर २०७५, बिहीबार १२:४५

काठमाण्डौं, मंसिर १३ । गोंगबुको आफ्नै होटलबाट बेपत्ता सात वर्षीय बालक प्रयास कुँवरको अपहरण भएको एक घण्टामै हत्या भएको रहस्य खुलेको छ । मंगलबार गोंगबुस्थित स्वस्तिका त्रिवेणी गेस्ट हाउसका सञ्चालक प्रविण कुँवरका सात वर्षीय छोरा प्रयास कुँवरको..

पुरा पढ्नुहोस् »

वाह ! वडाबाटै स्मार्ट कार्ड ? पोखरा महानगरलाई चुनौति ! १३ मंसिर २०७५, बिहीबार ०५:३९

पोखरा, मंसिर १३ । पोखरा महानगरपालिका वडा नम्बर १३ ले स्मार्ट परिचय पत्र वितरण शुरु गरेको छ । वडाले मालिका सफ्टवेयर नेपालसँगको सहकार्यमा वडाबासीका लागि निर्माण गरेको प्रविधीमैत्री स्मार्ट परिचय पत्र वितरण शुरु गरेको हो । स्मार्ट परिचय पत्र..

पुरा पढ्नुहोस् »

जोमसोममा भीषण आगलागी, दुईतले घर नष्ट १३ मंसिर २०७५, बिहीबार ०२:५३

जोमसोम, मंसिर १३ । मुस्ताङको घरपझोङ गाउपालिका वडा नम्बर ४ स्थित जोमसोम गुम्बा नजिक दुई तले फर्निचरसहित रहेको पक्की भवनमा मध्यरातमा भिषण आगोलागी भएको छ । जंगलमा दाउरा खोज्न घर बाहिर निस्किएका स्थानीय लेखबहादुर गुरुङले आगो देखेपछि तत्काल..

पुरा पढ्नुहोस् »

कास्कीको ल्वाङघलेलमा किशोरीमाथी बलात्कार, बलात्कार आरोपमा सुरज पक्राउ १२ मंसिर २०७५, बुधबार १५:१४

पोखरा, मंसिर १२ । कास्कीको ल्वाङघलेलमा किशोरीमाथी बलात्कार भएको छ । माछापुच्छ«े गाउँपालिका ८ ल्वाङको होमस्टेमा १४ बर्षिया किशोरीमाथी बलात्कार भएको हो । ४ दिनअघि किशोरी सुतिरहेको कोठामा पसेर बगरका २५ बर्षिय सुरज गुरुङले बलात्कार गरेको प्रहरी..

पुरा पढ्नुहोस् »

केन्द्रिय समिति बढीमा ९९ सदस्यीय बनाउन काँग्रेस गण्डकीका क्षेत्रीय सभापतिको सुझाव १२ मंसिर २०७५, बुधबार १२:१२

पोखरा, मंसिर १२ । नेपाली काँग्रेस गण्डकी प्रदेशका क्षेत्रीय सभापतिहरुले केन्द्रिय समिति बढीमा ९९ सदस्यीय बनाउन सुझाव दिएको छ । पोखरामा भएको सभापतिहरुको भेलाले काँग्रेसमा धेरै केन्द्रिय सदस्य हुँदा निर्णयमा समस्या भएको भन्दै चुस्ता समिति..

पुरा पढ्नुहोस् »

भ्रष्टाचार आरोपमा पोखरा महानगरका विज्ञ भरतराज पहारीलाई ९८ लाख जरिवाना, १० महिना जेल १२ मंसिर २०७५, बुधबार ०२:४६

पोखरा, मंसिर १२ । पुल्चोक इञ्जिनियरिङ कलेजका तत्कालीन डिन समेत रहेका डा. भरतराज पहारी कारबाहीमा परेका छन् । अकुत सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतले उनलाई झण्डै एक बर्ष जेल र करिब १ करोड रुपैयाँ जरिवाना सुनाएको हो । दुईबर्ष अघि अकुत..

पुरा पढ्नुहोस् »

कास्कीका सांसदले कहाँकहाँ बाँडे स्थानीय पूर्वाधारतर्फका ४/४ करोड ? (आयोजना र बजेट सहित) १२ मंसिर २०७५, बुधबार ०२:०५

पोखरा, मंसिर १२ । कास्कीका ३ वटै संघीय निर्वाचन क्षेत्रमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गतका आयोजना छनोट भएका छन् । सबै योजना छनोट भएर संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयमा पठाइएको जिल्ला समन्वय समिति कास्कीका..

पुरा पढ्नुहोस् »