Breaking News


खुल्यो रत्नमन्दिर १५ जेष्ठ २०८०, सोमबार ०७:३५

पोखरा, जेठ १५ । नेपालमा गणतन्त्र स्थापना भएको १५ वर्षपछि पोखराको फेवाताल किनारमा रहेको राजाको हिउँदे दरबार सर्वसाधारण नागरिकका लागि खुला गरिएको छ । पूर्वराजपरिवार पोखरा आउदा बस्नका लागि बनाइएको रत्नमन्दिर सहित हिमागृह गणतन्त्र दिवसकै अवसरमा..

पुरा पढ्नुहोस् »

गण्डकी कांग्रेसको उपनेतामा विन्दु थापा मनोनित १२ जेष्ठ २०८०, शुक्रबार १५:५४

पोखरा, जेठ १२ । नेपाली काङ्ग्रेस गण्डकी प्रदेश संसदीय दलको उपनेतामा विन्दुकुमार थापा मनोनित भएका छन । उनलाई नेपाली काङ्ग्रेस संसदीय दलका नेता एवम् गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार उपनेतामा मनोनयन गरेका हुन् । २०७९ को..

पुरा पढ्नुहोस् »

एक करोडको लागतमा पोखराको महेन्द्रपुलमा अत्याधुनिक शौचालय बनाइने २७ चैत्र २०७९, सोमबार १४:३६

पोखरा, चैत २७ । पोखरा महानगरपालिका ९ महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृहको शिलान्यास गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एनआरएनएको सहयोगमा निर्माण हुने अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृहको शिलान्यास..

पुरा पढ्नुहोस् »

दिदीबहिनीको हत्या आरोपमा दुई बालिका पक्राउ २७ चैत्र २०७९, सोमबार १४:२५

रुकुम, चैत २७ । रुकुम पुर्वको पुथाउत्तरगंगा गाउँपालिका ३ रन्मामा एकै घरका दुई दिदीबहिनीको हत्या आरोपमा दुई बालिका पक्राउ परेका छन् । प्रारम्भिक अनुसन्धानमा दुई दिदीबहिनीको हत्यामा संलग्न दुई बालिका रहेको खुलेको प्रहरीले जनाएको छ ।चैत २१ गते..

पुरा पढ्नुहोस् »

घलेल गाउँमा चलचित्र पत्रकारको कार्यशाला २३ चैत्र २०७९, बिहीबार ०३:२०

पोखरा, चैत २३ । कास्कीको घलेल गाउँमा चलचित्र पत्रकारिता कार्यशाला सम्पन्न भएको छ । चलचित्र पत्रकार संघ कास्कीको आयोजनामा २०७९ चैत २० र २१ गते दुई दिनसम्म चलेको कार्यशालामा कन्टेन्ट राइटिङ, रिभ्यु र गसिपमा आधारित रहेर प्रशिक्षण दिइएको संयोजक..

पुरा पढ्नुहोस् »

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ मंसिरदेखि क्यालिब्रेसन उडान ३० कार्तिक २०७९, बुधबार ०३:५२

पोखरा, कात्तिक ३० । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चुनावको भोलिपल्ट क्यालिब्रेसन उडान हुने भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणले मंसिर ५ देखि ११ सम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान गर्ने तालिका स्वीकृत..

पुरा पढ्नुहोस् »

मतदान स्थलमा क्यामेरा र मोवाइल लैजान नपाइने ३० कार्तिक २०७९, बुधबार ०३:५०

पोखरा, कात्तिक ३० । आसन्न मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशन दिने निर्णय गरेको छ । आयोगले..

पुरा पढ्नुहोस् »

गण्डकीमा एकपछि अर्का मन्त्री बर्खास्त, खड्कालाई हटाए मुख्यमन्त्रीले २९ कार्तिक २०७९, मंगलवार १२:१३

पोखरा, कात्तिक २९ । गण्डकी प्रदेशका मन्त्रीहरु एकपछि अर्को गरी बर्खास्तमा परेका छन् । केही समयअघि उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सोमबार भौतिक पुर्वाधार विकास..

पुरा पढ्नुहोस् »

चुनावका लागि आवश्यक व्यवस्थापन स्थानीय सरकारले गर्नुपर्ने २९ कार्तिक २०७९, मंगलवार ०२:५४

पोखरा, कात्तिक २९ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि आवश्यक पर्ने भौतिक संरचना व्यवस्थापन गराउन स्थानीय तहहरुलाई पत्राचार गरेको छ । निर्वाचन आयोगले चुनावका लागि आवश्यक..

पुरा पढ्नुहोस् »

चुनावका बेला ३ दिन विदाको सिफारिस २८ कार्तिक २०७९, सोमबार १२:१२

पोखरा, कात्तिक २८ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा ३ दिन सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ । २, ४ र ५ मंसिरमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिन आयोगको प्रस्ताव छ । ३ मंसिर..

पुरा पढ्नुहोस् »