
दादुरा–रुबेला खोप अभियान सम्बन्धि प्रदेश स्तरीय अभिमुखीकरण एवं योजना गोष्ठि सुरु २१ माघ २०७६, मंगलवार ००:४५
पोखरा, माघ २१ । नेपालबाट दादुरा–रुबेला रोग पूर्ण रुपमा निवारण गरौँ भन्ने मुलमन्त्रका साथ सामाजिक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनालयको आयोजनामा सोमबारदेखि ५ दिनेप्रदेश स्तरीय अभिमुखीकरण एवं योजना गोष्ठि संचालन भएको छ । गोष्ठिको..
पुरा पढ्नुहोस् »