समाज


मध्यरातमा चिनियाँ नागरिक ८ केजी सुनसहित विमानस्थलबाट पक्राउ १३ मंसिर २०७६, शुक्रबार ०२:५२

काठमाण्डौं, मंसिर १३ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ८ केजी सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । बिहीबार राति ११ बजे हङकङबाट नेपाल आएका चिनियाँ नागरिक चेन छिन्जुवङ सुनसहित पक्राउ परेका हुन् । एक जनाको नाम खुलेको छैन । नेपाल..

पुरा पढ्नुहोस् »

मोटरसाइकलले ओभरटेक गरेको भन्दै कुटेर युवकको हत्या १२ मंसिर २०७६, बिहीबार १३:५६

कञ्चनपुर, मंसिर १२ । मोटरसाईकल चलाउँदा ओभरटेक गरेको भन्दै कञ्चनपुरको महाकाली नगरपालिका ३ दोधाराचाँदनीका २२ वर्षीय युवक दीपक पन्तको कुटेर हत्या गरिएको छ । बिहीबार मृतक पन्तलाई महेन्द्रनगर मझागाँउ सडकखण्डको भीमदत्त नगरपालिका १८ गोबरैयामा..

पुरा पढ्नुहोस् »

पसल फोडेर प्याज र लसुन चोरी १२ मंसिर २०७६, बिहीबार १०:२९

नयाँ दिल्ली, मंसिर १२ । दक्षिण एसियाका देशमा प्याजको मूल्यले आकाश छोएको छ । खासगरी नेपाल, भारत र बंगलादेशमा प्याजको मूल्य छोइनसक्नु भएको छ । मूल्य बढेकै कारण उपभोक्ताहरुले भान्सामा प्याजको उपयोग कम गर्दै लगेका छन् । तर, भारतमा एउटा यस्तो घटना..

पुरा पढ्नुहोस् »

अर्घाखाँचीमा बस दुर्घटनाः १७ जनाको मृत्यु, १३ घाईते ११ मंसिर २०७६, बुधबार १४:१८

अर्घाखाँची, मंसिर ११ । अर्घाखाँचीमा यात्रुबाहक बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । दुर्घटनामा १३ जना घाइते छन् । प्रदेश नम्बर ५ का डीआईजी शुरेशविक्रम शाहका अनुसार ज्यान गुमाउनेमा छ महिला, एक बालिका, एक बालक र नौ पुरुष रहेका छन्..

पुरा पढ्नुहोस् »

सिमाना जोगाउन सुरक्षाचौकी थप्दैछौं : गृह मन्त्री  ११ मंसिर २०७६, बुधबार १३:५०

  काठमाडौं, मंसिर ११ । गृह मन्त्री रामबहादुर थापाले नेपाली भूभाग जोगाउन सीमा क्षेत्रमा सुरक्षा चौकी थप्न लागेको बताएका छन् । सिंहदरबारमा बुधबार सीमा बचाऊ अभियानको ज्ञापनपत्र बुझ्दै उनले ‘सीमा सुरक्षा निगरानी चौकी’ बढाउन लागेको बताएका हुन्..

पुरा पढ्नुहोस् »

युआरएल पत्रकारिता पुरस्कार पत्रकार पौडेललाई  ११ मंसिर २०७६, बुधबार १३:३४

  पोखरा, मंसिर ११ । युआरएल पत्रकारिता पुरस्कार २०७६ बाट पत्रकार सुरेन्द्र पौडेल सम्मानित हुने भएका छन् । पुरस्कारको राशि नगद १५ हजार र ताम्रपत्र रहेको छ । नेपाल पत्रकार महासंघ कास्की कार्यसमिति सदस्य पौडेल आर्थिक आवाज अर्ध साप्ताहिक र..

पुरा पढ्नुहोस् »

कुमुदिनीमा होम्स माविमा चिनियाँ वृत्तचित्र र फोटो प्रदर्शनी शुरु ११ मंसिर २०७६, बुधबार १३:२६

  पोखरा, मंसिर ११ । चिनियाँ सांस्कृतिक केन्द्र नेपालको आयोजनामा पोखराको कुमुदिनी होम्स माविमा चिनियाँ वृत्तचित्र र फोटो प्रदर्शनी शुरु भएको छ । कुमुदिनी परिसर गैहपाटन पोखरामा शुरु प्रदर्शनी विहिबारसम्म जारी रहने छ । प्रर्दशनीको बुधबार एक..

पुरा पढ्नुहोस् »

डोटीमा पहिलोपटक अनलाइन सेवाबाट लालपुर्जा वितरण ११ मंसिर २०७६, बुधबार १०:४०

  डोटी, मंसिर ११ । जिल्ला मालपोत कार्यालय डोटीमा अनलाइन सेवाबाट लालपुर्जा अर्थात् जग्गाधनी प्रमाणपत्र दिन शुरु गरेको छ । सेवाग्राहीका अभिलेख कम्प्युटरकृत गरी सुरक्षित राख्ने उद्देश्यले अनलाइन सेवा शुरु भएको हो । उक्त सेवा शुरु भएपछि..

पुरा पढ्नुहोस् »

युवाहरुले गरे सीमा रक्षाका लागि हस्ताक्षर संकलन ११ मंसिर २०७६, बुधबार १०:२५

  कञ्चनपुर, मंसिर ११ । कालापानी, लिपुलेक र लिम्पियाधुरा रक्षाका लागि कञ्चनपुरमा हस्ताक्षर संकलन अभियान सुरु गरिएको छ । भारतले आफ्नो नक्सामा नेपाली भूमिलाई सार्वजनिक गरेको विरोधमा सुदूरपश्चिमका युवाहरुले सीमा रक्षाका लागि हस्ताक्षर..

पुरा पढ्नुहोस् »

पोखरामा नेकपाको चुनावीसभा नजिकै विस्फोट, एक घाईते ११ मंसिर २०७६, बुधबार ०९:५१

पोखरा, मंसिर ११ । पोखरामा नेपाल कम्युनिष्ट पार्टी नेकपाको चुनावीसभा नजिकै विस्फोट हुँदा एकजना घाईते भएका छन् । नयाँ बजारको प्रदर्शनी केन्द्रमा चुनावीसभा चल्दै गर्दा विस्फाृट भएको हो । विस्फोटबाट उछिट्टिएको ढुंगा लागेर धनादेवी विक घाईते भएकी..

पुरा पढ्नुहोस् »