नागरिकको कर्तब्य पुरा गर्न प्रदेश प्रमुख बनेको हुँ–बाबुराम कुँवर १० भाद्र २०७५, आईतवार १२:३३
पोखरा, भदौ १० । गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले आफुु एक असल नागरिकको कर्तब्य पुरा गर्न प्रदेश प्रमुखको जिम्मेवारी ग्रहण गरेको बताएका छन् । नेपालको संविधानको धारा ४८ मा नागरिकको कर्तब्य उल्लेख गरेको र धारा ८ मा राष्ट्र र..
पुरा पढ्नुहोस् »

