पुष्पा मृत्यु प्रकरण–घटना छानवीनको माग गर्दै जिप्रकामा धर्ना ११ भाद्र २०७५, सोमबार ०८:५८
पोखरा, भदौ ११ । पोखरा लामाचौरकी १४ बर्षिया पुष्पा केसीको अस्वभाविक मृत्यु भएपछि घटनाको छानवीन माग गर्दै स्थानीयहरु जिल्ला प्रहरी कार्यालय कास्कीमा धर्ना बसेका छन् । हत्या भएको उनीहरुको आशंका छ । लामाचौरका अगुवाहरुले नाराबाजी सहित जिप्रका..
पुरा पढ्नुहोस् »

