समाज


सामाजिक परिचालकमाथी प्रहरीको लाठी (भिडियो) १४ भाद्र २०७५, बिहीबार ०१:३१

पोखरा, भदौ १४ । गण्डकी प्रदेशका सामाजिक परिचालकमाथी बुधबार प्रहरीले हस्तक्षेप गर्दा ३ जना सामाजिक परिचालक घाईते भएका छन् । पुर्नवहालीको माग राख्दै १८ दिनदेखि आन्दोलन गरिरहेका सामाजिक परिचालकमाथी मुख्यमन्त्रीको कार्यालय प्रवेशद्धार मै..

पुरा पढ्नुहोस् »

नवलपुरमा जिल्ला अस्पताल खोल्ने सरकारको तयारी, चौतारो संरक्षण गर्न कानुन १४ भाद्र २०७५, बिहीबार ०१:१३

पोखरा, भदौ १४ । जिल्ला टुक्रिएर दुई प्रदेशमा परेको नवलपरासीको नवलपुर क्षेत्रमा सरकारी अस्पताल छैन । यसअघिको जिल्ला अस्पताल परासीमा परेपछि गण्डकी प्रदेशमा पर्ने जिल्ला सरकारी अस्पताल विहिन भएको हो । अहिले प्रदेश सरकारले सरकारी अस्पताल..

पुरा पढ्नुहोस् »

पोखरामा मोटरसाईकलले साईकललाई ठक्कर दियो, २ जना घाईते १३ भाद्र २०७५, बुधबार ११:४२

पोखरा, भदौ १३ । पोखराको विजयपुर खोलामा मोटरसाईकलले साईकललाई ठक्कर दिँदा २ जना घाईते भएका छन् । साईकल यात्री बाटो काट्ने क्रममा ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाईकल चालक र साईकल पछाडी बस्ने घाईते यात्रु भएका छन् । ग १३ प ३९८७ नम्बरको..

पुरा पढ्नुहोस् »

सरकारकै अगाडी पटकपटक प्रहरी दमन, सामाजिक परिचालक गम्भीर घाईते १३ भाद्र २०७५, बुधबार ११:०५

पोखरा, भदौ १३ । गण्डकी प्रदेशका सामाजिक परिचालकमाथी बुधबार प्रहरीले हस्तक्षेप गर्दा ३ जना सामाजिक परिचालक गम्भीर घाईते भएका छन् । पुर्नवहालीको माग राख्दै १८ दिनदेखि आन्दोलन गरिरहेका सामाजिक परिचालकमाथी मुख्यमन्त्रीको कार्यालय प्रवेश द्धार..

पुरा पढ्नुहोस् »

पुष्पा मृत्यु प्रकरणः पोखरामा प्रदर्शन १३ भाद्र २०७५, बुधबार ०९:५५

पोखरा, भदौ १३ । गत शुक्रबार मृत भेटिएकी पोखरा लामाचौरकी पुष्पा केसी घटनाको छानवीन माग गर्दै पोखरामा बुधबार पनि प्रदर्शन गरिएको छ । विभिन्न राजनीतिक दल निक भ्रातृ संगठन सहित स्थानीयले पनि पुष्पाको हत्या भएको आरोप लगाउँदै दोषी पक्राउ गरी कडा..

पुरा पढ्नुहोस् »

शान्ती पत्रकारिता पुरस्कार राजबहादुर गुरुङलाई १३ भाद्र २०७५, बुधबार ०१:२२

पोखरा, भदौ १३ । नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गरेको शान्ति पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार राजबहादुर गुरुङलाई पुरस्कृत गरिने भएको छ । रमेश पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले गुरुङलाई छनौट गरेको हो । समितिमा सदस्य..

पुरा पढ्नुहोस् »

निर्दयी आमा जसले आफ्नै ११ दिने छोरी मारिन् १२ भाद्र २०७५, मंगलवार १०:२६

पोखरा, भदौ १२ । गोरखाको सिरानचोकमा गत साता एउटा अनौठो घटना घट्यो । आमा शौचालय गएको बेला दिउँसो न्वारन गरिएकी छोरी बेपत्ता भईन् । हजुरआमासँगै सुतेकी ११ दिने नावालिका बेपत्ता भएपछि गाउँभरी होहल्ला भयो । गाउँलेलाई खवर गर्ने काम उनै आमाले गरिन्,..

पुरा पढ्नुहोस् »

हराएको भनिएको ११ दिने बच्चालाई आफ्नै आमाले हत्या गरेको खुलासा १२ भाद्र २०७५, मंगलवार ०७:४७

पोखरा, भदौ १२ । अघिल्लो साता गोरखा सिरानचोकबाट फिल्मी शैलीमा बच्चा गायब भयो । न्वारन गरेकै दिन ११ दिने बच्चा राति ५ मिनेटभित्रै एकाएक हरायो । गोरखाको सिरान्चोक गाउँपालिका २ खमारीबाट सवल र रश्मी भण्डारीकी ११ दिने छोरी हराएकी थिईन् । हजुरआमा सँग..

पुरा पढ्नुहोस् »

पोखरामा ४ बर्षीय बालक मृत फेला १२ भाद्र २०७५, मंगलवार ०४:०६

पोखरा, भदौ १२ । पोखरा २७ खोलाको डिलमा ४ बर्षीय बालक मृत अवस्थामा फेला परेका छन् । सोमबार दिउँसो करिब १ बजेतिर पोखरा २६ घैटेचौरका अजित गुरुङ खोलाको डिलमा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेको र घटनाको बारेमा अनुसन्धान..

पुरा पढ्नुहोस् »

पुष्पा केसी मृत्युको घटना यथाशिघ्र छानवीन गर्न मेयर जिसीको निर्देशन ११ भाद्र २०७५, सोमबार १६:४६

पोखरा, भदौ ११ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले १३ बर्षिया पुष्पा केसीको मृत्युबारे सत्यतथ्य छानवीन गर्न निर्देशन दिएका छन् । उनले सोमबार विज्ञप्ती जारी गरी घटनाको सत्यतथ्य छानवीन गरी सार्वजनिक गर्न आग्रह गरेका हुन् । गत बिहीबार..

पुरा पढ्नुहोस् »