
१४ वर्षीया बालिका बलात्कारको आरोपमा ६५ वर्षे बृद्ध पक्राउ १६ आश्विन २०७५, मंगलवार १२:४५
बाँके, असोज १६ । बाँकेमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । नेपालगञ्ज उपमहानगरपालिका(१८ की बोल्न नसक्ने बालिका बलात्कृत भएको प्रहरीले जानकारी दिएको छ । बालिका बलात्कारको आरोपमा बाँके प्रहरीले नेपालगञ्ज उपहानगरपालिका १८ लब्धवाका ६५..
पुरा पढ्नुहोस् »