पोखराको यातायात कार्यालयमै छैन लाईसेन्स १८ आश्विन २०७५, बिहीबार १२:३१
पोखरा, असोज १८ । गण्डकी प्रदेश मातहत रहेको पोखराको यातायात कार्यालय, सवारी चालक अनुमति पत्र विभागमा बिहानैदेखि चालक अनुमति पत्र लिनेको लाइन लाग्ने गर्छ । दैनिक १० हजार सवारी चालक अनुमति पत्रको माग भए पनि कार्यालयले भने जम्मा ३ सय मात्र सवारी..
पुरा पढ्नुहोस् »

