रुखबाट खसेर एकजनाको मृत्यु २२ आश्विन २०७५, सोमबार ११:१४
पोखरा, असोज २२ । म्याग्दीको वेनीमा रुखबाट खसेर एकजनाको मृत्यु भएको छ । वेनी नगरपालिका वडा नम्बर २ खवराका ३४ बर्षिय टेकबहादुर जिसीको घर नजिकै बारीमा घाँस काट्ने क्रममा खनियोको रुखबाट खसेर मुत्यु भएको हो । रुखबाट खस्दा गम्भी घाईते भएका उनको..
पुरा पढ्नुहोस् »

