श्रेष्ठ मृत भेटिए !

पोखरा, असोज २१ ।
स्याङजाको पुतलीबजार ११ जाडखोलाका यमप्रसाद श्रेष्ठ मृत भेटिएका छन् । ४० वर्षीय श्रेष्ठ आफ्नै घरभन्दा १ सय मिटर तल मृत भेटिएका हुन् ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । हत्या वा आत्महत्या एकिन नभएको प्रहरीले जनाएको छ ।